Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

एनआइसी एशिया बैंकको एटिएम बुथ तोडफोड

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

धरान उपमहानगरपालिका–१२ स्थित एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा कोशी गाउँपालिका–३ बस्ने २३ वर्षीय सुभान मनसुरी छन् । सुभानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।   ...}

पुरा पढ्नुहोस्

बाघ देखेपछि डराएर रुख चढेकालाई बाघले पन्जा हानेपछि...

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सुर्खेतको बराहताल गाउपालिकाका एक जनालाई बाघले पन्जा हानेर घाइते बनाएको छ ।    उक्त गाउँपालिकाको हातिसार जंगलमा ४० वर्षीय पलबहादुर बडुवाललाई बुधबार साँझ बाघले पन्जा हान्दै घाइते बनाएको हो ।    स्थानीय हात्तीसार जंगलमा गाईगोरुलाई पानी खुवाउन जानेक्रममा बडुवाल बाघलाई देख...}

पुरा पढ्नुहोस्

टुँडिखेलमा यसरी मनाइयो सेना दिवस (फोटो फिचर)

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सेना दिवस एवं महाशिवरात्रीको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गेरर सेना दिवस मनाएको छ ।    कार्यक्रममा नेपाली सेनाले परेड र सैनिक कलासंस्कृति प्रस्तुत गरेको हो । हरेक वर्ष महाशिवरात्रीका दिन नेपाली सेनाले सेना दिवस मनाउने गर्छ । सेनाले विभिन्न सांस्कृतिक कार...}

पुरा पढ्नुहोस्

पाकिस्तानको सुक्कर चेम्बरका व्यवसायीलाई नेपालमा लगानी गर्न राजदूत अधिकारीको आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले सुक्कर उद्योग वाणिज्य संघका अध्यक्ष आमिर अली खान घौरी र सदस्यहरुसँग भेटवार्ता गरेका छन् ।   सो अवसरमा राजदूत अधिकारीले नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध र आर्थिक सम्भावनाबारे धारणा राखेका थिए । उनले द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउनक...}

पुरा पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बोहरा बर्खास्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री पठानसिंह बोहरा बर्खास्त भएका छन् ।   मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले मन्त्री बोहरालाई आज बर्खास्त गरिएको जानकारी दिए । मुख्यमन्त्री नेकपाका अध्यक्षहरु पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्ष हुन् भने बोहरा नेक...}

पुरा पढ्नुहोस्

लिविया गयो मेजर हिमाचल जंग शाहको नेतृत्वमा ११३ जनाको स्पेशल गार्ड युनिट 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघको स्पेशल मिलिट्री इन लिबियाका लागि दोस्रो टोली मेजर  हिमाचल जंग शाहको नेतृत्वमा त्यसतर्फ प्रस्थान गरेको छ ।   लिवियाबाट मेजर  राजेश रानाको कमाण्डमा ११२ जना शान्ति सैनिकहरु शनिबार नेपाल आउने छन् । जम्मा २२८ जना शान्ति सैनिक कार्यरत रहने सो मिश...}

पुरा पढ्नुहोस्

डेढ महिनामा सेनाको ३६ हजार सुरक्षात्मक कारबाही

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाले ‘अपरेशन महाहन्ट’ अन्तर्गत पछिल्लो डेढ महिनामा ३६ हजार २८७ सुरक्षात्मक कारबाही गरेको छ । महाहन्टको सातौं संस्करण सुरु भएको उक्त अवधिमा निकुञ्ज सुरक्षार्थ तैनाथ युनिटहरूबाट पेट्रोल, चेक प्वाइन्ट र स्वीपलगायत गरी सो संख्यामा कारबाही गरिएको हो ।   सेनाले राष्ट्रिय...}

पुरा पढ्नुहोस्

संसद बैठक आइतबारसम्मका लागि स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ । संसद सचिवालयले आइतबार (१५ गते) सम्मका लागि बैठक स्थगित गरेको जनाएको हो ।    बिहीबार बोलाइएको संसदको बैठक आज एक बजेका लागि स्थगित गरिएको थियो । सरकारले संसदमा टेबल गरेको एमसीसीबारे छलफल संसदको मुख्य एजेन्डा छ । }

पुरा पढ्नुहोस्

विप्लव नेकपाको सुराकीमा डेढ करोड खर्च

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सुराकीका नाममा आर्थिक वर्ष २०७६/७७ मा एक करोड ४८ लाख ५८ रुपैयाँ खर्च गरेको छ । महालेखाको प्रतिवेदनअनुसार शान्तिसुरक्षा व्यवस्थापन शीर्षकमा उक्त रकम खर्च भएको हो ।   महालेखाले रकम खर्च भएको जनाए पनि कसको सुराकीमा भन्ने खुलाएको छैन । गृह मन्त्रालय स्रोतका अनुसार उक्त रकम नेत्रविक्रम...}

पुरा पढ्नुहोस्

यातायात व्यवस्था कार्यालय पोखराका निमित्त प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गोकुल शर्मा पौडेल र शाखा अधिकृत हरिप्रसाद गौतमसमेत ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।    उनीहरुले परीक्षाको परिणाम फेरबदल गरी अनियमिता गरेको आरोपसहित अख्तियारल...}

पुरा पढ्नुहोस्