Monday, 09 June 2025 | २०८२ जेठ २७, सोमबार

सम्बन्धित समाचार

के पाँच राज्यको विधानसभाको चुनावी नतिजाले फेरिनेछ भारतको राजनीति ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतमा पाँच राज्यको विधानसभाको नतिजा सार्वजनिक भइसकेको छ । पञ्जाबमा आम आदमी पार्टीले प्रचण्ड जित हासिल गरेको छ भने उत्तरप्रदेशमा भारतीय जनता पार्टी (भाजपा) ले सबैलाई पछि पारेको छ ।    यस्तै, उत्तराखण्ड, गोवा र मणिपुरमा पनि भाजपा नै सबैभन्दा अघि छ । पार्टीको जित र हार जस्तोसुकै भए पनि...}

पुरा पढ्नुहोस्

ओलीसमक्ष आत्मसमर्पण नगर्ने भन्दै घनश्याम भुसालले लेखे यस्तो स्टाटस

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीमा आत्मसमर्पण नगर्ने जनाएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता भुसालले आत्मसमर्पणले क्रान्तिप्रति गद्दारी हुने जनाएका हुन् ।    ‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर...}

पुरा पढ्नुहोस्

तमु ल्होसारको अवसरमा बिहिबार सरकारले दियो सार्वजनिक विदा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तमु ल्होसार पर्वको अवसरमा सरकारले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।     बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।     मन्त्रालयको विज्ञप्ति अनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कुटनैतिक...}

पुरा पढ्नुहोस्

अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मत खस्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।    कुल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई जारी छ । केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण तथा उत्साहजनकरुपमा...}

पुरा पढ्नुहोस्

एमाले स्थायी कमिटिको बैठक बस्दै, यी हुन् तीन एजेन्डा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको विघटित एकता कार्यदलको आग्रहमा शनिबार स्थगित भएको स्थायी कमिटिको बैठक आज अपराह्न ३ बजे बस्ने भएको छ ।    आजको स्थायी कमिटी बैठकको एजेन्डामा विधान महाधिवेशनको तयारी, केन्द्रीय विभागहरु गठन र सदस्यता नविकरण लगायतका विषय छन् ।    शनिबार एमालेका वरिष्ठ नेता म...}

पुरा पढ्नुहोस्

महन्थ ठाकुरले विज्ञप्ति निकाल्दै भने : सरकार निर्माणको खेलमा सहभागी हुँदैनौं

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा)  आफ्नो पार्टी नयाँ सरकार निर्माणको खेलमा संलग्न नहुने अध्यक्ष महन्थ ठाकुरले जनाएका छन् ।    ठाकुरले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको प्रक्रिय...}

पुरा पढ्नुहोस्

चैत २५ गतेदेखि गण्डकीको हिउँदे अधिवेशन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गण्डकी प्रदेशले हिउँदे अधिवेशन आगामी चैत २५ गतेदेखि बोलाएको छ ।    गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले चैत २५ गते दिउँसो १ बजेदेखि हिउँदे अधिवेशन गर्ने निर्णय गरेको हो ।    गण्डकी सरकारले उक्त निर्णय प्रदेश प्रमुख अमिक शेरचनलाई सिफारिस समेत गरेको छ ।  &nb...}

पुरा पढ्नुहोस्

माओवादीको निष्कर्षः गठबन्धन सफल 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा(माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले गठबन्धन सफल भएको बताएका छन् ।   सोमवार पार्टीका नियमित पत्रकार भेटघाटमा बोल्दै महराले स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ताको दिनसम्म आइपुग्दा गठबन्धन सफल भएको बताएका हुन् ।    गठबन्धन अझै अघि जानसक्ने महराको भनाइ छ ।...}

पुरा पढ्नुहोस्

नेकपा एसद्वारा विचार मिल्ने पार्टी, मोर्चा र समूहलाई एकताका लागि आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले समान विचार भएका राजनीतिक दल, मोर्चा, समूहलाई एकीकरणका लागि आग्रह गरेको छ ।     पार्टीले सच्चा कम्युनिष्टको एकताबाट मुलुकमा बलियो वैकल्पिक शक्ति निर्माण गर्न एकताका लागि प्रस्ताव गरेको हो । पार्टीले हालै नेकपा जनवादी र राष्ट्रिय जागरण परिषद...}

पुरा पढ्नुहोस्

जसपाले आज सरकार निर्माण सम्बन्धि एकिकृत धारणा दिने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जनता समाजवादी पार्टीले बैकल्पिक सरकार गठनमा सहमति जुटाउन बुधबार शीर्षनेताबीच छलफल भएको थियो ।    ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार भएको छलफलमा शीर्ष तहबाट बैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे विचारहरु आएको नेता बाबुराम भट्टराईले जानकारी दिए ।   लोकतान्त्...}

पुरा पढ्नुहोस्