Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

सुनसरी प्रहरीको फरार पक्राउ मिसन : ४२ सयमध्ये ४० दिनमै ३८७ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुनसरी प्रहरीले गत साउन १ गतेदेखि योजनाबद्ध रुपमा सुरु गरेको फरार पक्राउ अभियानअन्तर्गत ४० दिनमै ३ सय ८७ जना फरार प्रतिवादी तथा अभियुक्त पक्राउ परेका छन् ।    अभियानअन्तर्गत एकै दिनमा १३४ जनासम्म फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरीले कार्यालय सुनसरी जनाएको छ । बुधबार मात्रै एकै...}

पुरा पढ्नुहोस्

तालिममा ग्रिनेट पड्केर घाइते भएका सैनिक जवानको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तालिमको क्रममा आफैंले बोकेको ग्रिनेट पड्केर घाइते भएका नेपाली सेनाका जवान अर्जुन आचार्यको उपचारको क्रममा मंगलबार मृत्यु भएको छ ।    आचार्य भोजपुरस्थित कालीशक्ति गणमा कार्यरत थिए । दुई महिनाअघि तालिमका क्रममा आफैंले बोकेको ग्रिनेट पड्केर उनी घाइते भएका थिए ।    सैनिक प...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका १५ एसपीहरुको पदस्थापन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले १५ एसपीहरुको पदस्थापन गरेको छ । १७ साउनमा गृह मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार उनीहरुको पदस्थापन गरिएको हो ।    एसपीहरु राजेन्द्र अधिकारीको मानवस्रोत विभाग, ज्ञानप्रसाद भुर्तेल कार्य तथा सीमा सुरक्षा विभाग, गोपी चन्द राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार...}

पुरा पढ्नुहोस्

बैतडी हत्या घटना: लुकाउने प्रपञ्चले नै खुलेको थियो पोल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैतडीको सुर्नया गाउँपलिका-६ का ३० वर्षीय डम्बर अवस्थीको हत्या स्थानीय बाटै भएको खुलेको छ ।     प्रहरीले डम्बर अवस्थीको हत्या मंसिर १४ गते नै भएको पुष्टि गरेपछि उनको हत्यारा पत्ता लगाउन विशेष अनुसन्धान थालेको थियो । सोही अनुसन्धानबाट स्थानीय हरिश अवस्थीले डम्बरको हत्या गरेको पुष्टि...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्रका दुई मन्त्रीद्वारा राजीनामा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) बाट गण्डकी प्रदेश सरकारमा सहभागी दुवैजना मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।   माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले प्रतिनिधित्व गरेका थिए ।   ग...}

पुरा पढ्नुहोस्

कडा साइबर सुरक्षा ऐनको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल दूरसञ्चार प्राधिकरणले बढ्दो आपराधिक क्रियाकलाप रोक्न कडा कारबाहीको व्यवस्थासहितको साइबर सुरक्षा ऐन÷नियम बनाएर त्यसको प्रभावकारी कार्यान्वय गर्नुपर्ने माग गरेको छ । प्राधिकरणले सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै दिनहुँ साइबर सुरक्षामा जोखिम बढिरहेको, सामाजिक सञ्जालमार्फत हुने गैर...}

पुरा पढ्नुहोस्

भारतले लगायो कोरोना खोपको निर्यातमा रोक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  भारतले कोरोना भाइरसविरुद्धको खोपको निर्यातमा रोक लगाएको छ । बीबीसीका अनुसार भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोना खोप ‘कोभिसिल्ड’ को निर्यातमा अस्थायी रूपमा रोक लगाएको हो ।    भारतमा संक्रमण तीव्र भएसँगै खोप अभाव हुने भन्दै निर्...}

पुरा पढ्नुहोस्

लैला खालिद : जसकाे रिहाइका लागि ब्रिटिस जहाजको अपहरण भयाे

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

२९ अगस्त १९६९ को दिन । रोम विमानस्थलमा सेतो सुट, टाउकोमा सनह्याट र आँखामा घामबाट बच्ने चस्मा लगाएकी एक २५ वर्षीय युवती टीडब्लुए ८४० विमानको पखाईमा थिइन् ।   भित्रबाट उनी एकदमै डराई रहेकी थिइन । हलिउड अभिनेत्री अडरी हेपबर्न जस्तै देखिने यी युवतीले विमानस्थल सुरक्षाकर्मीको आँखा छल्दै&n...}

पुरा पढ्नुहोस्

चन्द समूहका दलित मुक्ति मोर्चाका उपत्यका इन्चार्ज पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महानगरीय प्रहरीय परिसर काठमाडौंले नेत्रविक्रम चन्द समूहका दलित मुक्ति मोर्चाका उपत्यका इन्चार्ज विर्ख लुहारलाई पक्राउ गरेको छ ।      कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–६ घर भएका लुहार हाल चुन्नीखेलमा बस्दै आएका थिए । प्रहरीका अनुसार उनी चन्द समूहका भक्तपुर जिल्ला सच...}

पुरा पढ्नुहोस्

कालिमाटीबाट स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित दुईजना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले स्रोत नखुलेको डेढ करोड रूपैयाँसहित काठमाडौंको कालिमाटी क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको छ ।   महानगरीय अपराध महाशाखाको टोलीले कालिमाटीबाट १ करोड ५० लाख रुपैयाँ रकमसहित एकजना भारतीय नागरिकसहित दुईजनालाई पक्राउ गरेको हो । प्रहरीले बरामद गरेको रकम हुन्डी कारोबारका लागि जम्मा गरिएक...}

पुरा पढ्नुहोस्