
निर्वाचन आयोगले निर्वाचन तयारीको सम्बन्धमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको छ । आयोगले सोमबार निर्वाचन तयारीको सम्बन्धमा निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको हो । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अहिले देशमा राजनीतिक मुद्दाले समस्या परेको र त...}
पुरा पढ्नुहोस्संवैधानिक परिषद्ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त र आयुक्तसहित विभिन्न आयोगमा गरेको सिफारिसको संसदीय सुनवाइका लागि संघिय संसद प्रतिनिधि सभालाई लेखेको पत्र सभामुख अग्नीप्रसाद सापकोटाले फिर्ता गरेका छन् । सभामुख सापकोटाले आइतबार मुख्यसचिवलाई लेखेको पत्रमा ५ पुसमा सरक...}
पुरा पढ्नुहोस्नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले थानीलाई ४ वर्षका लागि निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । यसअघि निगमको कार्यकारी निर्देशकमा सुरे्रन्द्र पौडेल थिए । उनको अवकाशपछि सरकारले थानीलाई जिम्मेवारी सुम्...}
पुरा पढ्नुहोस्मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुका कारण मुलुकका हिमाली क्षेत्रमा दुई दिनसम्म हिमपात हुने जनाएको छ । सोमबार र मंगलबार केही स्थानमा भारी हिमपात हुने जनाउँदै महाशाखाले बुधबारबाट भने मौसमा सुधार आउने जनाएको हो । महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार सोमबार विशेषग...}
पुरा पढ्नुहोस्ताप्लेजुङ दोभान बजारका अग्निपीडितलाई दीर्घकालीन पुनःस्थापनाको लागि भूकम्पपीडित सरह सहयोग उपलब्ध गराउनुपर्ने मागसहित गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाइएको छ । ताप्लेजुङको मिरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार आगलागी भई ४९ घर जलेर ध्वस्त भएका छन् भने डेरावालस...}
पुरा पढ्नुहोस्प्रदेश सरकारले संघिय प्रहरी मातहत रहने गरि समायोजन ऐन अघि बढिरहेका बेला महानगरीय प्रहरीलाई आफु मातहत ल्याउन पहल थालेको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा अजयक्रान्ति शाक्यले काठमाडौँ उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौँका प्रहरी प्रदेश सरकारको मातहतमा नल्याइ...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण देखिए विद्यालय बन्द गर्न पत्राचार गरेको छ । महानगरले विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न विद्यालयलाई आग्रह गरेको हो । पछिल्लो समय बालबालिकामा कोरोना संक्रमण बढी देखिएपछि महानगरले यस्तो पत्राचार गरेको हो । स्वास्थ्य मन्त्र...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले तरलता समस्या सम्बोधन गर्न तथा शोधनान्तर घाटा घटाउन क्रियाशील भएर लागेको बताउँदै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनलाई नै केन्द्रमा राखेर काम गरिरहेको स्पष्ट गरेको छ । आर्थिक पत्रकारहरूसँग केन्द्रीय बैंकले राजधानीमा आज आयोजना गरेको छलफलमा गभर्नर महाप्रसाद...}
पुरा पढ्नुहोस्सरकारले गठन गरेकाे छानबिन समितिले सुनसरी, कैलाली र पर्वतका हिरासत तथा कारागार कक्षमा भएका तीन ब्यक्तिकाे शंकास्पद मृत्यु 'आत्महत्या' भएकाे ठहरसहितकाे प्रतिवेदन गृह मन्त्रालयमा बुझाएकाे छ। गृह मन्त्रालयले तीन स्थानका हिरासत कक्ष तथा कारागारमा भएको आत्महत्यासम्बन्धी छानबिन गर्न बन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit