Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

टाउकोमा गोली हानिएका चर्चित डच क्राइम रिपोर्टरको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

टाउकोमा गोली हानिएर गम्भीर घाइते बनाइएका चर्चित डच क्राइम रिपोर्टर पिटर आर डि भेरिजको मृत्यु भएको छ । गोली हानिएको ९ दिनपछि उपचारका क्रममा उनको मृत्युभएको हो ।  ‘पिटरले अन्तिमसम्म मृत्युसँग संघर्ष गरे । तर युद्ध जित्न सकेनन्,’ आफन्तद्वारा जारी विज्ञप्तिमा लेखिएको छ । ...}

पुरा पढ्नुहोस्

शरणार्थी शिविरभित्रै रोहिंग्या शरणार्थी नेता मोहिब उल्लाहको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बंगलादेशमा शरणार्थी शिविरभित्रै शरणार्थी नेता मोहिब उल्लाहको हत्या भएको छ । बंगलादेशमा म्यानमारबाट आएका रोहिंग्या शरणार्थी रहेको शिविरभित्र गोप्यरूपमा प्रवेश गरी उनको हत्या गरिएको हो ।   कुटुङपालोङ शरणार्थी शिविरमा प्रवेश गरेका केही बन्दुकधारीको समूहले ४८ वर्षीय शरणार्थी नेता मोहिब उ...}

पुरा पढ्नुहोस्

धार्मिक हिंसा बारे समाचार लेख्ने २ भारतीय पत्रकार पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको उत्तरपूर्वी राज्यमा धार्मिक हिंसाको समाचार सङ्कलनमा गएका २ पत्रकारहरु पक्राउ परेका छन् ।   भारतको गृह मन्त्रालयले त्रिपुरा मस्जिदहरु तोडफोड गरिएको नक्कली रिपोर्टहरु र उनीहरुले प्रस्तुत गरेका तथ्यहरु पूर्ण गलत भएका कारण २ पत्रकारलाई पक्राउ गरेको जानकारी दिएको छ ।   उत्तरप...}

पुरा पढ्नुहोस्

ओलम्पिकमा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व प्रथम महिला जिल बाइडेनले गर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जापानको टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगितामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी प्रथम महिला जिल बाइडेनले गर्दैछिन् । यही जुलाई २३ मा हुने उद्घाटन समारोहमा समेत सहभागी हुनेगरी प्रथम महिला बाइडेन त्यसतर्फ प्रस्थान गरेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।  ...}

पुरा पढ्नुहोस्

अमेरिका भन्छ: चार जना चिनियाँ ह्याकरले विश्वभर साइबर आतंक मच्चाए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाको न्याय विभागले चार जना चिनियाँ ह्याकरले विश्वभर संवेदनशिल सुचनाहरु चोरी गरेको आरोपसहित एक विज्ञप्ति सार्वजनिक गरेको छ ।    ती चिनियाँ ह्याकरहरूले उद्योग र व्यापार बाहेक उड्डयन क्षेत्र, रक्षा निकाय, शिक्षा, सरकारी कार्यालय, स्वास्थ्य क्षेत्र औषधि उत्पादकदेखि सामुन्द्रिक व्याप...}

पुरा पढ्नुहोस्

अमेरिकी संसदमा भएको झडपमा घाइते एक प्रहरी अधिकृतको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अमेरिकी संसद भवनभित्र बुधबार प्रवेश गरेका ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका एक प्रहरीको मृत्यु भएको छ ।      बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटपूर्ण भाषणपछि आक्रोशित समर्थकहरुले अमेरिकी संसदभित्र प्रवेश गरेर व्यापक तोडफोड गरेका थिए ।    &nbs...}

पुरा पढ्नुहोस्

भारतमा कोरोनाको भयावह स्थितिलाई मजाक बनाउने पोस्ट चीनले गर्‍यो डिलिट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतमा कोरोनाको भयावह रुप देखिएपछि विभिन्न पश्चिमी देशसँगै चीनले पनि सहयोग गरिरहेको छ ।   चीनका राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पनि कुराकानी भइसकेका छ ।     यहीबीच चीनको एक सरकारी संस्थाले भारतको कोरोना स्थितिको मजाक उडाउने एक तस्बिर सामाज...}

पुरा पढ्नुहोस्

अमेरिकामा खस्दै गरेको दुधे बालकको ज्यान प्रहरीले यसरी जोगाए 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकामा एकजना सन्कीले दोस्रो तलाबाट फ्याकेका एक महिने बालकको ज्यान त्यहाँका एक प्रहरी अधिकारीको बहादुरीका कारण जोगिएको छ ।    अमेरिकाको न्युजर्सीको जर्सीसिटीमा दोश्रो तलाको बरण्डाबाट खसेक.ा ती बालकलाई एकजना प्रहरी अधिकारीले भूईमा खस्न नपाउँदै बीचमै समाउन सफल भएका हुन् । ...}

पुरा पढ्नुहोस्

इजरायलमा अपहरित २० प्रहरीकाे उद्धार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इजरायलमा अपहरणमा परेका २० जना प्रहरीकाे उद्धार गरिएकाे छ ।   हालै त्यहाँकाे एक प्रहरी  चौकीमा आक्रमण गरेर ती प्रहरीलाई अपहरण गरिएको थियो । हातहतियारसहित आएका ती अपहरणकारीले अपहरण गरी लगेका ती प्रहरीलाई इजरायलका संयुक्त सुरक्षा टोलीले अपहरण मुक्त गरेको बताएको छ ।   इजर...}

पुरा पढ्नुहोस्

बंगलादेशमा मोदीविरोधी प्रदर्शनमा चार जनाको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बंगलादेश भ्रमणमा रहेका बेला त्यहाँ भएको ह्रिंसक प्रर्दशनमा कम्तिमा चार जनाको मृत्यु भएको छ ।      शुक्रबार ढाका पुगेका मोदीविरुद्ध चटगावमा विरोध प्रदर्शन भएको थियो । ह्रिंसक झडपमा चार जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार चारजना...}

पुरा पढ्नुहोस्