
नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ । आज पनि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिएको बारले ९ गते बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको हो । धर्नामा बोल्दै नेपाल ब...}
पुरा पढ्नुहोस्नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायालयबारे उठेका प्रश्न सम्बोधन गर्न तथा विधि र पद्धति स्थापित गर्न नेतृत्व सुध्रिन आवश्यक रहेको बताएका छन् । पत्रकारसँगको भेटघाटमा उनले सर्वोच्च अदालतका न्यायाधीशहरुका सम्बन्धमा आएका विषयवस्तुबारे छानबिन गर्न संयन्त्र आवश्यक रहेक...}
पुरा पढ्नुहोस्संसद विघटन सम्बन्धि निवेदनहरुको संवैधानिक इजलासमा हरिकृष्ण कार्की नबस्ने भएका छन् । इजलास भित्र र बाहिर उनी प्रधानमन्त्री केपी ओलीकै पालामा महान्यायाधीवक्ता भएकोले मुद्दा हेर्दा स्वार्थ बाँझिने भन्दै बिरोध भएको थियो । इजलासमा रहेका एक अधिवक्ताका अनुसार इजाल...}
पुरा पढ्नुहोस्वरिष्ठ अधिवक्ता तुलसी भट्टले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर निष्काशन गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा आज गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता भट्टले राजनीतिक दलहरु समक्ष प्रधानन्यायाधीश ज...}
पुरा पढ्नुहोस्नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अब वार्ता हुननसक्ने जवाफ दिएको छ । प्रधानन्यायाधीश जबराले आज विज्ञप्ति जारी गर्दै संवादमार्फत समस्या समाधान गर्न आह्वान गरेपछि बारले वार्ता हुन नसक्ने र राजीनामा मात्र विकल्प रहेको जनाएको हो । बारले सर...}
पुरा पढ्नुहोस्निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा हुने भएको छ । सरकारले गत २५ चैतमा विभिन्न आरोप लगाउँदै अधिकारीलाई गभर्नर पदबाट निलम्बन गर्ने गरेको थियो । त्यसविरुद्ध सर्वोच्च पुगेका अधिकारीको उक्...}
पुरा पढ्नुहोस्न्याय परिषदले विशेष अदालतमा न्यायाधीश श्रीकान्त पौडेलको अध्यक्षतामा पाँच सदस्य तोक्न सरकारलाई परामर्श दिने निर्णय गरेको छ । परिषदको बुधबार बसेको बैठकलेउच्च अदालत पाटन, हाल काज उच्च अदालत पोखरा बाग्लुङ इजलासमा कार्यरत पौडेललाई अध्यक्ष सहित ६ न्यायाधीशलाई सदस्य तोक्न सरकारलाई...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकाका इन्जिनियर महेशसिंह कठायत र असिस्टेन्ट सब इन्जिनियर हस्त बहादुर मल्लका साथै अन्य तीनजनाविरुद्ध भ्रष्टाचारको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुले नगरपालिकाको वडा नं. २ मा पर्ने पैदल ब...}
पुरा पढ्नुहोस्नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले सपथ लिएका छन् । आज सर्वोच्च अदालतमा उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति कार्यालयमा सपथ लिने परम्परा थियो । तर, कानुनी रुपमा प्रधानन्यायाधीशसँगै सपथ लिने व्यवस्था रहेकाले त्यसैअनुसार गर्न राष्ट...}
पुरा पढ्नुहोस्महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेस गरेका छन् । संसद विघटनविरुद्धको रिटमा सुनुवाइका क्रममा बिहीबार राजपत्रमा सूचना ननिकालेको विषय उठेपछि खरेलले आज राजपत्र पेस गरेका हुन् । अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit