
पूर्वएसएसपी विक्रमसिंह थापा कपिलवस्तुको संघीय निर्वाचन क्षेत्र नं. २ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी ज्योति दाहाललाई २०४ मतान्तरले पराजित गरी विजयी भएका हुन् । उनले खसेको कूल मतबाट ४ सय मत प्राप्त गरेका थिए । उनले समावेशीतर्...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल, नेपालका नायव महानिरीक्षक (डीआईजी) राजु अर्याल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा आईतबार राती अबेरसम्म बसेको बढुवा समितिको बैठकले बरियतामा एक नम्बरमा रहेका अर्याललाई एआईजी बढुवा सिफारिस गरेको हो । ...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले विदेशबाट वस्तु आयात गर्दा शतप्रतिशत मार्जिनको व्यवस्थाले साना व्यापारी मारमा परेको बताएका छन् । सरोकारवाला निकायहरुसँग छलफल समेत नगरी आयातमा शतप्रतिशत मार्जिनको व्यवस्था गरेकाले आयात गरिएको सामान भन्सारमा नै रोकिँदा व्यापार धराशायी बन्न लागेको बताएका हुन् । साना व्य...}
पुरा पढ्नुहोस्बलात्कार आरोप लागेका नेपाल प्रहरीका एक असईले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । झापामा कार्यरत असई जितेन्द्र नारायण मण्डलले सुनसरी प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । मण्डल सुनसरीमा कार्यरत रहँदा उनले आफूलाई पटकपटक बलात्कार गरेको भन्दै सुनसरी धरानकी एक युवतीले उजुरी दिएकी थिइन् । ...}
पुरा पढ्नुहोस्१५ वर्षीय किशोरको हत्याको अनुसन्धान प्रभावकारी नभएको भन्दै जिल्ला प्रहरी कार्यालय अछाममा डीएसपी रविराज थपलिया काठमाडौं तानिएका छन् । उनको ठाउँमा दंगा नियन्त्रण गण नेपालगञ्जबाट नारायण डाँगीलाई सरुवा गरिएको छ । गत जेठ जेठ १७ गते पञ्चदेवल नगरपालिका–४ कालिकास्थानका १५ वर्षीय युवक वि...}
पुरा पढ्नुहोस्झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहान को१ख ७१८७ नंको झुल्केदेवी यातायात (बस)ले प्रदेश १–०२०४०प ७१४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्य...}
पुरा पढ्नुहोस्नेपाली सेनाले संगठनको पुनः संरचना गर्दै साउनदेखि ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्डको नयाँ संरचना लागू गर्ने भएको छ । सेनाले आफ्ना ८ वटा पृतनाहरुलाई एकीकृत गर्दै चार वटा कमाण्ड बनाउन थालेको हो । हाल जंगी अड्डाको मुनि सात प्रदेशमा सात वटा र उपत्यक...}
पुरा पढ्नुहोस्प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सामाजिक सुरक्षा कोषले हालसम्म गरेको आम्दानी तथा खर्चको विवरण लिखित रुपमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ । सरोकारवालासहित बसेको समितिको आइतबारको बैठकले सामाजिक सुरक्षा कोषको आम्दानी तथा खर्चको विवरण समिति समक्ष लिखित रुपमा...}
पुरा पढ्नुहोस्बैतडीको सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी ५६ वर्षीय कमलसिंह महराको हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । सुर्नया गाउँपालिका–५ का रामबहादुर मडै तथा वडा नम्बर ४ का शङ्करसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई प्रहरीले सार्वज...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका क्रममा पन्ध्र महिनादेखि त्रिपाल ओडाएर राखिएको रेल सञ्चालनमा आउने संभावना बढेको छ । उच्च सरकारी श्रोतका अनुसार प्रधानमन्त्री देउवाले गुजरातमा आयोजना हुने भाइब्रेन्ट गुजरात कार्यक्रममा सहभागी भएका बखत भारतीय प्रधामन्त्री म...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit