Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

बैंकले साना उद्यमीलाई ‘लोनमा’ सहजीकरण गर्ने, एफएनसिसिआई र बैंकर्स संघबीच सम्झौता

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघले लघु, घरेलु तथा मझौला उद्यमहरुका लागि वित्तीय कर्जा उपलब्ध गराउन सहजिकरण गर्ने सम्झौता गरेका छन् ।    सम्झौता अनुसार वाणिज्य बैंकहरुले लघु गरेलु तथा मझौला उद्यमहरुको प्रवद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहज...}

पुरा पढ्नुहोस्

२० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले १४ दिनका लागि २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले १२ कात्तिक मा परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो ।   बैंकिङ प्रणालिमा तरलता व्यवस्थापनमा समस्या देखिएकाले समस्या समाधानका लागि केन्द्रीय बैंकले केही समय अघिदे...}

पुरा पढ्नुहोस्

यसरी खुल्यो सप्तकोशी डेभलपमेन्ट बैंकको करोडौं हिनामिना, सीईओसहित चार पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कर्मचारीको मिलेमतोमा विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालयमा करिब १६ करोड रुपैयाँ हिनामिनाको आरोपमा प्रहरीले धमाधम बैंकका कर्मचारीलाई पक्राउ गर्न थालेको छ ।    बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदीले परिवारका सदस्यहरुको सञ्जाल बनाएर बैंकको उक्त मुनाफा...}

पुरा पढ्नुहोस्

सेयर बजारको ओरालो यात्रा कायमै, नेप्सेमा १५.८ अंकले गिरावट

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सेयर बजार साताको कारोबार हुने पहिलो दिन सोमबार घटेको छ । नेप्से परिसूचक १५.८ अंकले घटेर २०३२ अंकमा कायम भएको छ । सोमबार सेयर बजारका सबै सूचक घटेका छन् । उक्त दिन कारोबार रकम ९९ करोड ८६ लाख रुपैयाँ छ ।    बैंकिङ समूह ११, विकास बैंक १६, फाइनान्स १७, होटल तथा पर्यटन ३५, जलविद्युत् ५ र ज...}

पुरा पढ्नुहोस्

नाट्टाको अध्यक्षमा रमेश थापा विजयी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) को अध्यक्षमा रमेश थापा विजयी भएका छन् ।    नाट्टाको बिहीबार सम्पन्न ५५औँ वार्षिक साधारणसभा एवं २३औँ निर्वाचनको आज बिहान सम्पन्न मतपरिणामअनुसार अध्यक्षका अर्का प्रत्यासी विनय बस्नेतलाई पराजित गर्दै थापा विजयी भएका हुन् । विजयी थापा...}

पुरा पढ्नुहोस्

कांग्रेसका सबै गुट एमसीसीका विषयमा भए एकजुट 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले बुधबार (भोली) बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुनसक्ने बताएका छन् ।      मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोईरालाले यस्तो बताएका हुन् । उनले एमसीसी नेपालका ला...}

पुरा पढ्नुहोस्

एनसेलसँग तत्काल कर नउठाउन सर्वोच्चको अन्तरिम आदेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँग तत्काल कर नउठाउन अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले ठूला करदाता कार्यालयका नाममा उक्त आदेश दिएको हो ।   सर्वोच्चले यसअघि सबै प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको र कर कार्यालयबाट पत्र गएको दिन...}

पुरा पढ्नुहोस्

जगदम्बा स्टिल्सका जस्तापाता एशिया, अफ्रिया, युरोप र अमेरिका निर्यात हुन थाले 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

देशकै अग्रणी स्टिल उत्पादक कम्पनी, जगदम्बा स्टिल्सले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ ।    नेपालमा लाखौँ उपभोक्ताको मन जित्न सफल जगदम्बाका उत्पादनहरुको लोकप्रियता तथा माग विदेशमा समेत चुल्लिँदै गएको छ । कम्पनीका अनुसार जगदम्बा स...}

पुरा पढ्नुहोस्

वायुसेवाको नेतृत्व नै दिनेगरि ५१ प्रतिशत शेयर बेचिँदै, निगम माफियालाई सुम्पिने खेल!

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्मचारीलाई केही थाहा नदिई नेपाल वायुसेवा निगमलाई तीन दिनको छोटो समयमा प्रबन्धपत्र तयार बनाई ५१ प्रतिशत शेयर किन्ने जुनसुकै लगानीकर्तालाई नेतृत्व दिने तयारी गरेपछि निगमका कर्मचारीले विरोध जनाएका छन् ।    सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगम माफियालाई सुम्पन लागिएको भन्दै कर्...}

पुरा पढ्नुहोस्