
ट्रम्पकालिन कठोर अध्यागमन नीतिलाई उल्टाउने लक्ष्यका साथ अमेरिकी राष्ट्रपति जो बाइडेनले तीनवटा कार्यकारी आदेश जारी गरेका छन् । एउटा कार्यकारी आदेश मार्फत सिमाक्षेत्रमा बिछोडिएका परिवारको पुनर्मिलनको लागि टास्क फोर्स बनाइएको छ । जसको नेतृत्व डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका...}
पुरा पढ्नुहोस्भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका छन् । उनको टाउकोमा गोली लागेको र नजिकै खोकासमेत भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार अन्दाजी ३० वर्षका युवक मृतावस्थामा...}
पुरा पढ्नुहोस्७२ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ । जनताबाट नागरिक भएको घोषणा गरिएको दिनको रुपमा हरेक वर्ष फागुन ७ गते सो दिवस मनाउने गरिन्छ । समारोहमा नेपाली सेनाले २०७८ व्यानर अंकित २ वटा हेलिकप्टरबाट पुष...}
पुरा पढ्नुहोस्दाङमा मृत्यु भएका मतदाता कसैको पनि नाम हटाइएको छैन । २०७४ यता कति मतदाताको मृत्यु भएको भनी स्थानीय तहहरूले नामावली नपठाइएकाले उनीहरूको नाम नहटाइएको हो । त्यसैले जिल्लामा भएका मतदातामध्ये केही मृत्यु भएका पनि समावेश हुन सक्ने लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बता...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेत्रविक्रम चन्द (विप्लव) समूह माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष दाहा...}
पुरा पढ्नुहोस्अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको नतिजामा सफल भई मौखिक परीक्षामा सामेल भएका चार जना युवालाई नक्कली परीक्षार्थ...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेकी छिन् । यही वैशाख ३० गते साँझ ९ बजेभित्र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका स...}
पुरा पढ्नुहोस्सर्लाही कांग्रेसको सभापतिमा सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन् । पूर्वसभापति समेत रहेका कोइराला पक्षका उम्मेदवारलाई पराजित गर्दै संस्थापन पक्षका सिंह निर्वाचित भएका हुन् । शनिबार सम्पन्न मतदान पश्चात अबेर रातिबाट मतगणना सुरु गरिएको थियो । आइतबार अबेर राति सम्पन्न मत परिणाम अनुसार एक उप...}
पुरा पढ्नुहोस्अघिल्लो हप्ता दाङमा रोकि राखिएको भारतीय कारमा तीन बालक मृत भेटिए । आरजे ०१ सीसी ०८८५ नम्बरको उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादवप्रसाद गैरेले ल्याएको र गत माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको थियो । यसका चालक थिए पदम बस्नेत । ...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) काज सरुवा गरेको छ । केही डीआईजीहरुको कार्यरत स्थानमा एक वर्षे अवधि नै नपुगी सरुवा भएको छ । बिहीबार सार्वजनिक सरुवा सूचीअनुसार सशस्त्रका प्रवक्ता तथा ९ नम्बर पशुपतिनाथ मुख्यालय, काठमाडौंका प्रमुख डीआईजी राज...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit