
जापानका लागि पूर्व नेपाली राजदूत तथा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमालाई जापानले ‘द अर्डर अफ जापान (द अर्डर अफ द राइजिङ सन, गोल्ड एण्ड सिल्भर स्टार) अवार्ड प्रदान गरेको छ । यही १४ चैतमा बसेको मन्त्रिपरिषदले उक्त अवार्ड प्रदानका लागि स्वीकृति दिने निर...}
पुरा पढ्नुहोस्युक्रेनबारे तनाव बढ्दै जाँदा रूस र संयुक्त राज्य अमेरिकाबीच बिहीबार थप संवाद हुने भएको छ । दुई मुलुकका नेताबीच टेलिफोन वार्ता हुनुभन्दा केही घण्टा पहिले मस्को र वासिङटनबीच प्रभावकारी वार्ता सम्भव छ भन्नेमा आफू विश्वस्त रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबा...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणसँग अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले शिष्टाचार भेटघाट गरेकी छन् । आइतबार गृह मन्त्रालयमा भएको भेटमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धबारे छलफल भएको छ । भेटमा नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सवक...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपाली आवासीय राजदूत डा. शंकरप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा परराष्ट्रमन्त्...}
पुरा पढ्नुहोस्व्यक्तिगत प्रयोजनका लागि नेपाल भ्रमणमा आएका भारतीय कांग्रेस पार्टीका वरिष्ठ नेता राहुल गान्धी भारत फर्किएका छन् । चार दिन काठमाडौं बसेका गान्धी आज भिस्तारा एयरको फ्लाइटबाट भारत प्रस्थान गरेका हुन् । गान्धी सोमबार नेपाल आएका थिए । उनी आफ्नी साथी सुम्निमा उदासको विवाहमा सहभागी हुन क...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त हुनुभएका प्राध्यापक श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालयमा बुधबार अपराह्न भएको विशेष समारोहमा उनले राष्ट्राध्यक्षसमक्ष शपथ लिएका हुन् । त्यस अवस...}
पुरा पढ्नुहोस्१४ कोच र पाँच सय धार्मिक पर्यटक बोकेको ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुगेको छ । भारतीय रेलमन्त्री तथा पर्यटनमन्त्रीले मंगलबार उक्त रेल उद्घाटन गरेका थिए । भारत र नेपालमा रामायण सर्किट कभर गर्ने यो पहिलो पर्यटक रेल हो । यसआघि गत वर्षको...}
पुरा पढ्नुहोस्विभिन्न मुलुकका कूटनीतिज्ञलाई विरामी बनाएको भन्ने ‘हवाना सिन्ड्रोम’को कारण के हो भन्ने बारे अमेरिका अझै अनिश्चित रहेको गुप्तचर प्रमुख अव्रिल हाइन्सले बताएका छन् । यस विषयमा छलफल गर्न हाइन्सले शुक्रबार क्याबिनेटका उच्च पदाधिकारी र अन्य विज्ञहरुसँग भेटवार्ता गरेको राष्ट्रिय गु...}
पुरा पढ्नुहोस्नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेको छ । राष्ट्रपति कार...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव तेन्जिङ लेकफेलले आज राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता गरेका छन् । सो अवसरमा बिमस्टेक प्रक्रियालाई थप प्रभावकारी बनाई अघि बढ्न सदस्य राष्ट्रहरुबी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit