
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फेरि ‘अपरेशन क्वाक’ सुरु गरेको छ । मेडिकल क्षेत्रमा नक्कली प्रमाणपत्रका आधारमा सरकारी तथा निजी स्वास्थ्यमा काम गर्ने चिकित्सकलाई केन्द्रमा राखेर सीआईबीले यो अपरेशन सुरु गरेको हो । अपरेशनको दोस्रो चरणअन्तर्गत पश्चिम रुकुमब...}
पुरा पढ्नुहोस्सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न र सीमा सुरक्षालाई बलियो बनाउने उद्देश्यले झापामा आज एकै दिन पाँचवटा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) उद्घाटन गरिएको छ । पाँचवटै बिओपीको मेचीनगर नगरपालिका–५ स्थित नकबलबन्दामा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार काठमाडौंको वसुन्धराबाट एक जनालाई पक्राउ गर्यो । पक्राउ परेका ती व्यक्ति थिए, गोरखास्थित आरुघाटका २५ वर्षीय रफिक मियाँ । रफिकलाई पक्राउ गर्नुको कारण थियो, अहिलेको अत्यावश्यक औषधि मानिएको रिमडेसिभिर । रिमडेसिभिर कोरोना संक्रमित व्यक्तिको उपचार...}
पुरा पढ्नुहोस्ड्युटीमा खटिएको प्रहरी कर्मचारीमाथि बोतल प्रहार गरेको अभियोगमा धनुषा लक्ष्मिनियाँ गाउँपालिका–६ निकाल बस्ने ३० वर्षीय सन्तोष शर्मालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । क्षिरेश्वरनाथ नगरपालिका–६ सखुवा चोकमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट ट्राफिक...}
पुरा पढ्नुहोस्रक्षामन्त्री मीनेन्द्र रिजालले नेपाल भ्रमणमा आएको भारतीय सैन्य अधिकारी नेतृत्वको टोलीसँग भेटवार्ता गरेका छन् । एक साता लामो भ्रमणका लागि आएको टोलीसँग रक्षामन्त्रीले आज मन्त्रालयमा भेटवार्ता गरेका हुन् । भारतको नेशनल डिफेन्स कोर्स–२०२१ को भ्रमणदलमा अस्ट्रेलिया, भुटान, माल्दिभ...}
पुरा पढ्नुहोस्नेपाली महिलालाई ब्ल्याकमेल गर्ने एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत महिलाको गोप्य तस्बिरहरु आफन्तलाई पठाई ब्ल्याकमेल गर्ने भारत उत्तर प्रदेश माऊ जिल्ला कोपागंज दोस्तपुरा घर हुने ३१ वर्षीय मोहम्मद सालीम पक्राउ परेका हुन् । सालीमलाई सोमबार काठमाडौंको कलंकीबा...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ हवल्दार पदमा ५०५ जनाको बढुवा सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयले हाल हवल्दार रहेका ५०५ जनालाई वरिष्ठ हवल्दारमा बढुवा सिफारिस गरेको हो । प्रहरी प्र...}
पुरा पढ्नुहोस्धादिङको सल्यानटारमा एक्स्काभेटरको ठक्करबाट घाइते भएकी महिलालाई जिउँदै खाल्डोमा पुर्ने चालकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । केही दिनदेखि फरार चालक भीमबहादुर बुढाथोकीलाई पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ । धादिङको त्रिपुर...}
पुरा पढ्नुहोस्प्रदेश १ प्रहरी कार्यालयले मोरङको लेटाङमा एक जना प्रहरी जवानको हत्या भएको घटनामा छानबिन गर्न समिति गठन गरेको छ । एसएसपी राजेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । लेटाङ–५ को शिक्षा विकास माध्यमिक विद्यालयमा भएको यौन दुर्व्यवहारको घटनामा भएक...}
पुरा पढ्नुहोस्म्यान्मारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन् । शुक्रबार नागरिक अगुवाहरुले ‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ को ब्यानरमा ललितपुरस्थित म्यान्मारको दुतावास अगाडि प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा नागरिक अगुवाहरु खगेन्द्र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit