Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

किरणको ‘कर्म’ 

दीपक खरेल ३ बर्ष अगाडि

कात्तिकको दोस्रो साता होला एसएसपी किरण बज्राचार्यलाई भेट्दा उनी एउटा बिषयमा केन्द्रित थिइन् । उनका कुरासँगै उनमा देखिएको उत्साह सुन्नेका लागि पनि रोमाञ्चक र कौतुहुल बनाउँथ्यो । सुरक्षा रिर्पोटिङ गरिरहेको मलाई उनका कुराले तान्यो । अनि म बिस्तारमा उनको योजना सुन्न थाले ।     ...}

पुरा पढ्नुहोस्

नेपाल एयरलाइन्सलाई खतराजन्य पदार्थ ओसारपसारमा अनुमति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई खतराजन्य पदार्थ (डेन्जरस गुड्स) ओसारपसार अनुमति पाएको छ ।   निगमको ६३ वर्षे इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ ढुवानीको अनुमति पाएको हो । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई खतराजन्य वस्तु ढुवा...}

पुरा पढ्नुहोस्

भारतले गर्यो बेइजिङ ओलम्पिक बहिष्कार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतले भोलिदेखि हुन लागेको बेइजिङ ओलम्पिकलाई कूटनीतिक रुपमा बहिष्कार गर्ने घोषणा गरेको छ ।      भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनले खेललाई राजनीतिकरण गरेकाले बेइजिङ ओलम्पिकको उद्घाटन सत्र र समापन सत्रमा चाल्र्स डे अफियर्सले सहभागी नहुने बताएका छन् । उनले य...}

पुरा पढ्नुहोस्

संक्रमणको जोखिम रहेकाले निषेधाज्ञा लम्बिने, यसो भन्छन् काठमाडौंका सिडिओ

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञाका बिषयमा सोमबारमात्र निर्णय हुने स्पष्ट पारेका छन् । उनले विभिन्न क्षेत्रबाट आएका सुझावका साथै तीनै जिल्लाका संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य मन्त्रालय तथा विज्ञसँगको सल्लाहपछि निर्णय हुने बताए ।     }

पुरा पढ्नुहोस्

दुई कर्मचारीका भरमा दुई जिल्ला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पर्सा र बारामा सेवा पु¥याउने उद्देश्यले वीरगञ्ज महानगरपालिका—५ कुम्हाल टोलमा स्थापना भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दुई जना कर्मचारीको भरमा सञ्चालनमा छन् ।        खाद्य सामग्रीसम्बन्धी दुई जिल्लामा बजार अनुगमन, निरीक्षण, नमूना संकलन, परीक्षण,...}

पुरा पढ्नुहोस्

सीडीओलाई गृहमन्त्रीको निर्देशन : सरुवाको दिन गनेर नबस्नुस, आफ्नो दायित्व पूरा गर्नुस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर बस्दाका दिनसम्म प्रभावकारी काम गर्न निर्देशन दिएका छन् ।      मन्त्रालयले जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे शनिबार गरेको भर्चुअल बैठकमा गृहमन्त्री खाणले अब मेरो सरुवा हुने बेला आयो भन्दै दिन गनेर नबसी आफ्नो दायित...}

पुरा पढ्नुहोस्

शिवम् सिमेन्टले तिरेन साढे दुई अर्ब विद्युत् महसुल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शिवम् सिमेन्ट लिमिटेडले विद्युत् महसुलबापत दुई अर्ब ३४ करोड रुपैयाँ तिरेको छैन । हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्टले विगत पाँच वर्षदेखि विद्युत् महसुलवापत सोे रकम नतिरेको हो ।    डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापत सो रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वितरण क...}

पुरा पढ्नुहोस्

उपकरण नभएपछि टेकु अस्पतालले रोक्यो पीसीआर परीक्षण

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

काठमाडौंको टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षण रोकेको छ । अस्पतालले मुख्य प्रवेशद्वारमा नै पीसीआर परिक्षण स्थगित गरिएको सूचना टाँसेपछि परीक्षण गर्न अस्पताल पुगेकाहरु त्यसै फर्किएका छन् ।   मुख्य गेटमा टाँसिएको सूचनामा भनिएको छ “विशेष काराण बस अर्को सूचन...}

पुरा पढ्नुहोस्

कुन प्रदेशमा कति हुन्छ म्यादी प्रहरीको दरबन्दी ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आगामी स्थानीय तह निर्वाचनको सुरक्षाका लागि सरकारले १ लाख म्यादी प्रहरी भर्ना गर्ने स्वीकृत गरेसँगै कुन प्रदेशमा कति जनाको दरबन्दी रहनेछ भन्ने पनि टुंगो लगाएको छ ।    प्रहरी प्रधान कार्यालयका अनुसार सातै प्रदेश र उपत्यकामा गरी उक्त संख्यामा म्यादी प्रहरी खटाइनेछ । सबैभन्दा बढी मधेस प्...}

पुरा पढ्नुहोस्

यी १० प्रकारका सामान आयातमा सरकारले लगायो रोक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले मंगलबारदेखि १० प्रकारका सामग्रीहरू आयात गर्न रोक लगाएको छ ।    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म यी सामग्रीहरू आयात गर्न नपाइने जनाएको हो ।    आपूर्ति गर्न नपाइने सामानमा कुरकुरे, लेज र यस्तै उत्पादनहरू,...}

पुरा पढ्नुहोस्