
नेपाल परराष्ट्र सेवाका दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिले शुक्रवार कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि परराष्ट्र मन्त्रालयका उपसचिवद्वय कृष्ण चन्द्र अर्याल र धनबहादुर ओलीको नाम सिफारिस गरेको हो । यस अघि बिहीबार बढुवा समितिले ज्येष्ठत...}
पुरा पढ्नुहोस्भारतको उत्तराखण्डको चमोली जिल्लाको हिमाली क्षेत्रमा आइतबार बिहान गएको हिमपहिरोले धौलीगंगा नदीमा आएको बाढीमा विभिन्न जलविद्युत परियोजनामा काम गरिरहेका १५० जना कर्मचारी बेपत्ता भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । यी परियोजनाहरुमा नेपाली कामदारको संख्या उल्लेख्य रहेको छ । हिमपह...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) भित्र आगामी पुसको दोस्रो साता पार्टीको राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश गरिएको छ । अध्यक्ष पुष्पकमल दाहालले शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय कार्य समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा आगामी पुस ११, १२ र १३ गते पार्टीको राष्ट्रिय...}
पुरा पढ्नुहोस्निजामति सेवाको विशिष्ट पद सचिव पद खाली हुँदै गएको छ । लोकसेवा आयोगमा पदाधिकारी नियुक्त गर्न ढिलाई गर्दा यो अवस्था आएको हो । गएको असार २६ गते पदाधिकारी नियुक्त गरेपनि संसदीय सुनुवाई नहुँदा काम गर्न सकिरहेका छैनन् । नेपाल सरकारको विभिन्न निकायमा नेतृत्व दिनुपर्ने सचिव पद खालि छ । आजसम्म...}
पुरा पढ्नुहोस्काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञाका बिषयमा सोमबारमात्र निर्णय हुने स्पष्ट पारेका छन् । उनले विभिन्न क्षेत्रबाट आएका सुझावका साथै तीनै जिल्लाका संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य मन्त्रालय तथा विज्ञसँगको सल्लाहपछि निर्णय हुने बताए । }
पुरा पढ्नुहोस्नेपालको औपचारिक भ्रमण पुरा गरेर फर्किएका साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरे । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपाल र साउदी अरबबीचको सम्बन्धका विविध पक्ष, पारस्परिक हित एवं चासोका...}
पुरा पढ्नुहोस्पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिँदै परमादेशले बनेको सरकार भएको र यसलाई उखेल्ने दिन कुरिरहेको बताएका छन् । शनिबार नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताएका छन् । सोमवार नेपालका लागि पूर्व भारतीय राजदुत रञ्जित रेद्धारा लिखित पुस्तक ‘काठमाण्डू डिलेमा: रिसेटिङ इन्डिया–नेपाल टाइज’को सन्दर्भमा आयोज...}
पुरा पढ्नुहोस्कोरोना संक्रमण फेरि बढेपछि त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा चलाउने भएको छ । विश्वविद्यालयले सूचना जारी गर्दै मुख्य सहरहरुमा अनलाइन कक्षा चलाउने जनाएको हो । यस्तै, परीक्षा पनि नरोकिने विश्वविद्यालयले सूचनामा उल्लेख गरेको छ । विश्वविद्यालयले मंगलबार जारी गरेको ८ बुँदे सूचनामा...}
पुरा पढ्नुहोस्निर्वाचन आयोग र सबै राजनीतिक दलका गतिविधि आगामी स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको छ । राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तक्र्रिया र भेला निर्वाचनसम्बन्धी विषयमा केन्द्रित छ भने आयोगले निर्वाचनका लागि आवश्यक सामग्रीको व्यवस्थापन र तालिम प्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit