
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगर२ का बद्रीहाङ राई छन् । उनी १२ बजेर २५ मिनेटमा श्री एयरलाइन्सको जहाजबाट झापाको भद्रपुर जाने क्रममा थिए । ...}
पुरा पढ्नुहोस्कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश थापाको कमाण्डमा १६ वरिष्ठ अधिकृत, ३९ जना कनिष्ठ अधिकृत र विल्लादार जवानहरु गरी १८० जना सशस्त्र प्रहरी कर्मचारीहरु राष्ट्रसंघको शान्तिसेना मिसनअन्तथर्गत सुडान जाने भएका छन् । सशस्त्र प्रहरी बलको कार्यालयले दिएको जानकारीअनुस...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्जमा बुधबार दुई वर्षको पोथी गैँडा (केटी) मृत फेला परेको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती नगरपालिका–१७ स्थित अमलटारीअन्तर्गत गुन्द्राही ढकाह मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रम...}
पुरा पढ्नुहोस्सुनसरीको इटहरी–२ नवजागृती टोल गएको सोमबार राती भएको बम बिस्फोटको घटनामा संलग्न मुख्य अभियुक्त सहित चारजना पक्राउ परेका छन् । प्रहरीले घटनाका मुख्य योजनाकार सञ्जय भनिने खगेन्द्र खरेलसहित चारजनालाई पक्राउ गरेको हो । झापाको कन्काई नगरपालिका– ८ लक्ष्मीपुरका स्थायीवास...}
पुरा पढ्नुहोस्ढोरपाटन शिकार आरक्ष क्षेत्रमा अवैध रुपमा हुनसक्ने वन्यजन्तु र तिनको आखेटोपहारको ओसारपसार नियन्त्रणमा सघाउ पु¥याउन जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण ब्यूरो गठन गरिएको छ । शिकार आरक्षका प्रमुख संरक्षण अधिकृतको संयोजकत्वमा ब्यूरो गठन गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संर...}
पुरा पढ्नुहोस्मावलीघर आएका भान्जाकाे मामाले हत्या गरेका छन् । हतौडा प्रहारबाट बैतडीमा उनकाे हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो । महेशको दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडाका मामा नाता पर्ने १८ वर्षीय नारायण भुलले हत्या गरेकाे खो...}
पुरा पढ्नुहोस्दैलेखको नारायण नगरपालिका–१ स्थित मुख्य निर्वाचन कार्यालयमा मतगणना भइरहेको अवस्थामा झडप हुँदा राजनीतिक दलका कार्यकर्ता र सुरक्षाकर्मी घाइते भएका छन् । कार्यालय परिसरमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका कार्यकर्ताहरु बीच विवाद भई झडप भएको हो । झडपमा परी एम...}
पुरा पढ्नुहोस्भारतीय कांग्रेस पार्टीका नेता तथा पूर्व मन्त्री पी चिदम्बरमका छोरा कार्ति चिदरम्बरमाथि ५० लाख घुस लिएर २५० चिनियाँ नागरिकलाई भिसा दिलाएको आरोप लाएको छ। भारतीय समाचार एजेन्सी एएनआईका अनुसार भारतको पञ्जाबमा चलिरहेको एक प्रोजेक्टका लागि चिनियाँ नागरिकहरु आएका थिए । अहिले यस विषयमा भारतकाे...}
पुरा पढ्नुहोस्एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा संचालित प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परिक्षार्थी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भोजपुर पौवादुङ्मा गाउँपालिका–६ बस्ने २३ वर्षीय सूर्य राई, १९ वर्षीय सागर राई, २२ वर्षीय संगम राई, धनकुटा साँग...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा हाल ४ एआईजी पद खाली छ । हालै मात्र चार एआईजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की र वसन्तकुमार पन्तको अवकाश र धीरजप्रताप सिंहको आईजीपीमा बढुवापछि उक्त पद खाली भएको हो । ५ पद खाली भए पनि केही दिनअघि मात्र बढुवा समितिले एकल रुपमा वसन्त लामालाई एआई...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit