
गत आइतबार नेपाली सेनाका मेजर अशोकजंग शाहीमाथि आक्रमण गर्ने समूहले मंगलबार एक युवकको हत्या गरेको खुलेको छ । प्रहरीले उक्त समूहका केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । कैलालीको लम्कीचुहा नगरपालिका–१ का १९ वर्षीय भूपेन्द्र बडुवालको हत्या आरोपमा प्रहरीले केही व्यक्तिह...}
पुरा पढ्नुहोस्नेपालगञ्ज विमानस्थल नजिकै प्लाष्टिकमा बेरेको अवस्थामा बिहीवार एक युवकको शव फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थल परिसरको पूर्वी कम्पाउण्ड बाहिर ती युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुर्खेतका ३० वर्षीय बालकृष्ण ओ...}
पुरा पढ्नुहोस्इलाका प्रहरी कार्यालय पाटनले हत्याका आरोपमा बैतडीको सिगास गाउँपालिका–७ का ३० वर्षीय रमेशसिंह ऐरलाई प्रक्राउ गरेको छ । सिगास–८ का ५५ वर्षीय कटक बोहराका हत्यामा संलग्न रहेको आरोपमा ऐरलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिएका...}
पुरा पढ्नुहोस्सिरहाका एक औषधि व्यवसायीमाथि अज्ञात समूहले गोली प्रहार गरी घाइते बनाएका छन् । सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेका अनुसार मिर्चेया नगरपालिका वडा नम्बर ५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक रामसागर साफीमाथि शनिबार राति गोली चलाइएको हो । पसलमा बसिरहेको अव...}
पुरा पढ्नुहोस्विदेशमा रहेकी नेपाली युवतीको फेसबुकमार्फत चरित्र हत्या गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ। समाजिक सञ्जाल फेसबुकमार्फत नक्कली आइडी बनाई चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले रूपन्देही बुटवल उपमहानगरपालिका ११ देवीनगर बस्ने २५ वर्षीय एलिस भ...}
पुरा पढ्नुहोस्राजस्व छलेर भारतबाट भित्र्याइएको एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–८ भारतीय राजदूतावास चोक...}
पुरा पढ्नुहोस्विभिन्न पशुपंछीको आवाज निकालेर युट्युब र टिकटकमा भाइरल बनेकी सन्तोषी सुब्बाको हत्या भएको छ । मंगलबार बिहानै दक्षिणकालीस्थित प्रयोगविहिन शौचालयमा भेटिएको शव सन्तोषी सुब्बाको भएको प्रहरीले पुष्टि गरेको छ । महानगरीय प्रहरी परिसर, महानगरीय अपराध महाशाखा, कीर्तिपुर वृत्त...}
पुरा पढ्नुहोस्नेपाली राजनीति तथा प्रशासनिक क्षेत्रमा अति महत्वपूर्ण र सम्बेदनशील तथा शक्तिशाली मानिएपनि रक्षा मन्त्रालय धेरै कमको रोजाईमा पर्छ । यसपटक सूचना तथा संचारमन्त्रीको चर्चामा रहेका नेपाली कांग्रेसका नेता डाक्टर मीनेन्द्र रिजाल रक्षामन्त्री बने । धेरैले अनुमान गरे, यसमा रिजाल असन्तुष्ट छन् । &nbs...}
पुरा पढ्नुहोस्महत्वपूर्ण समयमा अति संवेदनशील जिम्मेवारी र दायित्वसहित अस्तित्वमा आएको सशस्त्र प्रहरी बल नेपाल यतिबेला सबैभन्दा कान्छो तर सबैभन्दा विवादित संस्थाका रुपमा स्थापित हुँदै गएको छ । लामो समय बलको नेतृत्व गरेका महानिरीक्षक शैलेन्द्र खनालले ‘कोर टिम’ बनाउन नसक्नु र उनलाई एक तह तलका अधिकारीहरुल...}
पुरा पढ्नुहोस्रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ । गोली लागेर घाइते भएकामध्ये ४ जनाको मृत्यु भएको हो । उनीहरुको स्थानिय युनिभर्सल मेडिकल कलेजमा उपचारकाक्रममा मृत्यु भएको हो । प्रहरीले अनौपचारिक रुपम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit