
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ८ असारको निर्णय अनुसार ५ठ जना प्रहरी नायब उपरीक्षकको सरुवा भएको छ । काठमाडौं उपत्यकाका अधिकांश वृत्त प्रमुखहरु फेरिएका छन् । यस्तै अवधि पुगेका केही जिल्ला प्रहरी प्रमुखको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले गरेको सरुवामा डीसपी मिमबहाद...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माद्वारा आज चितवन जिल्लामा तैनाथ कालीबहादुर गणको निरीक्षण गरेका छन् । उक्त भ्रमण कार्यक्रममा उनले काली बहादुर गणको वस्तुस्थिति प्रतिवेदनका बारेमा जानकारी लिएका थिए । साथै उनले फौज तैनाथीको वर्तमान अवस्थाका बारेमा पनि बुझेको सैनिक जनसम्प...}
पुरा पढ्नुहोस्अमेरिका लैजाने प्रलोभन देखाई मानव बेचविखनमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुधा देबकोटा रहेकी छन् । प्रहरीले उक्त कार्यमा सुधाका श्रीमान् मुक्तिनारायण के सीको पनि संलग्नता रहेको पुष्टि गरेको छ । के सी भने हाल फरार रहेको प्रहरीले जनाएको छ ।...}
पुरा पढ्नुहोस्गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ‘प्रहरी नियमावली २०७१’ संशोधन गरेको छ, जसमा चार वटा महत्वपूर्ण संशोधन भएको छ । यो संशोधनले नेपाल प्रहरीका तल्लो दर्जामा निकै नै प्रभाव पार्ने देखिएको छ । सरकारले प्रहरीमा नयाँ पद सृजनादेखि प्रहरी बढुवामा तक्माको अंक कटौती जस्ता महत...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि युुनाइटेड नेशन सपोर्ट मिशन इन लिवियामा तैनाथ स्पेशल गार्ड युनिट तेश्रो डफ्फामा सहभागी भएका नेपाली शान्ति सैनिकहरुको मेडल परेड समारोह मंगलबार सम्पन्न भएको छ । मिशन प्रमुख एवं लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका वि...}
पुरा पढ्नुहोस्शनिबार हतियारसहित दुई भारतीय नागरिकलाई पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलले सिम्रौनगढ नगरपालिका–९ बसबरियाबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली २ राउण्ड, चाईनिज पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन १ थान र २ राउण्ड सहित २ जनालाई पक्राउ गरेको हो । पक...}
पुरा पढ्नुहोस्अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिष्टम ह्याक गर्ने चेतावनीसहितको चेतावनी आएको बैंकले जनाएको छ । बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले ह्या...}
पुरा पढ्नुहोस्झापाको कचनकवल गाउँपालिका ४ खुट्टामुनीमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) केचना झापाको उद्घाटन गरिएको छ । सोमवार एक समारोहका बिच प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।&n...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले ११ भदौंमा गरेको विज्ञापन अनुसार आज प्रकाशित गर्ने भनेको सशस्त्र प्रहरी जवानको लिखित परिक्षाको परिक्षाफल अझै केही दिन सार्वजनिक नगर्ने भएको छ । सशस्त्र प्रहरीको मानव स्रोत विभाग, मानव स्रोत निर्देशनालय, भर्ना छनौट शाखाले केही समय अघि सूचना निकाल्दै सशस्त्र जवानक...}
पुरा पढ्नुहोस्डडेलधुरामा कोरोनाविरुद्धको खोप पुर्याउन हिँडेकी २६ वर्षीया अस्मितादेवी धामी मृत अवस्थामा फेला परेको घटना करिब ५ महिना बित्दा पनि प्रहरीले सुल्झाउन सकेको छैन । प्रहरीले विभिन्न कोणबाट अनुसन्धान भइरहेको जनाए पनि हालसम्म उनको हत्याको कारण र दोषीलाई सार्वजनिक गर्न भने सकेको छैन । यो ब...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit