
प्रहरीले एकजना कुख्यात लुटेरालाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गोली हानेर पाँचलाख रुपैयाँ लुटपाटमा संलग्न गिरोहका मुख्य अभियुक्त गोरखपुर कम्पियरगंज, राजपुरका सुनिलकुमार सिंहलाई पक्राउ गरेको हो । यद्यपी प्रहरीले उनलाई वेलहिया नाकाबाट...}
पुरा पढ्नुहोस्आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुका १३ वर्षीया बालिकालाई दुर्व्यवहार गर्ने एक शिक्षक र तेक्वाण्दो प्रशिक्षकलाई प्रहरीले फक्राउ गरेको हो । पक्राउ पर्नेमा गुण्डुका शिक्षक हरिकृष...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाले गुणस्तरहीन मह उत्पादन तथा विक्री गर्ने काठमाडौं–२७ ज्याठाका ३८ वर्षीय नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठले नतिजा प्याकेजिङ नामको कम्पनीमार्फत गुणस्तरहीन मह उत्पादन तथा विक्री गर्दै आएको महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख एसएसपी वसन्तबहाद...}
पुरा पढ्नुहोस्नेपाली सेनाका कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई रक्षा सचिव वेगेन्द्रराज शर्मा पौड्यालले आज प्रधानसेनापतिको नियुक्ति पत्र प्रदान गरेका छन् । २४ भदौदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त शर्मालाई आज रक्षा मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी नियुक्ति पत्र प्रदान गरिएको हो ।  ...}
पुरा पढ्नुहोस्चोरी मुद्दाका फरार प्रतिवादी ललितपुर इमाडोल बस्ने रामेछाप दोरम्बा गाउँपालिका ४ पासिवान घर भएका ५८ वर्षीय मान बहादुर मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत ललितपुरले उनीविरुद्ध २०७४ बैशाख २५ मा पुरात्वातिक मूर्ति चोरी मुद्दामा २ वर्ष कैद सजाय सुनाएको प्रहरीले जनाए...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी प्रधान कार्यालयले सातजना एसपीको सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा ओमप्रसाद अधिकारीको सरुवा भएको छ । त्यहाँ कार्यरत नान्तीराज गुरुङको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको छ । सरुवा अनुसार दीपशम्सेर राणालाई १ नम्बर गण नक्साल, रेवती ढकाललाई २ नम्बर गण महा...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलको प्रहरी सहायक निरीक्षक (असई) तथा जवानको लिखित परीक्षाको परीक्षाफल आउने मिति तोकिएको छ । सशस्त्रले शुक्रबार जारी गरेको सूचनाअनुसार असईको आगामी १२ चैतमा परीक्षाफल प्रकाशित हुने छ । गत ११ भदौमा प्रकाशित विज्ञापनअनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण सम...}
पुरा पढ्नुहोस्प्रहरीले कोटेश्वरस्थित ईश्वर कार्कीको घरमा जुवा खेलिरहेका उनीसहित पाँचजनालाई ६ लाख ५८ हजार रुपैयाँभन्दा बढी रकमसहित पक्राउ गरेको छ । उनीहरुका साथबाट नगदसहित २० बुक तास समेत बरामद भएको प्रहरीले जनाएको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले सोमबार राती कोटेश्वर स...}
पुरा पढ्नुहोस्संसदीय समितिले नाबालिका र महिलामाथि हुने यौन हिंसा/दुर्व्यवहार , जब्बरजस्ती करणीजस्ता जघन्य अपराधका घटनामा विद्यमान हदम्यादको कानुनी व्यवस्थापनलाई संशोधन गर्न आवश्यक विधेयक तत्काल संघीय संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको...}
पुरा पढ्नुहोस्चन्द्रागिरी नगरपालिका-६ माहादेबस्थान बस्ने बाजुरा घर भएका २५ वर्षीय नबिन लोहारलाई ठक्कर दिई फरार भएका ना.५ ख ८४७४ नम्बर बस चालक सर्लाही हरिवन नगरपालिका-८ घर भएका ३४ वर्षीय सुनिल श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-७ थानकोटस्थित सडकमा मंगलबार बिहान तरकारी बोकी बोटो...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit