
पछाडि निलो आकाश । तल भुईंमा जलिरहेका लासहरुबाट उठिरहेको धुँवाले आकाश जस्तै मिल्दोजुल्दो । बिहीबार कानपुरको भैरव घाटमा खिचिएको यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भईंरहेको छ । त्यसलाई देखेर मानिसहरु मानवीय त्रासदीको अनुमान लगाईं रहेका छन् । यी तस्बिरहरु पीटीआईका फोटोग्राफ...}
पुरा पढ्नुहोस्चीनका विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई कोभिड १९ को महामारीका विरुद्धमा सहयोग गर्ने बताएका छन् । अफगानिस्तानलाई चीनले यसअघिदेखि नै कोभिड महामारीका विरुद्धमा सहयोग पुर्याउँदै आएको र आगामी दिनमा पनि यस विषयमा सहयोग गर्ने धारणा उनले राखेका हुन् । उनले पछिल्लो समयमा अफगास्तिानमा...}
पुरा पढ्नुहोस्अमेरिकी सुरक्षा निकायहरुले विगत लामो समयदेखि दुई नेपाली युवाहरुको खोजी गरिरहेको छ । उनीहरु दुबैलाई बलात्कार, बालबालिकासँग यौन दुर्व्यवहार र अप्राकृतिक मैथुनको मुद्दा चलिरहेको छ । तर उनीहरु अमेरिकी भूमीमै लुकेर बसिरहेको वा अमेरिका नजिकका देशमा हुनसक्ने आशंका गरिएपनि दुबै फेला...}
पुरा पढ्नुहोस्बङ्गलादेशको एक रोहिंग्या शरणार्थी शिविरमा बन्दुकधारीले शुक्रबार आक्रमण गर्दा कम्तीमा सात जनाको ज्यान गएको छ भने अन्य २० जना घाइते भएका छन् । प्रहरी र चिकित्सकले दिएको जानकारीअनुसार आक्रमणले त्यस क्षेत्रमा तनाव बढाएको छ । उक्त घटनमा उक्त समुदायका एक प्रमुख नेताको गोली हानी हत्या गरिएको...}
पुरा पढ्नुहोस्भारतको छत्तीसगढमा माओवादीसँगको भीडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । नक्सल अपरेशनका डीजी अशोक जुनेजाले यसको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ । ‘भीडन्तपछि माओवादी पक्षले पनि आफ्ना घाइते साथीहरुलाई तीन ट्याक्टरमा हालेर लगेका छन्,’ उनले भने, ‘यसमा थप जाँ...}
पुरा पढ्नुहोस्भारतीय तटरक्षक गार्डले ३ हजार करोड भारतीय रूपैयाँ बराबको लागुऔषध खैराे हेराेइन (ब्राउन सुगर) र ५ थान एके–४७ राइफल बरामद गरेको छ । चेन्नाईको पश्चिमी समुद्री तटबाट गार्डले शंकास्पद तीन श्रीलंकन समुद्री जहाजलाई खानतलासी गर्दा उक्त परिणामको लागुऔषध र हतियार...}
पुरा पढ्नुहोस्अमेरिकाको इन्डियानापोलिस प्रहरीले बिहीबार राति त्यहाँ भएको अन्धाधुन्ध गोली प्रहारबाट ज्यान गुमाएका ८ जनाको पहिचान गरेको छ । १९ वर्षे एक युवकले फेडएक्स कम्पनीमा गरेको उक्त अन्धाधुन्ध गोली प्रहारपछि ८ जनाले ज्यान गुमाएका थिए । प्रहरीले उक्त घटनाको २० घण्टापछि मृत्...}
पुरा पढ्नुहोस्भारतको उत्तरपूर्वी राज्यमा धार्मिक हिंसाको समाचार सङ्कलनमा गएका २ पत्रकारहरु पक्राउ परेका छन् । भारतको गृह मन्त्रालयले त्रिपुरा मस्जिदहरु तोडफोड गरिएको नक्कली रिपोर्टहरु र उनीहरुले प्रस्तुत गरेका तथ्यहरु पूर्ण गलत भएका कारण २ पत्रकारलाई पक्राउ गरेको जानकारी दिएको छ । उत्तरप...}
पुरा पढ्नुहोस्भारतीय चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसँगै दुर्घटनामा परी उद्धार गरिएका क्याप्टेन वरुण सिंहको निधन भएको छ । उक्त हेलिकोप्टर दुर्घटनामा १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने सिंहको उद्धार गरिएको थियो । गम्भीर घाइते भएका सिंहको बैंग्लोरमा उपचार भइरहेको थियो । भारतको वायुसेनाले ट्...}
पुरा पढ्नुहोस्अमेरिकी बाह्य गुप्तचर संस्था (सेन्ट्रल इन्भेष्टिगेसन एजेन्सी–सीआईए) प्रमुखले राष्ट्रपति जो बाइडेनको प्रतिनिधिका रुपमा तालिबानका उपनेता मुल्ला अब्दुल गनी बारादरलाई भेट गरेका छन् । यो भेट काबुलमा गोप्य रुपमा भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । अफगानिस्तानबाट अमे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit