
अघिल्लो हप्ता दाङमा रोकि राखिएको भारतीय कारमा तीन बालक मृत भेटिए । आरजे ०१ सीसी ०८८५ नम्बरको उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादवप्रसाद गैरेले ल्याएको र गत माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको थियो । यसका चालक थिए पदम बस्नेत । ...}
पुरा पढ्नुहोस्कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी आइतबार कारागार चलान गरेको छ । पक्राउ परेका सप्तरीको वलानविहुल गाउँपालिका-३ (साविक मौवाहा गाविस-६) का ५४ वर्षीय लक्ष्मण भन्ने धनीलाल साह तेलीलाई जिल्ला अदालतमा उपस्थित गराई राजविराजस्थित कारागारमा पठाइए...}
पुरा पढ्नुहोस्प्रहरी मुख्यालयले परीक्षा हुनुअगाडि नै प्रश्नपत्र बाहिरिएपछि रद्द गरेको संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत युनाइटेड नेसन्स पुलिस (अनपोल) को ‘प्रि–स्याट’ (प्रारम्भिक छनोट) परीक्षा एकै चरणमा गर्ने भएको छ । प्रहरी प्रधान कार्यालय र सातवटै प्रदेश प्रहरी कार्यालयमार्फ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको भेटिएको छ । प्रहरीले उक्त अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ । नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको...}
पुरा पढ्नुहोस्सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न र सीमा सुरक्षालाई बलियो बनाउने उद्देश्यले झापामा आज एकै दिन पाँचवटा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) उद्घाटन गरिएको छ । पाँचवटै बिओपीको मेचीनगर नगरपालिका–५ स्थित नकबलबन्दामा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाले काठमाडौं महानगरपालिका–२२ सुन्धारास्थित काठमाडौं मल अगाडिबाट संरक्षित वन्यजन्तु चितुवाको दाह्रा भएको टाउको सहित ३ जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लमजुङ दुधपोखरी गाउँपालिका–६ घर भएका २३ वर्षीय सन्तोष आले मगर, काभ्रे रोसी गाउँपालिका&nda...}
पुरा पढ्नुहोस्सुर्खेतमा एमसीसीको विरोधमा भएको प्रदर्शनमा झडप हुँदा इन्स्पेक्टरसहित १८ जना घाइते भएका छन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट नगर प्रहरी प्रमुख लालबहादुर सुनारसहित प्रहरी घाइते भएको प्रदेशका प्रवक्ता एसपी राजेन्द्र सिंह खड्काले जानकारी दिए । प्रदर्शनकारीले राजनीति...}
पुरा पढ्नुहोस्चितवनको रत्ननगर इलाका प्रहरी कार्यालयले आज एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–१४ शान्ति चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीय विष्ण...}
पुरा पढ्नुहोस्(कसरा, चितवन)– नेपालकै पहिलो निकुञ्ज हो, चितवन राष्ट्रिय निकुञ्ज । यहाँ अहिले नेपाली सेनाको खड्ग दल गण तैनाथ छ, जसलाई चितवन, पर्सा, मकवानपुर र नवलपरासीमा फैलिएको यो ठूलो निकुञ्ज संरक्षण गर्ने अभिभारा छ । गैंडा, हात्ती, बाघ जस्ता जनावरको मुख्य बसोबास भएकाले यसको संरक्षणको चुन...}
पुरा पढ्नुहोस्बैतडीको सुर्नया गाउँपालिका–६ का ३० वर्षीय डम्बर अवस्थीको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीको अनुसन्धानबाट डम्बरको हत्यामा हरिश मात्रै संलग्न नभएको भन्दै सुर्नया गाउँपालिका–६ बस्ने २८ वर्षीय नवराज अवस्थीलाई सोमबार न...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit