Tuesday, 17 June 2025 | २०८२ असार ३, मङ्गलबार

सम्बन्धित समाचार

लुम्बिनी आउनुअघि मोदीले के भने? 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनी भ्रमणमा आउँदै छन् ।   लुम्बिनी भ्रमणमा आउनुअघि आइतबार एक विज्ञप्ति जारी गर्दै मोदीले लुम्बिनीको भ्रमण गर्ने अवसर मिलेकोमा आफूलाई निकै खुसी लागेको बताएका छन् ।   मोदीले भ्रमणको क्रममा आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भ...}

पुरा पढ्नुहोस्

सरकारी प्रतिवेदन : यी व्यक्ति र संस्थाको कब्जामा छ काठमाडौंको सरकारी जग्गा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जिल्ला प्रशासन कार्यालयले काठमाडौंका विभिन्न स्थानका सार्वजनिक जग्गाहरु भूमाफियाको कब्जामा रहेको भेट्टाएको छ ।    प्रशासनले तयार पारेको प्रतिवेदन अनुसार भूमाफियाहरूले मिलेमतोमा अनामनगर, बानेश्वर, भीमसेनगोला, चाबहिल, बल्खु, बालुवाटार, धापासीलगायत दर्जनौं स्थानमा सयौं रोपनी सरकारी जग्ग...}

पुरा पढ्नुहोस्

सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । सरकार र विप्लव नेकपाका वार्ता टोलीबीच आज बिहान तेस्रो चरणको वार्तापछि उक्त सहमति गरिएको हो ।   सहमतिमा विप्लव नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर...}

पुरा पढ्नुहोस्

सेनाका तीन उपरथी र चार सहायक रथीमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका तीन उपरथी र चार सहायक रथीमा बढुवा सिफारिस भएको छ । सेनाले सात दिने सूचना प्रकाशित गर्दै रिक्त पदमा बढुवाका लागि सिफारिस गरेको हो ।    उपरथीमा बढुवा सिफारिस हुनेमा सहायकरथीहरु दीपककुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाल छन् । यस्तै, सहायकरथीमा बढुवा सिफारिस हुनेमा म...}

पुरा पढ्नुहोस्

न्यायालयप्रतिको आशंका अलि बढी भयो कि महोदय !

दीपक खरेल ४ बर्ष अगाडि

न्यायालयमा विचाराधीन मुद्दामा चार जना पूर्व प्रधानन्यायाधीशको विज्ञप्ति आयो । ठीकै छ, स्वतन्त्र नागरिकका हैसियतमा उहाँहरुले कानून र संविधानभन्दा पर नगई न्यायालयको गरिमा बचाउन आग्रह–अनुरोध गर्नुभयो ।    इजलासमा तोकिएका न्यायाधीशको स्वार्थ बाझिने कुरा आयो । न्यायाधीश हरिकृष्ण कार...}

पुरा पढ्नुहोस्

कर्णालीमा मन्त्रिपरिषद विस्तार, तीन मन्त्री थपिए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । रुकुम पश्चिमबाट निर्वाचित गोपाल शर्मा, समानुपातिक सांसद सीता नेपाली र सुर्खेतबाट निर्वाचित विन्दमान विष्टलाई उनले मन्त्री बनाएका हुन् ।   आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीले उद्घाटन गरे धरहरा, भने– आइफल टावरको सम्झना भयो

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढ्दा आइफल टावरको सम्झना भएको बताएका छन् । आज धरहराको उद्घाटन गर्ने क्रममा धरहरा चढ्दा त्यस्तो महसुस भएको उनले बताएका हुन् ।    भूकम्पबाट क्षतिग्रस्त पुनर्निर्मित धरहराको आज प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । एक समारोहबीच पुनर्निर्मित धरहराक...}

पुरा पढ्नुहोस्

गठबन्धन राष्ट्रिय आवश्यकता हो : देउवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।    पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनलाई बलियो बनाएर लैजाने उनले बताएका हुन् ।    गठबन्धन कांग्रेसका लागि सब...}

पुरा पढ्नुहोस्

एमाले कार्यदलको बैठक बस्दै, होला त विवाद समाधान?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि सिंहदरबारमा बस्ने भएको छ । लगातार दुई दिनको छलफल सकारात्मक भएकाले आज विवादका विषयमा ठोस सहमति खोजिने भएको छ ।    कार्यदलका सदस्य रघुजी पन्तका अनुसार मंगलबारको बैठकमा विषय प्रवेश भएको र अब छलफलले ठोस रुप लिनेछ । समस्या समाधनको...}

पुरा पढ्नुहोस्

जनप्रतिनिधिले स्वास्थ्यसम्बन्धी सही सूचना जनतामा प्रवाह गर्नुपर्छ : गणेशप्रसाद तिमिल्सिना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्यसम्बन्धी सही सूचना जनतामा प्रवाह गर्न जनप्रतिनिधिलाई अनुरोध गरेका छन् ।     सङ्घीय संसद्को संयोजन, विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यहाँ आज आयोजना गरेको ‘कोभिड–१९ विरु...}

पुरा पढ्नुहोस्