Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

निर्वाचनमा लापरबाही गर्ने कर्मचारीको विवरण माग

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा निर्देशिकाविपरीत कार्य गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीको विवरण माग गरेको छ ।   आयोगले स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ तथा स्थानीय तह निर्वाचन (मतदान) निर्देशिका, २०७८ का व्यवस्थाको प्रतिकूल हुनेगरी मतपत्रमा दस्तखत नगरी मतदातालाई दिने, अर्ध...}

पुरा पढ्नुहोस्

कोभिड–१९ र बाढीपहिरोको प्रभावमा ध्यान दिन्छु : विश्वनाथ पौडेल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्वनाथ पौडेलले कोभिड–१९ र बाढीपहिरोको प्रभावका बारेमा ध्यान दिने बताएका छन् ।    बिहीवार बिहान भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले अब नियमित कामका साथै ‘ओभरल प्लानिङ’को गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई छुटब्याक दिन...}

पुरा पढ्नुहोस्

दल रोज्न एमाले र जसपाका प्रदेश सांसद र जनप्रतिनिधीलाई २२ भदौंसम्मको समय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले पार्टी विभाजनसँगै नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)का निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय जनप्रतिनिधिलाई दल रोज्न समयसीमा दिएको छ । उनीहरूलाई पहिलेकै पार्टीमा बस्ने वा नयाँ पार्टीमा जाने निर्णय गर्न  २२ भदौंसम्मको समय दिएको हो ।   सरकारले संघीय संसद वा केन्द...}

पुरा पढ्नुहोस्

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णय 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले आगामी माग १२ गते राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ ।    सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रबिधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रीपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने निर्णय गरिएको जानकारी दिएका छन् ।&...}

पुरा पढ्नुहोस्

राजनीतिक दाउपेचले वाग्मतीमा विद्युतीय बस खरिद अन्यौलमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राजनीतिक उतारचढाव र पटकपटक सरकारको परिर्वतनले  वाग्मती प्रदेश सरकारको  विद्युतीय बस खरिद र सञ्चालनको प्रक्रिया अन्योलमा परेको छ ।   आर्थिक वर्ष २०७६/७७ देखि  विद्युतीय बसलाई  प्रदेश सरकारको गौरवको  कार्यक्रमका रुपमा प्राथमिकतामा राखिए पनि  त्यो अहिले आएर अन्य...}

पुरा पढ्नुहोस्

आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त थानी को हुन् ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले थानीलाई ४ वर्षका लागि निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।   यसअघि निगमको कार्यकारी निर्देशकमा सुरे्रन्द्र पौडेल थिए । उनको अवकाशपछि सरकारले थानीलाई जिम्मेवारी सुम्...}

पुरा पढ्नुहोस्

कारबाही फिर्ता नभए अर्को पार्टी गठन गर्ने नेपाल पक्षको निष्कर्ष

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको नेपाल पक्षले पार्टीले नेताहरुमाथि गरेको कारबाही फिर्ता नलिए अर्को पार्टी गठन गर्नुपर्ने निष्कर्ष निकालेको छ । उक्त पक्षले बिहीबार र शुक्रबार गरेको केन्द्रीय कमिटीको भर्चुअल बैठकपछि यस्तो निष्कर्ष निकालिएको हो ।    बैठकपछि नेपाल पक्षले बैठकले पारित गरेको १० बुँदे प्रस्ता...}

पुरा पढ्नुहोस्

सेनामा जागिरको अवसर, २ सय ९४ कर्मचारीका लागि आवेदन खुला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाले २ सय ९४ कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ । सेनाले विज्ञापन जारी गर्दै कर्मचारी माग गरेको छ ।      सेनाले मागेको कर्मचारीमा लेखा जमदार, पुजारी हुद्दा, अमल्दार, बन्दोबस्ती कार्य सिपाहीदेखि कुचीकारसम्म रहेका छन् ।     }

पुरा पढ्नुहोस्

तारा एयर विमान दुर्घटना, छानबिन गर्न जाँचबुझ आयोग गठन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरको विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग गठन गरेको छ ।   मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।   ...}

पुरा पढ्नुहोस्

सोनाम ल्होसारमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सोनाम ल्होसारको उपलक्ष्यमा देशभर नै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोनाम ल्होसार बुधबार परेको छ ।    सोमबार बसेको मन्त्रिपरिषदले सोनाम ल्होसारको अवसरमा नेपाल राज्यभरका सबै सरकारी, सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जारी गरेको सूचना...}

पुरा पढ्नुहोस्