Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

सशस्त्रका प्राविधिक र साधारण समूहका ३७ इन्स्पेक्टरहरू डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलका प्राविधिक तथा साधारण समूहका ३७ इन्स्पेक्टरको डीएसपीमा बढुवाको लागि सिफरिस भएका छन् ।   सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार प्राविधिकतर्फ ६ जना र साधारणतर्फ ३१ इन्स्पेक्टर बढुवाको सिफारिसमा परेका हुन् ।    सशस्त्र प्रहरीको बढुवा समितिको बुधबार बसेको...}

पुरा पढ्नुहोस्

कंगोमा विद्रोहीको गोली लागेर घाइते भएका नेपाली शान्ति सैनिक गुरुङ्गको मृत्यु 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कंगोमा विद्रोहीको गोली लागेर घाइते भएका नेपाली शान्ति सैनिकको उपचारकाक्रममा मृत्यु भएको छ ।    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली शान्ति सैनिक सुर्खेत गुर्माकोट १४ निवासी सिपाही अनिल गुरुङ्गको मृत्यु भएको हो ।     उनको बुनियामा रहेको  लेबल&ndas...}

पुरा पढ्नुहोस्

यी हुन् २६ जना जसले पाँचथरमा बाढीपहिरोमा परेर ज्यान गुमाए 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पाँचथरमा बाढीपहिराका कारण मृत्यु भएका २६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले हालसम्म २६ जनाको मृत्यु भएको पुष्टि गरेको हो । यद्यपि मृत्युको सङ्ख्या केही बढी रहेपनि प्रहरीले सो सङ्ख्या पुष्टि गरेको छैन् ।    पाँचथरमा बाढीपहिरामा परी छ जना बेपत्ता भएका छन् भने आठ जना...}

पुरा पढ्नुहोस्

गुल्मीमा १३ वर्षीया बालिकाको बलात्कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गुल्मीमा बालिका बलात्कारको आरोपमा एक जनालाई  प्रहरीले पक्राउ गरेको छ ।    १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका–४ अर्खाबाङ बस्ने २९ वर्षीय जगत बहादुर रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।   ती बालिकालाई रानाले सोमबार लला...}

पुरा पढ्नुहोस्

हिमाल सुरक्षा परिषदका नाममा आतंक फैलाउने खरेलसहित चार पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सुनसरीको इटहरी–२ नवजागृती टोल गएको सोमबार राती भएको बम बिस्फोटको घटनामा संलग्न मुख्य अभियुक्त सहित चारजना पक्राउ परेका छन् ।    प्रहरीले घटनाका मुख्य योजनाकार सञ्जय भनिने खगेन्द्र खरेलसहित चारजनालाई पक्राउ गरेको हो  । झापाको कन्काई नगरपालिका– ८ लक्ष्मीपुरका स्थायीवास...}

पुरा पढ्नुहोस्

प्रहरीमा एकैपटक ८७४ सईको सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ८७४ जना नायब निरीक्षक (सई) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुनेगरि उनीहरुको सरुवा गरेको हो । सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो ।    हेरौं सरुवा सूचीः     }

पुरा पढ्नुहोस्

दोब्बर पैसा दिन्छु भन्दै सामाजिक सञ्जालबाट प्रलोभनमा पारी ठगी गर्ने पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

१ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा काठमाण्डौ महानगरपालिका १३ ताहचलमा घर भएका २८ वर्षीय रोजन भुजेल र कास्की पोखरा महानगरपालिका–१० ठेगाना भएका ४४ वर्षीय राजेन्द्र भण्डारी रहेका छन् । महानगरीय अपराध महाशाखा मीनभवनबाट खट...}

पुरा पढ्नुहोस्

बारामा लागूऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान, एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले बाराको निजगढ नगरपालिका–१३ स्थित भक्तलाल खोलाको बगरबाट अवैध लागूऔषध गाँजा र हतियारसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।      सो क्रममा प्रहरी र लागूऔषध कारोबारीबीच गोली हानाहानसमेत भएको थियो । शनिबार राति इलाका प्रहरी कार्यालय निजगढ बाराबाट प्रहरी निरीक्षक विका...}

पुरा पढ्नुहोस्

युरेनियमको 'डिल' गर्दागर्दै बौद्धको हयात होटलबाट ८ जना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले विशेष सूचनाको आधारमा काठमाडौंको बौद्धबाट युरेनियम जस्तो देखिने पदार्थसहित ८ जनालाई पक्राउ गरेको छ ।      महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बौद्धस्थित हायत रिजेन्सी होटेल परिसरबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार ह्यात होटलको पार्किङमा राखिएको...}

पुरा पढ्नुहोस्

प्रधानसेनापतिद्वारा उपरथी जोशीलाई दर्ज्यानी चिह्न प्रदान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले मंगलबार जंगीअड्डामा आयोजित एक कार्यक्रममा सहायक रथीबाट उपरथीमा बढुवा भएका हिरालाल जोशीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।    जोशीलाई ११ माघ मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथीमा बढुवा भएका थिए । जोशीलाई श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजको श...}

पुरा पढ्नुहोस्