Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

पार्टी एकताका लागि खनाललाई अध्यक्ष बनाउन नेपालकाे आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि दोस्रो अध्यक्ष झलनाथ खनाललाई बनाउन आग्रह गरेका छन् ।     यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएको बताएका थिए ।    ओलीको प्रस्तावपछि दबाबमा आएका नेपालले द...}

पुरा पढ्नुहोस्

सांसदसँगै मन्त्रीबाट हटे गृहमन्त्री बादल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सांसद पदसँगै मन्त्री पद पनि गुमेको छ । नेकपा माओवादी केन्द्रको पत्रअनुसार राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सांसद पद रिक्त भएको निर्णय गरेका हुन् ।    माओवादीले बादललाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थ...}

पुरा पढ्नुहोस्

एक करोड रुपैयाँ बराबरको सुन सहित विमानस्थलबाट एकजना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले करिब एक करोड रुपैयाँ मूल्य बराबरको एक किलोभन्दा बढी तौलको सुनसहित एकजनालाई पक्राउ गरेको छ ।    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गणको टोली एकहजार एकसय ६५ ग्राम सुन सहित गोरखाका पदम परियारलाई मंगलबार पक्राउ गरेको हो ।   हिमालयन एयरको उडानमा दुबईबाट काठमाडौ...}

पुरा पढ्नुहोस्

भागरथी हत्या आरोपीको बयान : बदला लिन हत्या गरेँ !

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा प्रहरीले उनकै भाइ नाता पर्नेलाई पक्राउ गरेको छ । भागरथी पढ्ने विद्यालयमा नै कक्षामा ११ मा अध्ययनरत दिनेश भट्ट पक्राउ परेको प्रहरी स्रोतको भनाइ छ ।    सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमर...}

पुरा पढ्नुहोस्

ओलीले ज्ञानेन्द्रका मान्छे भेटे, गणतन्त्र उल्ट्याउन सक्रिय भए : प्रचण्ड

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागिपरेको आरोप लगाएका छन् ।   सोमबार कीर्तिपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले ओलीले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्रका केही मानिससँग भेटेर आफूलाई पहिल्यैदेखि गणतन्...}

पुरा पढ्नुहोस्

कर्णालीमा प्रदेश प्रहरी विधेयकमाथि छलफल शुरु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कर्णाली प्रदेशसभामा ‘प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७७‘ माथि छलफल भएको छ ।    प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले  उक्त विधेयकमाथि सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरेका थिए ।    छलफल...}

पुरा पढ्नुहोस्

संसद सुचारु गर्न ओली सकारात्मक, गठबन्धनको आइतबार बस्ने बैठकले एससीसीका बिषयमा निर्णय गर्ने 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक फागुन ८ गते बस्ने गरी सकिएको छ ।    अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को अन्तिम निर्णय लिन बसेको सत्तारुढ गठबन्धनको बैठक आगामी आइतबार बस्ने गरेर सकिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । बैठक...}

पुरा पढ्नुहोस्

बाँकेमा बाघको आक्रमणबाट नरैनापुरका लखन गडरियाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँकेको नरैनापुर गाउँपालिकास्थित राष्ट्रिय वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नरैनापुर गाउँपालिका–४ पण्डितपुरुवाका लखन गडरिया रहेको छ । गाई चराउन वनमा गएको बेला बाघको आक्रमणमा परी उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक वसन्त गौत...}

पुरा पढ्नुहोस्

प्रमुख सेनानी गौतमको नेतृत्वमा २१९ जनाको टोली कंगो प्रस्थान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत कंगोमा शान्ति सेनाको टोली अदलीबदली सुरु भएको छ । हाल त्यहाँ भवानी दल गण २ औं डफ्फा तैनाथ छ ।    उक्त डफ्फा बदली गर्न फस्ट रैफल गण २८ औं डफ्फाको पहिलो फ्लाइटमा प्रमुख सेनानी बसन्त बहादुर गौतमको नेतृत्वमा २१९ जनाको सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको...}

पुरा पढ्नुहोस्

युक्रेनको समर्थनमा यसरी बौद्धनाथ स्तुपामा जुटे राजदूतहरु ‍‌‌(तस्विरहरु)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालस्थित विभिन्न देशका राजदूत तथा कुटनीतिक नियोगका पदाधिकारीहरुले युक्रेनमा रुसले गरेको आक्रमण बिरुद्ध बौद्ध स्तुपामा भेला भएर शान्ति तथा न्यायका लागि कामना गरेका छन् ।    रुसद्वारा युक्रेनमाथिको अकारण, अनुचित र अनैतिक आक्रमणको विरोधमा बौद्धनाथ स्तूपामा अमेरिकी राजदूत र्‍यान्डी...}

पुरा पढ्नुहोस्