Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

दुई लाख अमेरिकी डलरसहित पोखराबाट एकजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले १ लाख ९४ हजार अमेरिकी डलर ( अनुमानित २ करोड रुपैयाँ) सहित मुस्ताङ लो घेकर दामोदर कुण्डका  छिरिङ डुन्डु गुरुङलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले ती व्यक्तिलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।      विशेष सूचनाका आधारमा तनहुँ र कास्की...}

पुरा पढ्नुहोस्

रुपन्देहीमा आत्महत्याको ‘रेडलिस्ट’मा १ हजार जना, रोक्न यस्तो छ प्रहरी प्रयास

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रुपन्देही प्रहरीले जिल्लामा आत्महत्याका घटना बढ्न थालेको भन्दै आत्महत्या रोक्नका लागि कार्ययोजना तयार पारेको छ । आत्महत्या न्यूनीकरण कार्ययोजना अन्तर्गत जोखिमपूर्ण क्षेत्रहरुमा तथ्यांक संकलन गर्ने काम सुरु गरेको हो ।    रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार पहिलो चरण...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीको भ्रमणअघि प्रधानसेनापति अमेरिका जाने 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा असार मसान्ततिर अमेरिका भ्रमणमा जाने गृहकार्य भइरहेको बेला त्यसअघि प्रधानसेनापति शर्मा अमेरिका पुगेर फर्किने भएका हुन् ।    प्रधानसेनापति शर्माको भ्रमणको औपचारिक मिति भने टुंगिसकेको छैन । सेनाका...}

पुरा पढ्नुहोस्

ढुंगाले हानेर श्रीमतीको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दाङको  तुलसीपुर उपमहानगरपालिकामा एक जना पुरुषले ढुंगाले हानेर आफ्नी श्रीमतिको हत्या गरेका छन् ।   तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ पदम पोखरेलले मंगलबार राती ढुंगाले हान्दा उनकी श्रीमती बिमला गम्भीर घाइते भएकी थिइन् ।   गम्भीर घाईते भएकी बिमलालाई अस्पताल लैजाने...}

पुरा पढ्नुहोस्

बारामा मृत श्रीमतीसँग सुतिरहेका एक भारतीय नागरिक पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बारा प्रहरीले श्रीमतीको शंकास्पद मृत्यु घटनामा श्रीमान्लाई पक्राउ गरेको छ । सिम्रौनगढ नगरपालिका–६ पर्साटोल बस्ने अलि अख्तर मियाकी अन्दाजी १७/१८ वर्षीया छोरी जोहरा खातुन मृत अवस्थामा फेला परेकी हुन् ।    प्रहरीले घटनाको अनुसन्धानको क्रममा मृतकका श्रीमान् भारतीय नागरिक २८ वर्षीय...}

पुरा पढ्नुहोस्

Breaking Pardafas: ललितपुरको सुनाकोठीबाट ३० लाख रुपैयाँ सहित १७ जुवाडे पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर ललितपुरले ३०  लाख ८४ हजार रुपैयाँसहित ललितपुरको सुनाकोठीबाट १७ जना जुवाडेलाई पक्राउ गरेको छ ।  घटनाको पुष्टिगर्दै एसएसपी किरण बज्राचार्यले अनुसन्धान भइरहेको बताएकी छन् ।      प्रहरीले जुवाखालबाट ललितपुरका पूर्णमान श्रेष्ठ, ...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीमा ७ सय ८१ जनाका लागि भर्ना खुल्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल ७ सय ८१ जनाको लागि नयाँ भर्ना दरखास्त आह्वान गरिएको छ ।   नयाँ भर्नामध्ये प्रहरी सहायक निरीक्षक पदमा ३ सय ६७ जना र प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त प्राविधि...}

पुरा पढ्नुहोस्

पाकिस्तान पिपल्स पार्टी नेताको गोली हानी हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तान पीपल्स पार्टी (पीपीपी) का नेता तथा प्रान्तीय सभाका पूर्व सदस्य मलिक शहान हक्मीन खानलाई बुधबार एटोकमा गोली हानी हत्या गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन् ।    पाकिस्तानी पत्रिका डनका अनुसार पञ्जाब विधानसभामा पीपीपीका पूर्व सभासद खानलाई एटोकको शीन बाग क्षेत...}

पुरा पढ्नुहोस्

४८ जना प्राविधिक प्रहरी जवानहरु दीक्षित

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा सञ्चालित प्राविधिक प्रहरी जवान दोस्रो समूहको आधारभूत तालिममा सहभागी ४८ जना प्रहरी जवानहरु दीक्षित भएका छन् ।    १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीको प्रमुख आतिथ्यमा उक्त तालिम केन्द्रम...}

पुरा पढ्नुहोस्

नक्कली फेसबुक आइडीबाट सीडीओ नै पीडित, यसरी खुल्यो पोल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी महतोको तस्बीर राखेर नक्कली फेसबुक आइडी बनाई धेरैलाई साथी बनाएर रकम माग गर्दै आएको पाइएको हो ।        ‘नक्कली आइडी बनाएर धेरै जनासँग रकम माग गरेको प...}

पुरा पढ्नुहोस्