Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

राज्यले गर्न नसकेको काम सहकारीले गरेको छ : गृहमन्त्री खाण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले राज्यले गर्न नसकेको काम सहकारीले गरेको बताएका छन् ।    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) को आयोजना एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहआयोजनामा आजदेखि राजधानीमा सुरु चौथो ‘साकोस शिखर गोष्ठी’ समुद्घाटन समारोहम...}

पुरा पढ्नुहोस्

सेवा र क्षमता बढाउँदै श्री एयरलाइन्स

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् ।    श्री एयरलाइन्सले एक महिना अघि मात्रै एक जहाज भित्र्याएको थियो । कम्पनीले एक महिनाभित्रै दुई...}

पुरा पढ्नुहोस्

कोरोना संक्रमण बढे पनि व्यवसाय सञ्चालन गर्न दिन व्यवसायीहरुकाे माग

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

कोरोना महामारीलाई मध्यनजर गर्दै व्यवसायीहरुले सरकारले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् ।      विभिन्न पेशामा आवद्ध व्यवसायीहरुले कोरोनाको भयावह अवस्था देखिएपछि विगतका दिनमा सरकारले लकडाउन गर्ने गरेको र त्यसले अर्थतन्त्रमा ठ...}

पुरा पढ्नुहोस्

यती एअरलाइन्सको काठमाडौँ–बनारस–काठमाडौँ परीक्षण उडान सफल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

विगत २३ वर्षदेखि नेपाली आकाशमा अनवरत उडान सेवा गर्दै आएको निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले काठमाडौँ–बनारस–काठमाडौँको बुधबार परीक्षण उडान (प्रुभिङ फ्लाइट) सफलतापूर्वक सम्पन्न गरेको छ ।   दक्षिण पूर्वी एशिया र दक्षिण एशियाका मुलुकमा चार्टर÷नन् सेड्युल फ्ल...}

पुरा पढ्नुहोस्

सप्तरंग ३ ले सार्वजनिक गर्यो बुटवलमा टीभीएस रेडर 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बुटवलको टीभीएस शोरुम बालाजी अतोमोबिल्समा सप्तरंग ३ का कलाकारहरुद्वारा १ सय २५ सीसीको टीभीएस रेडर मोटरसाइकलहरुको सार्वजनिक गरिएको छ ।   शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले, बुटवल स्थित आफ्नो एक्स्क्लयूजिव शोरुमबाट युवा लक्षित १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जि...}

पुरा पढ्नुहोस्

कृषिमा प्रत्यक्ष वैदेशिक लगानी खारेज गर्न माग

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

कृषिसँग सम्बन्धित सरोकारवाला पक्षहरुले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णय गलत भएको बताएका छन् ।     डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ र केन्द्रीय पशुपन्छी पालन सहकारी संघले मंगलबार काठमाडौंमा संयुक्त पत्रकार सम्...}

पुरा पढ्नुहोस्

पहिलो त्रैमासमा बैंकहरुको नाफा १८ अर्ब, कुन बैंकले कति कमाए ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा वाणिज्य बैंकहरुले कुल १८ अर्ब ११ करोड ८३ लाख ४४ हजार रुपैयाँ नाफा कमाएका छन् । २७ बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार उक्त नाफा कमाएका हुन् ।    उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.२० प्रतिशतले बढी हो । हिमालयन, एभर...}

पुरा पढ्नुहोस्

शेयर बजारमा निरन्तर गिरावट 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पछिल्लो एक सातामा नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ ।    नेप्से यो सातामा तीन दिन मात्रै कारोबार भएको छ । तीन दिनको कारोबारमा नेप्से परिसूचक ११४.०४ अंकले गिरावट आएको छ । गत हप्ताको बुधबार देखि नेप्सेमा निरन्तर रुपमा गिरावट आएका छ । नेप्से परिसूचकमा गत साताको अन्तिम कारोबारको...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक १७ महिना यताकै न्यून विन्दुमा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक १७ महिना यताकै न्यून विन्दुमा झरेको छ ।     पछिल्लो समय निरन्तररुपमा ओरालो लाग्दै आएको नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन सोमबार उच्च अंकले गिरावट हुँदा १७ महिना यताकै न्यून विन्दुमा झरेको हो ।     साताको पहिलो कारोबार सोमबार...}

पुरा पढ्नुहोस्

बिलभन्दा कम सामान दिने बालाजुको राजेश हार्डवेयरमा सिलबन्दी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बिलभन्दा कम सामान दिएर उपभोक्तालाई ठगी गरेको पाइएको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले शुक्रबार र शनिबार उपभोक्ताले दिएको उजूरीका आधारमा गरेको बजार अनुगमनमा बिलभन्दा कम सामान दिएर उपभोक्ता ठगी गरेको पाएको हो ।    ठगी गर्नेमा राजेश हार्डवेयर प्रालि बालाजु शाखा रहेको छ...}

पुरा पढ्नुहोस्