
झापाको कचनकवल गाउँपालिका ४ खुट्टामुनीमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) केचना झापाको उद्घाटन गरिएको छ । सोमवार एक समारोहका बिच प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।&n...}
पुरा पढ्नुहोस्७२ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ । जनताबाट नागरिक भएको घोषणा गरिएको दिनको रुपमा हरेक वर्ष फागुन ७ गते सो दिवस मनाउने गरिन्छ । समारोहमा नेपाली सेनाले २०७८ व्यानर अंकित २ वटा हेलिकप्टरबाट पुष...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा निदुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जनप्रतिनिधिले पदमा वहाल रहेर स्...}
पुरा पढ्नुहोस्सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बिहान आकस्मिक रुपमा बोलाइएको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । गृहमन्त्री थापाले माघ १ मा बिदा दिन मन्त्रिपरिषद् बैठकमा सिफारिस गरेका थिए । नेपाल मगर संघले आज गृहमन्त्री रामबहादुर थापाल...}
पुरा पढ्नुहोस्नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम सम्झौताको ड्राफ्ट बाहिरिएको सम्बन्धमा खोजी हुनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद ज्ञवालीले स्टेट पार्टनरसिप प्रोग्राम सम्झौत...}
पुरा पढ्नुहोस्कांग्रेसको १४ औं महाधिवेशनको महामन्त्री पदमा नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । थापाले १३ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिए पनि उक्त महाधिवेशनमा भने उनी पराजित भएका थिए । शर्मा भने १३ औं महाधिवेशनमा सहमहामन्त्री पदमा निर्वाचित भएका थिए र अहिले उनी पहिलो...}
पुरा पढ्नुहोस्कारागार व्यवस्थापन विभाग र जिल्ला प्रशासन कार्यालय ललितपुरले नख्खु कारागारमा आइतबार भएको झडपको छानबिनका लागि विभागका निर्देशक रामचन्द्र तिवारीको नेतृत्वमा तीनै सुरक्षा निकायबाट अधिकृत र प्रशासन अधिकृत सदस्य रहनेगरि टोली बनाएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद...}
पुरा पढ्नुहोस्भारतीय एसएसबीले तुइन काटिदिँदा महाकाली नदीमा खसेर एक नेपाली बेपत्ता भएको घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी पुरुषोत्तम कँडेल छानबिन टोलीसहित घटनास्थलमा खटिएका छन् । डीआईजी कँडेल तथा गृह मन्त्रालयको छानबिन टोली महाकालीमा बेपत्ता भएका दार्चुलाको ब्यास गाउँप...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका पूर्वएसएसपी देवबहादुर बोगटी सुदूरपश्चिम प्रदेश सभा सचिवको पदमा नियुक्ति भएका छन् । बोगटीलाई मंगलबार उक्त पदमा नियुक्त गरिएको हो । बोगटीले सोही दिन नै सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीबाट सपथ लिएका छन् ।}
पुरा पढ्नुहोस्रेशम चौधरीले खोलेको पार्टीले कैलालीको चार स्थानीय तहमा जित हात पारेको छ। सांसदबाट निलम्बित चौधरीको पार्टीले टीकापुर क्षेत्रका चार स्थानीय तहमा जित हात पारेको हो । चौधरीको दल नागरिक उन्मुक्ति पार्टीले जानकी र जोशीपुर गाउँपालिका तथा भजनी र टीकापुर नगरपालिकामा जितेको छ । उन्मुक्ति पार्टी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit