Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

दोहोरो अंकले घट्यो नेप्से, कारोबार बढ्यो

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

मंगलबार १३.३७ अंकले बढेको शेयर बजार मापक नेप्से परिसूचकमा बुधबार दोहोरो अंकले घटेको छ ।    बुधबार नेप्से परिसूचक ३६.७३ अंक घटेर २३२०.५१ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ६.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्समा १.९२ अंकको गिरावट आएको छ । &...}

पुरा पढ्नुहोस्

८४.९० अंकले घट्यो नेप्से परिसूचक

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ ।    स्थानीय तहको निर्वाचन तथा सार्वजनिक विदाको कारण चार दिन कारोबार बन्द भएर मंगलबार कारोबार भएको नेप्से उच्च अंकले गिरावट भएको हो । मंगलवार नेप्से परिसूचक ८४.९० अंकले घटेर २२६५.५२ विन्दुमा झरेको छ ।   त्यस्तै,...}

पुरा पढ्नुहोस्

अर्थ मन्त्रालय र निजी क्षेत्रबीच कर असुलीमा हुने द्वन्द्व अन्त्य गर्नुपर्छः अर्थमन्त्री शर्मा 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालय र निजी क्षेत्रबीचमा कर असुलीबारे हुने द्वन्द्वको अन्त्य गर्नुपर्ने बताएका छन् ।    सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले विगतदेखि अर्थमन्त्रालय र निजी क्षेत्रबीचमा  कर...}

पुरा पढ्नुहोस्

चाडबाडलाई लक्षित गर्दै सामसुङले ल्यायो फेस्टिभ अफर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आइएमएस स्मार्टले दशैं र तिहारको अवसरमा सामसुङ फेस्टिभ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकले आईएमएस एसमार्टबाट सामसुङ स्मार्टफोन खरिद गर्दा ५० प्रतिशतमूल्य बराबरसम्मको गिफ्ट भाउचर जित्न सक्नेछन् ।    जसमा ९ आईएमएस एसमार्ट–सामसुङको आधिकारिक शोरुममा लाइभ लक्की ड्रमार्फत ९...}

पुरा पढ्नुहोस्

हुवासिन सिमेन्टले शनिबारदेखि परीक्षण उत्पादन गर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादन थाल्ने भएको छ । परीक्षण उत्पादनका लागि आवश्यक तयारी पूरा भएको उद्योगले जनाएको छ ।     हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार उद्योगको भट्टीमा चुनढुङ्गा राखेर उत्पादनको तयारी थ...}

पुरा पढ्नुहोस्

यस्तो छ एभरेष्टसहित चार बैंकको वित्तीय अवस्था, अर्बौं नाफा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

एभरेष्टसहित विभिन्न चार बैंकको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । यसरी विवरण सार्वजनिक गर्नेमा एभरेष्टसहित नेपाल बङ्गलादेश बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंक रहेका छन् ।    एभरेष्ट बैंक एभरेष्ट बैंक लिमिटेड सार्वजनिक गरेको...}

पुरा पढ्नुहोस्

यस्तो छ बैंकहरुमा नागरिक पहुँचको पछिल्लो अवस्था 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच सम्बन्धमा हालै गरेको एक अध्ययन प्रतिवेदनअनुसार निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ ।      ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्...}

पुरा पढ्नुहोस्

सात दिनमै बैंकहरुमा थपियो ५८ अर्ब निक्षेप

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले माघभित्र तरलताको अभावको समस्या समाधान हुने घोषणा गरेकै दिन बैंक तथा वित्तीय संस्थामा उल्लेख्य मात्रामा तरलता उपलब्ध भएको विवरण सार्वजनिक भएको छ ।    यही पुसदेखि नै बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुन थालेको थियो । नेपाल बैंकर्स संघले उपलब्ध गराएको विवर...}

पुरा पढ्नुहोस्

सेवा र क्षमता बढाउँदै श्री एयरलाइन्स

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् ।    श्री एयरलाइन्सले एक महिना अघि मात्रै एक जहाज भित्र्याएको थियो । कम्पनीले एक महिनाभित्रै दुई...}

पुरा पढ्नुहोस्

नेपालको जीडीपी २.७ प्रतिशतले बढ्ने विश्व बैंकको प्रक्षेपण

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) २.७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जिडिपी बढ्ने प्रक्षेपण गरेको हो ।        दक्षिण एसि...}

पुरा पढ्नुहोस्