Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

सशस्त्र प्रहरी जवानको परिक्षाफल प्रकाशित 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी जवान भर्नाका लागि लोक सेवा आयोगले लिएको लिखित परिक्षाको परिक्षाफल सोमबार प्रकाशित भएको छ ।    आयोगले लिएको परिक्षामा खुला तथा समावेशीगरि १३ हजार ५ सय ५२ जना सहभागी भएका थिए । उनीहरुमध्ये अमर अशक्तमा ८ जना माग भएकोमा जम्मा ४ जना छनौट भएका छन् ।...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका ११ डीआईजीको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) काज सरुवा गरेको छ । केही डीआईजीहरुको कार्यरत स्थानमा एक वर्षे अवधि नै नपुगी सरुवा भएको छ ।    बिहीबार सार्वजनिक सरुवा सूचीअनुसार सशस्त्रका प्रवक्ता तथा ९ नम्बर पशुपतिनाथ मुख्यालय, काठमाडौंका प्रमुख डीआईजी राज...}

पुरा पढ्नुहोस्

एआईजी बढुवा सिफारिसमा भेटिएन कैफियत

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीकf  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा लोक सेवा आयोगको बढुवा पुनरावलोकन समितिले कुनै कैफियत नभेटिएको जनाएको छ ।    सरकारले प्रहरीमा थपेकf तीन एआईजी दरबन्दीमा तीन जना डीआईजीलाई बढुवा सिफारिस गरेपछि अन्य असन्तुष्ट डीआईजीहरुले बढुवा पुनरावलोकन समित...}

पुरा पढ्नुहोस्

लागूऔषधसहित काठमाडौंबाट चारजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको पिंगलास्थानबाट लागू औषध १२२२ एम्पुलसहित चारजना मानिसहरु पक्राउ गरेका छन् ।   विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।    पक्राउ पर्नेमा सप्तरी जिल्ला वलान विहुल गापा वडा नं. ३ स्थायी ठेगाना भएक...}

पुरा पढ्नुहोस्

सेनामा बेथिति–१: उपरथीकी छोरी–बुहारीलाई लागेन सैनिक नियम *सच्चाईएको

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सेनामा आचरण, शुद्धीकरण र विकासको अद्भूत ‘मोडल’ स्थापित गरेको दाबी गर्दै घर बिदामा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफूनिकटहरुका लागि सैनिक नियम लागू नहुने नजिर समेत स्थापित गरेका छन् ।      थापाले सेनामा पटक–पटक विवादमा आइरहने एक जना उपसेनानीलाई आफू अव...}

पुरा पढ्नुहोस्

यसकारण तानिए सिन्धुलीका एसपी तिम्सिना हेडक्वार्टर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीमा विवादास्पद छवि भएका प्रहरी उपरीक्षक (एसपी) आभूषण तिम्सिना सिन्धुली जिल्लामा सरुवा भएको तीन महिनामै हेडक्वार्टर तानिएका छन् । सिन्धुलीको तत्कालीन एसपी रञ्जु सिग्देलको सरुवा भएपछि उनको स्थानमा २१ पुसमा तिम्सिनालाई जिम्मेवारी दिइएको थियो ।    तर, पछिल्लो समय सिन्धुली र रामेछा...}

पुरा पढ्नुहोस्

महानगरीय प्रहरीलाई प्रदेशमातहत ल्याउने तयारी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश सरकारले संघिय प्रहरी मातहत रहने गरि समायोजन ऐन अघि बढिरहेका बेला महानगरीय प्रहरीलाई आफु मातहत ल्याउन पहल थालेको छ ।    बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा अजयक्रान्ति शाक्यले काठमाडौँ उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौँका प्रहरी प्रदेश सरकारको मातहतमा नल्याइ...}

पुरा पढ्नुहोस्

‘डिएसपीका बलात्कारी छोरा, कसैलाई भने ज्यान मार्ने धम्की’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कृष्ण आचार्य   गाडी पार्क गरेर वीर अस्पतालको इमरजेन्सी वार्डमा छिरेँ । बेड नम्बर १०७ । १२–१३ वर्षीया बालिका बेडमा पल्टिरहेकी थिइन् । तर, उनको हातमा कुनै ब्यान्डेज थिएन । मैले मज्जैसँग नियालेँ । हात भाँचिएको कुनै पनि संकेत पाइनँ । बरु अनुहारमा केही चोट देखियो ।   दिदीले अफ...}

पुरा पढ्नुहोस्

राष्ट्रिय अनुसन्धान विभाग प्रमुखमा खरेल नियुक्त 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले नौ महिनाका लागि देशको एकमात्र मुख्य गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई नियुक्त गरेको छ ।    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई विभागको मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गर्ने निर्णय गरेकाे हाे । &n...}

पुरा पढ्नुहोस्

सालकको खपटापछि अब सालकको छालासहित तस्करी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दुई थान संरक्षित वन्यजन्तुको आखेटोपहार (छाला) सहित २ जनालाई काठमाडौं महानगरपालिका-६ बौद्ध पिपलबोटबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका(६ गोठाटार बस्ने २८ वर्षीय सबिन तामाङ र रामेछाप लिखु गाउँपालिका-५ नागदह स्थायी वतन भई हाल भक्तपुर पुरा...}

पुरा पढ्नुहोस्