Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

छोरीको प्रयोग गरेर घूस लिने सहायक रजिष्ट्रारलाई चार महिना जेल, एकलाख जरिवाना 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ माघ २०७५ मा एक लाख रुपैयाँ घुससहित पक्राउ गरेका कम्पनी रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थीलाई बिशेष अदालतले दोषी ठहर गरेको छ ।   उनलाई चार महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भएको छ ।    विशेष अदालतका अध्यक्...}

पुरा पढ्नुहोस्

वायुसेवा निगमलाई डुबाउन पनि ओलीका विश्वासपात्र वैद्यको हात!

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोनाविरुद्धको खोपमा कमिसन खोज्दा खोप ल्याउने प्रक्रिया अवरुद्ध पारेका व्यवसायी सुरज वैद्य नेपाल वायुसेवा निगमलाई घाटामा ल्याउने पात्रका रुपमा पनि देखिएका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओली निकट वैद्यले नै नेपालमा चिनियाँ विमान ल्याउन भूमिका खेलेका हुन् । क्लिकमान्डुका अनुसार बैद्य...}

पुरा पढ्नुहोस्

भन्सारबाट ट्रक छिराउने अधिकृतलाई विशेष अदालतबाट सफाइ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भैरहवा भन्सार कार्यालयबाट एउटै प्रज्ञापनपत्र तथा एउटै राजस्व बुझाएको बैंक रसिदको प्रयोग गरी अलग अलग दर्ता नम्बरहरु भएका मालवाहक ट्रकहरु जाँचपास गराएको अभियोग लागेका भन्सार अधिकृत लगायतले सफाइ पाएका छन् ।    बुधबार विशेषका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र  नित्यानन्द पाण्डेयको...}

पुरा पढ्नुहोस्

स्वास्थ्यमन्त्री खतिवडा नेतृत्वको अनुसन्धान टोलीले लियो बीपी प्रतिष्ठानमाका आरोपीसँग बयान 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा नेतृत्वको टोलीले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेको छ ।    प्रतिष्ठानको सहकुलपतिसमेतरहेका मन्त्री खतिवडा नेतृत्वको टोलीले हालै धरान पुगेर अनुगमनका क्रममा राजनीतिक दलका स्थानीय प्रतिनिधि, सरोकार पक्ष,...}

पुरा पढ्नुहोस्

रौतहटका प्रधानाध्यापकसहित दुई जना ३ लाख घुस रकमसहित पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रौतहटको विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक घुस रकमसहित पक्राउ परेका छन् ।   प्रधानाध्यापक राकेशकुमार ठाकुरलाई तीन लाख रकम घुस लिइसकेको अवस्थामा बुधबार बिहान पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । ठाकुरसहित दीपेन्द्र सर्जिकल पसलका सञ्चालक...}

पुरा पढ्नुहोस्

न्यायपालिकाको प्रतिवेदन : अदालतमा बिचौलिया हावी, न्यायाधीश नै भ्रष्ट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अदालतमा नातावाद, कृपावाद, संरक्षणवाद, भागबन्डा तथा राजनीतिक प्रभाव हावी हुँदै गएको न्यायपालिकाको एक प्रतिवेदनले खुलासा गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले यस्तो निष्कर्ष निकालेको हो ।    न्यायपालिकामा हुनसक्ने विकृति, विसंगति, अनियमितता र भ...}

पुरा पढ्नुहोस्

निर्माणाधीन पक्की पुलको ट्रस उडाएपछि...

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  शनिबारकोे हावाहुरीले धादिङको त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुलको ट्रस उडाएको छ । गल्छी गाउँपालिका–२ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुलको ट्रस हुरीबतासले उडाएको हो ।        एक महिनाभित्र सवारीसाधन सञ्च...}

पुरा पढ्नुहोस्

नापी कार्यालय भैरहवाका अमिन रायमाझी घुससहित पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नापी कार्यालय भैरहवा रुपन्देहीमा कार्यरत अमिन टेक बहादुर रायमाझी घुससहित पक्राउ परेका छन् । उनलाई ३० हजार रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो ।    जग्गाको हालसाविक गर्न सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका...}

पुरा पढ्नुहोस्

रौतहटको सेफ नेपालका अध्यक्ष यादवविरुद्ध भ्रष्टाचार मुद्दा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रौतहटको सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   संस्थामार्फत सञ्चालित महिला जनचेतना कार्यक्रममा अनियमितता गरेको भन्ने उजुरीमा अनुसन्धान गर्दा यादवले भ्रष्टाचार गरेको पाइएको अख्तियारको दाबी छ ।&nbs...}

पुरा पढ्नुहोस्

३ करोड बढी हिनामिना गरेको प्राइम लाइफ इन्स्योरेन्सलाई १० हजार जरिवाना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नक्कली कर्मचारी खडा गरेर करोडौं रकम अपचलन गरेको पुष्टि भएपछि बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्सलाई जरिवाना तिराएको छ । समितिले रकम हिनामिना गरेको इन्स्योरेन्सलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।    नक्कली कर्मचारी खडा गरेर इन्स्योरेन्सको करिब ३ करोड २ लाख रुपैयाँ रकम दुरुपयोग गरे...}

पुरा पढ्नुहोस्