Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

करोडौँ रकम ठगेर फरार एनआरएनए पोर्चुगलका निलम्बित कोषाध्यक्षको घरजग्गा रोक्का गर्न माग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।   कुँवरले पोर्चुगलमा सञ्चालन गर्दै आएको लक्ष्मी ट्र...}

पुरा पढ्नुहोस्

पाकिस्तानले यसरी मनाउँदै छ  संस्थापक जिन्नाहको १४६ औँ जन्मजयन्ती 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानले शनिबार आफ्नो देशको संस्थापक मोहम्मद अली जिन्नाहको १४६ औं जन्मजयन्ती मनाइरहेको छ ।    यस अवसरमा सबै सार्वजनिक र निजी भवनमा राष्ट्रिय झण्डा फहराइने एआरवाई न्युजले जनाएको छ । उक्त कार्यक्रम कराँचीस्थित कायदे ए आजमको समाधिमा पवित्र कुरानको पठनसँगै शुरु भएकाे थियाे । समाधिस्थल...}

पुरा पढ्नुहोस्

यसकारण चीनले लगायो बीबीसीमाथि प्रतिबन्ध

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चीनले आफ्नो देशभित्र बीबीसी वर्ल्ड न्यूज प्रसारणमा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरस महामारी र आदिवासी उइगर अल्पसंख्यविरुद्ध गरिएको दमनबारे बीबीसीले प्रसारण गरेको समाचारका कारण चीनले प्रतिबन्ध लगाएको हो ।    ती समाचारप्रति चीनले असन्तुष्टि व्यक्ति गर्दै आएको थियो । त्यहाँको टेलिभिजन...}

पुरा पढ्नुहोस्

म्यानमारमा ‘सैन्य कू’, नेतृ सू ची सैनिक हिरासतमा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

म्यानमारमा सैन्य कू भएको छ । सेनाले सत्ता  आफ्नो कब्जामा लिदैँ म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सू चीलाई पक्राउ गरेकाे छ ।    सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सू चीलाई पक्राउ गरिएको हो।   गत नोभेम्...}

पुरा पढ्नुहोस्

बाइडेनले उल्ट्याइदिए ट्रम्पका यी नीति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेका केही नीति उल्टाइदिएका छन् । कार्यभार सम्हालेको पहिलो दिन नै अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यकारी आदेशहरु जारी गर्दै ट्रम्प प्रशासनले गरेका निर्णयहरु उल्टाइदिएका हुन् ।    बाइडेनल...}

पुरा पढ्नुहोस्

इजरायलमा अपहरित २० प्रहरीकाे उद्धार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इजरायलमा अपहरणमा परेका २० जना प्रहरीकाे उद्धार गरिएकाे छ ।   हालै त्यहाँकाे एक प्रहरी  चौकीमा आक्रमण गरेर ती प्रहरीलाई अपहरण गरिएको थियो । हातहतियारसहित आएका ती अपहरणकारीले अपहरण गरी लगेका ती प्रहरीलाई इजरायलका संयुक्त सुरक्षा टोलीले अपहरण मुक्त गरेको बताएको छ ।   इजर...}

पुरा पढ्नुहोस्

दाङको ‘अनसल्भड’ केस सम्झाउने भारत यूपीको यो घटना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अघिल्लो हप्ता दाङमा रोकि राखिएको भारतीय कारमा तीन बालक मृत भेटिए ।    आरजे ०१ सीसी ०८८५ नम्बरको उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादवप्रसाद गैरेले ल्याएको र गत माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको थियो । यसका चालक थिए पदम बस्नेत ।   ...}

पुरा पढ्नुहोस्

भारतमा माओवादीसँगको भीडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतको छत्तीसगढमा माओवादीसँगको भीडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । नक्सल अपरेशनका डीजी अशोक जुनेजाले यसको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ ।    ‘भीडन्तपछि माओवादी पक्षले पनि आफ्ना घाइते साथीहरुलाई तीन ट्याक्टरमा हालेर लगेका छन्,’ उनले भने, ‘यसमा थप जाँ...}

पुरा पढ्नुहोस्

म्यानमार आन्दोलन: अहिलेसम्म ७०१ जना मारिए, ३१ सय थुनामा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सैनिकले सत्ता नियन्त्रणमा लिएपछि भएको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म कम्तिमा ७०१ जनाको मृत्यु भएको छ । आन्दोलनमा लागेकै आरोपमा अरु तीन हजार एक सयभन्दा बढीलाई सुरक्षाकर्मीहरुले थुनामा राखेको विवरण सार्वजनिक भएको छ ।   गत फेब्रअरी १ तारिखका दिन म्यानमारको सेनाले सत्ता नियन्त्रणमा लिए...}

पुरा पढ्नुहोस्

हाइटीका राष्ट्रपति जोभनेल मोइसेकोे गोली हानी हत्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अज्ञात बन्दुकधारीहरुको समुहले हाइटीका राष्ट्रपति जोभनेल मोइसेको गोली हानी हत्या गरेका छन् । पोर्ट–औ–प्रिन्सको राष्ट्रपति भवनमा रातीको समयमा अज्ञात बन्दुकधारीले उनको गोली हानी हत्या गरेको त्यहाँका प्रधानमन्त्रीले जनाएका छन् ।     प्रधानमन्त्रीको विज्ञप्ति अनुसार स्पेन...}

पुरा पढ्नुहोस्