Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

प्रधानमन्त्रीको गृहजिल्लामा अर्को ११ तले भ्युटार बन्दै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा पर्यटक आकर्षित गर्न भन्दै ११ तले भ्यूटार निर्माण हुने भएको छ । प्रदेश नं १ सरकार र मेचीनगर नगरपालिकाको साझेदारीमा काँकडभिट्टामा भ्यूटावर बनाउन थालिएको हो ।    बिहीबार प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, राधा थापा र गोपालचन्द्र बुढाथोकी,...}

पुरा पढ्नुहोस्

‘नेपाली नागरिकको जीवन रक्षाका लागि अमेरिकी जनताको उपहार- खोप’

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अमेरिकाले नेपाल सरकारलाई कोभिड – १९ विरुद्धको १५ लाख भन्दा बढी मात्रा खोप अनुदान सहयोग दिएको छ ।  अमेरिकाले अनुदान सहयोग दिएको १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप सोमबार नेपाल आइपुगेको हो ।    अमेरिकी सरकारले कोभिड–१९ विरुद्ध १५ लाख मात्रा खोप सहयोगस्वरु...}

पुरा पढ्नुहोस्

एमसीसीबारे यस्तो छ नेताहरुको प्रतिक्रिया 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको अध्ययनपछि मात्रै एमसीसीको विषयमा अघि बढ्ने बताएका छन् ।      बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै महासचिव भुसालले एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा भएका मतभेदहरु कार्यदलको...}

पुरा पढ्नुहोस्

निर्वाचनमा खटिने सुरक्षाकर्मीको ५० प्रतिशत भत्ता बापतको रकम स्वीकृत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थ मन्त्रालयले निर्वाचनमा खटिने सुरक्षाकर्मीको ५० प्रतिशत भत्ता बापतको रकम स्वीकृत गरेको छ । साथै, यसअघिको सुविधालाई दैनिक भ्रमण भत्ता (टिएडिए) मा मिलान गर्न पाउने व्यवस्था गरिएको पनि छ ।    स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको लागि पाँच अर्ब...}

पुरा पढ्नुहोस्

सेनाले काठमाडौं, सुनसरी र कैलालीमा फेरि गर्दैछ बख्तरबन्द गाडीको मार्चपास 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले प्रधानसेनापति पूर्णचन्द्र थापाको अवकाशको मुखमा अत्याधुनिक हातहतियारले सुसुज्जित बख्तरबन्द गाडीको मार्चपास गराउने भएको छ ।    सेनाले काठमाडौंमा भदौंदेखि चैत्रसम्म बख्तरबन्द गाडीको मार्चपास गराउने भएको हो । यस्तै कैलालीमा साउन र भदौं तथा सुुनसरीमा साउन महिनामा मार्चपास गर...}

पुरा पढ्नुहोस्

श्री ५ को सरकार भनेकामा खानेपानी मन्त्री थापाले मागे माफी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

खानेपानी मन्त्री मणिचन्द्र थापाले शनिबारको एक कार्यक्रममा आफूले श्री ५ को सरकार भनेकोमा माफी मागेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले भूलवश ती शब्द प्रयोग भएको बताएका हुन् ।    नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा &...}

पुरा पढ्नुहोस्

कोभिड संक्रमणका कारण सेनाका सहायक रथीको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको छ । सैनिक अस्पताल छाउनीमा उपचाररत उनको बिहीबार बिहान निधन भएको हो ।    सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहेका केसीको उपचारकाक्रममा मृत्यु भएको हो । उनी करिब एक महिनाअघि देखि उपचाररत थिए ।&nbs...}

पुरा पढ्नुहोस्

अछाममा कांग्रेशबाट विजयी वडाध्यक्ष धामीका हत्यारालाई जन्मकैद

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ ।    जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको एकल इजलासले हत्यामा संलग्न भएका पञ्चदेवल विनायक नगरपालिका–२ का स्थानीयवासी प्रेमबहादुर धामी, जीवन...}

पुरा पढ्नुहोस्