Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

सुत्केरीलाई सेकताप गर्न खोज्दा भक्तपुरमा दिदीको मृत्यु, आमा र बहिनी घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोठाको झ्यालढोका बन्द गरेर सुत्केरीलाई आगो बालेर सेकाउने क्रममा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका ३ गुडुवाल घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–१० मिलन चोकमा डेरा गरी बस्ने २२ वर्षीया सुनीता तामाङको मृत्यु भएको हो ।    को...}

पुरा पढ्नुहोस्

पुरातात्विक मूर्ति चोरी मुद्दाका फरार आरोपी साढे ४ वर्षपछि पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

चोरी मुद्दाका फरार प्रतिवादी ललितपुर इमाडोल बस्ने रामेछाप दोरम्बा गाउँपालिका ४ पासिवान घर भएका ५८ वर्षीय मान बहादुर मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।     जिल्ला अदालत ललितपुरले उनीविरुद्ध २०७४ बैशाख २५ मा पुरात्वातिक मूर्ति चोरी मुद्दामा २ वर्ष कैद सजाय सुनाएको प्रहरीले जनाए...}

पुरा पढ्नुहोस्

नेपाल आइपुगे अमेरिकी सेनाका इन्डो प्यासिफिक कमाण्डर

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अमेरिकी सेनाका इन्डो प्यासिफिक कमाण्डर जनरल चार्ल्स ए फ्लिन नेपाल आइपुगेका छन् । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत गरे ।    नेपाली सेनाको निमन्त्रणमा नेपाल आइपुगेका उनले भोलिबाट भेटघाट तथा भ्रमण थाल्नेछन् ।...}

पुरा पढ्नुहोस्

पत्नीलाई धारिलो हतियार प्रहार गरि पतिले गरे आत्महत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापाको गौरीगञ्चमा एक व्यक्तिले पत्नीलाई धारिलो हतियारले आक्रमण गरि आफूले आत्महत्या गरेका छन् ।   इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख प्रहरी निरीक्षक राकेश रेग्मीका अनुसार झापाको गौरीगञ्ज ५ स्थित बालुगाउँमा पत्नीलाई घाइते बनाई पतिले आत्महत्या गरेका हुन् ।   उनका अनुसार...}

पुरा पढ्नुहोस्

बझाङमा विद्यालयको चुनावमा विवाद, खुँडा हानेर युवकको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बझाङको छविसपाथिभेरा गाउँपालिका–३ मा विद्यालयको व्यवस्थापन समितिको चुनावमा विवाद हुँदा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । सोही ठाउँका २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको हो ।    जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काअन...}

पुरा पढ्नुहोस्

प्रहरीमा एकैपटक ८७४ सईको सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ८७४ जना नायब निरीक्षक (सई) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुनेगरि उनीहरुको सरुवा गरेको हो । सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो ।    हेरौं सरुवा सूचीः     }

पुरा पढ्नुहोस्

वाग्मती प्रदेशमै उत्कृष्ट बन्यो चितवन प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आफू मातहत रहेका जिल्ला प्रहरी कार्यालयसँग गरेको कार्यसम्पादन सम्झौतामा जिल्ला प्रहरी कार्यालय चितवन उत्कृष्ट भएको छ ।    वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडा र प्रदेश अन्तर्गतका जिल्लाहरु बीच भएको कार्य सम्पादन सम्झौता बमोजिमको वार्षिक कार्य...}

पुरा पढ्नुहोस्

नेपाली सेना आजदेखि कमाण्ड संरचनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनामा आजदेखि कमाण्ड संरचना लागू भएको छ । सेनाले संगठनको पुनः संरचना गर्दै नयाँ आर्थिक वर्षदेखि ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्डको नयाँ संरचना लागू गरेको हो ।    सेनाले आफ्ना ८ वटा पृतनाहरुलाई एकीकृत गर्दै चार वटा कमाण्ड बनाएको छ । जंगी अड्डा...}

पुरा पढ्नुहोस्

Breaking news : साढे २ किलो विस्फोटक पदार्थ युरेनियमसहित काठमाडौंबाट ४ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले साढे २ किलो विस्फोटक पदार्थ युरेनियमसहित काठमाडौंबाट ४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले चार जना व्यक्तिलाई कच्चा युरेनियम सहित पक्राउ गरेको जानकारी दिए ।    पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी–५ का नारायण सिंह तामाङ, सोही स्था...}

पुरा पढ्नुहोस्

कोटेश्वरको मिठाइ पसलमा काम गर्ने १४ वर्षीया किशोरीको बलात्कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको कोटेश्वरस्थित एक मिठाई पसलमा काम गर्ने १४ वर्षीया किशोरीमाथि बलात्कार भएको छ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित लक्ष्मी स्वीट पसलमा काम गर्ने किशोरीमाथि पसलमै काम गर्ने अर्का कामदारले बलात्कार गरेका हुन् ।   बलात्कारको आरोपमा प्रहरीले शनिबार साँझ धनुषाको महेन्द्रन...}

पुरा पढ्नुहोस्