
नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष वामदेव गौतमले नेपाल सरकारको उपप्रधानमन्त्रीले देश बिखण्डनमा लैजाने र संविधानको मर्म बिपरित सार्वजनिक रुपमा आन्दोलन गर्छु भन्नु दुखद भएको टिप्पणी गरेका छन् । उनले शनिबार अपरान्ह आफ्नो आधिकारीक सामाजिक सञ्जालमा लेखेका छन् ‘न...}
पुरा पढ्नुहोस्भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुुराम शर्मालाई दिल्लीमा ‘भारतीय सुरक्षा दृष्टिकोण’का बिषयमा जानकारी गराइएको छ । यसका लागि भारतीय सेनाले तयार गरेको विशेष प्रस्तुतीकरण गरिएको हो । भारतले राष्ट्रिय सुरक्षा सवालमा छिमेकी देशहरुसँग कस्तो अपेक्ष राख्...}
पुरा पढ्नुहोस्नेपाली सेनाले कोभिड–१९ को महामारीलाई ध्यानमा राख्दै यसपटकको महाशिवरात्री तथा सेना दिवसमा आयोजनागर्ने सार्वजनिक कार्यक्रममा फौजको सख्या घटाउनुका साथै अघिल्ला वर्षमा जस्तो भोज तथा सांस्कृतिक कार्यक्रम नगर्ने भएको छ । यस्तै सेना दिवसको विभिन्न ब्यापारिक केन्द्रमा गरिने प्रत्यक्ष प्रसारण समेत स्थग...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताएका छन् । अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेशमन्त्री सम्मिलित अप्रत्यक्ष सम्मेलनलाई मंगलबार सम्बोधन ग...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी नवनियुक्त महानिरीक्षक अर्यालले आफ्नो कमाण्डमा नीतिगत सुधार अन्तर्गत सशस्त्र प्रहरी कर्मचारीको सरुवा बढुवालाई न्यायोचित एवम् पूर्वानुमान योग्य बनाउन र पदपूर्तिलाई व्यवस्थित गर्न आवश्यक मापदण्ड निर्माण गरी लागू गरिने बताएका छन् । आज दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि सामाजिक सञ्जालमा नेतादेखि सर्वसाधारणले विरोध व्यक्त गरेका छन् । राज्यले अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको उनीहरुले उल्लेख गरेका छन् । कांग्रेस नेता गगन थापाले सत्यको पक्षमा बोल्ने मुख राज्यको त्रासले बन्न...}
पुरा पढ्नुहोस्काठमाडौंस्थित नारायणहिटी दरबार नेपालका राजाहरुको निवास स्थान हो । मुलुकमा गणतन्त्र स्थापनासँगै पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारले छाडेपछि यो दरबार अहिले संग्रहालयमा परिणत भएको छ । यद्यपि, यो दरबारबाट थुप्रै राजाहरुले नेपालमा शासन चलाएका छन् । नेपालको प्रमुख इतिहासको केन्द्र नारा...}
पुरा पढ्नुहोस्सरकारले गैरआवासीय नेपाली तथा कूटनीतिक नियोगका कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनअराइभल भिसा दिने भएको छ । गत मङ्सिर १०, पुस १० र यही माघ १० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अनअराइभल भिसा खुला गरिएको अध्यागमन विभागले जनाएको छ । विभागले आइतबार सूचना प्रका...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतको आदेशपछि नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) को भर्ना प्रक्रिया रोकिएको छ । भर्ना प्रक्रियाविरुद्ध परेको रिट निवेदनमा मंगलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले भर्ना प्रक्रिया रोक्न अल्पकालीन आदेश दिएको हो । थारु कल्याणकारी सभाका...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच चार वटा अध्यादेश प्रतिनिधिबाट स्वीकृत गरिएको छ । एमालेका अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब त...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit