Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

सम्बन्धित समाचार

२० वटा नेपाली राजदूतावासमा राजदूत पद रिक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लामो समयदेखि अमेरिका, भारत र चीनलगायतका देशहरुमा रहेको २० वटा नेपाली राजदूतावासमा राजदूत पद रिक्त रहेको छ ।     ३ देशका लागि राजदूत संसदीय सुनुवाइ पूरा भएर सम्बन्धित देशमा नाम पठाइएको भए पनि बेलायतबाट मात्रै स्वीकृति प्राप्त भएको छ । भारत र संयुक्त राज्य अमेरिकाबाट अझै पनि स्वीकृत...}

पुरा पढ्नुहोस्

भारत–नेपाल सीमा सुरक्षा अंगको बैठक, यी एजेण्डामा भयो सहमति 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बल भारतका प्रमुखले नेपाल–भारत सीमामा अनाधिकृत ब्यक्तिहरुको आवागनम रोक्न सहमति जनाएका छन् । उनीहरुले अनुमति नलिएका तेस्रो देशका नागरिक नेपाल प्रवेश गर्न र भारत जानबाट रोक्न आफ्ना सीमा पोस्टहरुलाई अझै सशक्त र सुविधा सम्पन्न बनाउने बिषयमा सहमति गरे...}

पुरा पढ्नुहोस्

कोरोना संक्रमण नघटेपछि प्रशासनले काठमाडौं उपत्यकामा यसरी गर्दै छ कडाइ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोना संक्रमण कम हुनुको साटो बढ्न थालेपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसहित लम्ब्याउने तयारी भएको छ । सोमबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले यस्तो निर्णय गरेको हो ।   जिल्ला प्रशासन कार्यालहरुले आजदेखि अनुगमन थाल्दै सार्वजनिक स्थानमा भीडभाड गर्न...}

पुरा पढ्नुहोस्

सरकारले युट्युबलाई नियन्त्रण गर्न खोजेको छैन : सञ्चार सचिव अर्याल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले सरकारले युट्युबलाई नियन्त्रण गर्न नखोजेको स्पष्ट पारेका छन् ।   मंगलबार विश्व उपभोक्ता अधिकार दिवसको अवसर नेपाल टेलिकमले डिजिटल रुपान्तरणमा उपभोक्ता विषय अन्तर्क्रिया कार्यक्रममा बोल्दै सचिव अर्यालले युट्युबलाई सरकारले नियन्त्र...}

पुरा पढ्नुहोस्

सरकारले ‘कोभिशिल्ड’ ल्याउन सकेन, दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’ लगाइने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ ।   कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा ज...}

पुरा पढ्नुहोस्

भारतको साढे ३ करोड लागतमा दार्चुलामा दुई विद्यालय भवन निर्माण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत सरकारको आर्थिक सहयोगमा दार्चुलामा दुई विद्यालयका भवन निर्माण भएको छ । नेपाल–भारत विकास सहकार्यअन्तर्गत ती विद्यालयको भवन निर्माण गरिएको हो ।    भारतले १ करोड २७ लाख रुपैयाँ लागतमा खलंगा, तिंकरस्थित मोती महिला संघ प्राथमिक विद्यालयको भवन निर्माण गरेको छ । यस्तै, महाकाली&nda...}

पुरा पढ्नुहोस्

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा सैनिकहरुमाथि मालीमा भएको आक्रमणको निन्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले बुधबार मालीमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमाथि भएको श्रृंखलाबद्ध आक्रमणको कडा निन्दा गरेको छ ।    एक विज्ञप्तिमा, सुरक्षा परिषद्का सदस्यहरुले शोकसन्तप्त परिवारहरु, साथै इजिप्ट, माली, टोगो र मालीमा रहेको संयुक्त राष्ट्रसंघको बहुआयामिक एकीकृत...}

पुरा पढ्नुहोस्

साझा प्रकाशनमा आधा दशकपछि चुनावी रौनक, अध्यक्षका प्रत्यासी भन्छन् : भ्रष्टाचार र राजनीतिक हस्तक्षेप हटाउँछौं

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

साझा प्रकाशनले ५ बर्षपछि नयाँ नेतृत्व चयनका लागि साधारणसभा गर्दैछ । ललितपुरको पुलचोकस्थित साझा प्रकाशनको कार्यालय मंगलबार बिहान ११ बजे देखि अध्यक्षका लागि मतदान सुरु भएको हो ।     साझा प्रकाशनका सञ्चालक समितिको निर्वाचन २०७२ साल यता हुन सकेको थिएन । विद्यमान ऐन अनुसार २०७५ को...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवासँग अमेरिकी सांसदको भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल भ्रमणमा आएका पाँचमध्ये चार अमेरिकी सांसदसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।   शुक्रबार आइपुगेको अमेरिकी सिनेटर क्रिस्टेन गिलिब्राण्डको नेतृत्वमा रहेको टोलीले शनिबार देउवालाई भेटेको हो । तीनदिने भ्रमणका लागि अमेरिकी सांसदहरु नेपाल आएका हुन् । ...}

पुरा पढ्नुहोस्