
काठमाडौँको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु चार लाख ७५ हजार बरामद गरेको छ । जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो । महानगरीय प्...}
पुरा पढ्नुहोस्झापाको मेचिनगर नगरपालिका–१३ चारआली बजारबाट प्रहरीले बुधबार लागूऔषध कारोबारमा संलग्न श्रीमान र श्रीमतीलाई पक्राउ गरेको छ । प्रहरी चौकी चारआली र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मेचिनगर–१ ब...}
पुरा पढ्नुहोस्नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् । निगमका कार्यकारी अध्यक्ष यु...}
पुरा पढ्नुहोस्धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १.३८ अङ्कले घटेर दुई हजार ६८८.९२ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२५ ले उकालो लागेर ५०२.४४ मा पुगेको छ । कारोबार...}
पुरा पढ्नुहोस्काठमाडौंमा एक मानसिक सन्तुलन ठिक नभएकी युवतीको बलात्कार भएको छ । महानगरीय प्रहरी वृत स्वयम्भुका अनुसार बुधबार राति साढे ९ बजे नागार्जुन नगरपालिका फस्कुस्थित टहरामा १८ वर्षे युवतीमाथि बलात्कार भएको हो । ती युवतीलाई बलात्कार गर्ने सिन्धुपाल्चोक मेलम्चीका ३४ वर्षीय वीरबहादुर त...}
पुरा पढ्नुहोस्दाङको तुलसीपुर उपमहानगरपालिकाले शनिबारदेखि ग्वारखोलाको मजगाउँ पुलदेखि ५०० मिटरमाथिबाट नदीजन्य वस्तु उत्खननका लागि अनुमति दियो । त्यहाँबाट मंगलबारसम्म ५०० घनमिटर उत्खननका लागि अनुमति दिएर दुई लाख ११ हजार ९२० राजस्व पनि लियो तर उत्खननको जिम्मा पाएको बागेश्वरी कन्ट्रक्सनले जहाँबाट अनुमति पाएको हो, त्यो...}
पुरा पढ्नुहोस्सरकारले उड्नै लागेको विमानमा अनधिकृत व्यक्ति प्रवेश गरेको घटनामा छानबिन गर्न समिति गठन गरेको छ । गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशकको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई विमानस्थलको सुरक्षा अवस्था, विभिन्न निकायको कार्यविभाजन, कमजोरी र सुधारका उपाय...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफुले नै वार्ता गर्न एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पठाएको खुलासा गरेका छन् । उनले संसदबाट पारित एमसीसीका बिषयमा स्पष्ट पार्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्द...}
पुरा पढ्नुहोस्नेकपा (एमाले) को अध्यक्षका लागि केपी शर्मा ओली र डा. भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु दुईबीच अध्यक्ष पदका लागि निर्वाचन हुने निश्चित भएको हो । एमालेको चितवनको सौराहामा जारी १० औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि अध्यक्षको उम्मेदवारी दिएका डा. रावल...}
पुरा पढ्नुहोस्नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा गरिएको व्यवस्था नीतिले निजी क्षेत्र निराश भएको बताएका छन । आइतबार न्युज एजेन्सी नेपालसँग मौद्रिक नीतिको समिक्षाको विषयमा प्रतिक्रिया दिँदै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit