
काठमाडौंमा पुनः फोहोर थुप्रिएको छ । काठमाडौं महानगरभित्रका विभिन्न शहर तथा गल्लीहरुमा हप्ता दिन भन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन । फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्घन्धित बनेको छ । सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणा...}
पुरा पढ्नुहोस्सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्...}
पुरा पढ्नुहोस्कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै फेरि नेपालमा निषेधाज्ञाको सिलसिला सुरु भएको छ। यसपटक कञ्चनपुरबाट यो सिलसिला सुरु भएको हो। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भेला हुन, जात्रा, पर्व, भीडभाड गर्न, महोत्सव, जुलुस, मेला लगाउनमा रोक लगाएको छ । जिल्ला सुर...}
पुरा पढ्नुहोस्भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमीक्रोन’का सङ्क्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ । भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले तरलता समस्या सम्बोधन गर्न तथा शोधनान्तर घाटा घटाउन क्रियाशील भएर लागेको बताउँदै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनलाई नै केन्द्रमा राखेर काम गरिरहेको स्पष्ट गरेको छ । आर्थिक पत्रकारहरूसँग केन्द्रीय बैंकले राजधानीमा आज आयोजना गरेको छलफलमा गभर्नर महाप्रसाद...}
पुरा पढ्नुहोस्कोभिड–१९ महामारीले नराम्ररी थलिएको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदैछ । कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीको असहज परिस्थितिमा पनि विदेशी पर्यटक आगमन सकारात्मक पाइएको छ । कोभिडको पछिल्लो ओमिक्रोन भेरियन्टको त्रासले पर्यटन क्षेत्र निकै सशङ्कित भए पनि यस...}
पुरा पढ्नुहोस्संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले सोमबार अबेर राति सरुवाको निर्णय गरे पनि हालसम्म निर्णय सार्वजनिक भने गरेको छैन । स्रोतका अनुसार सरुवा गरिएकामध्ये २१ जना उपसचिवलाई गृह मन्त्रालयमा राखिएको छ । गृह मन्त्रालयमा सरुवा हुनेमा राष्...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले पछिल्लो समय छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण बढिरहेकाले स्थानीय तहको निर्वाचनमा स्वास्थ्य सावधानी अपनाउन आम नागरिकलाई आग्रह गरेको छ । मंगलबार न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले विदेशबाट स्थानीय...}
पुरा पढ्नुहोस्निर्वाचनले आयोगले छलफलका लागि नेकपाका दुवै पक्षलाई बोलाएको छ । आयोगले शुक्रबार दुवै पक्षका ५/५ जना प्रतिनिधि पठाइदिन पत्राचार गरेको हो । नेकपाको विभाजनको विवाद चर्चामा रहे पनि आयोगले भने त्यसमा छलफल गर्न लागेको हैन । निर्वाचनका लागि दल दर्ता गर्ने सूचना जारी गर्ने समय नजिकिएकाले...}
पुरा पढ्नुहोस्सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदमा दरखास्त दिएकामध्ये नौजना छनौट गरेको छ । मन्त्रालयलाई प्राप्त दरखास्तहरूबाट छनौट भएका उम्मेदवारहरूको सूची बिहीबार प्रकाशन गरिएको हो । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit