
गृह मन्त्रालयले एसपी बिमल बस्नेत र रामेश्वर यादवलाई निलम्बन गरेर थप अनुसन्धानका लागि निर्देशन दिएकाे छ । बस्नेत महानगरीय प्रहरी कार्यालय रानीपोखरी र यादव महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा कार्यरत थिए । प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँ...}
पुरा पढ्नुहोस्आइतबार बसेको मन्त्रिपरिषद बैठकले नियुक्त गरेका दुई सुरक्षा संगठनका महानिरीक्षक (आईजीपी) ले दर्ज्यानी चिह्न लगाएका छन् । नेपाल प्रहरीका नवनियुक्त आईजीपी धीरजप्रताप सिंह र सशस्त्रका आईजीपी राजु अर्यालले आज दर्ज्यानी चिह्न लगाएका हुन् । गृहसचिव टेकनारायण पाण्डेले उनीहरुलाई दर्ज्...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सवारी ज्यान मुद्दामा आर्थिक चलखेल गरी दोषीलाई उन्मुक्ति दिएको आशंकामा दाङका प्रहरी उपरीक्षक (एसपी) गणेश चन्दमाथि छानबिन सुरु गरेको छ । एसपी चन्दले मापसे गरी सडक दुर्घटना गराएका व्यक्तिलाई उन्मुक्ति दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रका...}
पुरा पढ्नुहोस्विश्वका विभिन्न देशमा प्रहरीहरुले डार्क वेबमार्फत अवैध सामानको अनलाइन खरिदविक्रीमा सहभागी भएको भन्दै १५० जनालाई पक्राउ गरेको छ । युरोपेली संघको पुलिस एजेन्सी युरोपोलका अनुसार मंगलबार अपरेशन डार्कहन्टर अन्तर्गत लाखौं युरो नगद र बिट्क्वाइन, लागूऔषध र हतियार बरामद गरेको मंगलबार जनाएक...}
पुरा पढ्नुहोस्नेपाली सेनाको पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ टोलीले बुधबार हतियार तथा अन्य केही सामग्री बरामद गरेको छ । सेनाले दिएको जानकारीअनुसार सिद्धिबक्स गण र निकुञ्ज प्रशासन कार्यालयका कर्मचारीसहित खटिएको संयुक्त गस्ती टोलीले खोज तथा तलासीको दौरान हतियारसहित ४ जना व्यक्तिहरुलाई...}
पुरा पढ्नुहोस्धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला परेकोे छ ।  ...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणको सहभागितामा प्रदेश २ को शान्ति सुरक्षाको विषयमा छलफल भएको छ । सोमबार भएको प्रदेश २ स्तरीय सुरक्षा बैठकमा गृहमन्त्री खाणले सीमा सुरक्षा र अपराध नियन्त्रणमा कडाइ गर्न निर्देशन दिएका छन् । धनुषाको जनकपुरधाममा सम्पन्न बैठक गृह मन्त्रालय र २ नम्बर प्रदेश आन्तरि...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालय र मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । रक्षा मन्त्रालयको कार्यभार समेत सम्हाल्नु भएका प्रधानमन्त्री देउवाले सुरक्षा सुशासन र विकासको पूर्वसर्त भएको उल्लेख गर्दै त्यसको भरपर्दो व्यवस्था गर्न सम...}
पुरा पढ्नुहोस्भक्तपुरमा एकजना पुरुषको शव फेला परेको छ । आइतबार बिहान मध्यपुर थिमी नगरपालिका–८ बोडैस्थित लर्डबुद्ध स्कुल अगाडिको निर्माणाधिन टहरामा पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले बताएको छ । स्थानीयले रगताम्य अवस्थामा शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थ...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघको आव्हानमा सुडानमा शान्ति स्थापनार्थ खटिएको श्रीजंग गण ११ डफाले स्थानीय निकाय तथा स्थानीय बासिन्दाहरुसंग समन्वय गरी जनहित कार्य सञ्चालन गरेको छ । सैनिक जनसर्म्पक तथा सूचना निर्देशनालय अनुसार दक्षिणी सुडानमा खटिएको उक्त टोलीले गत मंसिर १९ गतेबाट २ गतेसम्म उक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit