
नेपाली सेनाले २ सय ९४ कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ । सेनाले विज्ञापन जारी गर्दै कर्मचारी माग गरेको छ । सेनाले मागेको कर्मचारीमा लेखा जमदार, पुजारी हुद्दा, अमल्दार, बन्दोबस्ती कार्य सिपाहीदेखि कुचीकारसम्म रहेका छन् । }
पुरा पढ्नुहोस्आगामी जेठ २२ गते हुने भनिएको भन्सार एजेन्टको लिखित परीक्षा स्थगन भएको छ । भन्सार विभागले एक सूचना जारी गर्दै कोभिड–१९ संक्रमणलाई ध्यानमा राख्दै देशका अधिकांश जिल्लामा लागू गरिएको निषेधाज्ञाका कारण लिखित परीक्षा स्थगन गरिएको जनाएको हो । ‘कोभिड–१९ बाट सिर्जित असमान्य परि...}
पुरा पढ्नुहोस्राष्ट्रिय सभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । बिहीबार कोरोना परीक्षण गरेकामध्ये ६ जनामा संक्रमण भेटिएको संसद् सचिवालयले जानकारी दिएको हो । ४१ सांसदसहित ९७ जनाको कोरोना परीक्षण गरिएको थियो । राष्ट्रिय सभाको अधिवेशन आज साँझ ४ बजेदेखि सुरु हुन ल...}
पुरा पढ्नुहोस्पर्यटन विभागले बहराइनी राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीलाई सगरमाथा आरोहणका लागि आरोहण अनुमति दिएकाे छ । याे यामको सगरमाथा आरोहणको पहिलो अनुमति दुई आरोही समूहले प्राप्त गरेका छन् । सर्वाेच्च शिखर आरोहणका लागि राजकुमार शेख नसेर बिन हमिद अल खलिफाका भाइ शेख मोहम्म...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका १२ जना अवकाशप्राप्त महानिरीक्षकहरु बुधबार महाराजगञ्जस्थित एउटा घरमा भेला भए । त्यो घर अवकाशप्राप्त महानिरीक्षक ध्रुबबहादुर प्रधानको थियो । सबैलाई प्रधानले नै भेटघाटका लागि बोलाएका थिए । प्रहरी इतिहासमै यसरी अवकाशप्राप्त १२ महानिरीक्षकहरुमात्र एकै ठाँउमा भेटघाट गरेको...}
पुरा पढ्नुहोस्सरकारले वायु प्रदेशका कारण मुलुकभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलिदेखि चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । वायु प्रदूषणले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ...}
पुरा पढ्नुहोस्सरकारले आजबाट कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका हुन् । सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट...}
पुरा पढ्नुहोस्यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रुपमा मनाइने भएको छ । हरेक वर्ष डिसेम्बर १८ को दिन मनाउँदै आइएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस यस वर्ष पनि विभिन्न कार्यक्रमहरु गरी सप्ताहव्यापी रुपमा मनाउन लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव...}
पुरा पढ्नुहोस्इजरायलमा ‘केयरगिभर’ कामका लागि जान नेपाली श्रमिकका लागि निर्देशिका जारी भएको छ । गत वर्षको १४ असोजमा नेपाल–इजरायलबीच भएको श्रम सम्झौता अनुसार निर्देशिका जारी भएको हो । निर्देशिका अनुसार उक्त कामका लागि योग्यतमा उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । यस...}
पुरा पढ्नुहोस्भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सेनाले बनाइरहेको काठमाडौं—तराई/मधेश द्रुतमार्गका लागि चालू आर्थिक वर्ष भित्रै थप बजेट दिन नसकिने स्पष्ट पारेको छ । सो आयोजनाले चालू आर्थिक वर्षका लागि थप ९ अर्व बजेटको व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit