Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

गुल्मीको छिनुवा खोला हत्याकाण्ड : ८ महिनापछि ३ आरोपी पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गुल्मीको ईश्मा गाउँपालिका–२ घर भई सोही गाउँपालिका–१ छिनुवा खोलास्थित न्यू भूमरी होटलका सञ्चालक २३ वर्षीय मोतीबहादुर कुँवरको हत्या गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा ईश्मा गाउँपालिका–१ का २० वर्षीय सुशी कुमार र १८ वर्षीय २ जना किशोरहरु रह...}

पुरा पढ्नुहोस्

कुमारी बैंक ऋण प्रकरण : बैंकका थप कर्मचारीको देखियो संलग्नता, प्रतिवादीको संख्या बढ्ने

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गरिरहेको ‘कुमारी बैंक ऋण प्रकरण’ मा प्रतिवादीको संख्या बढ्ने भएको छ ।    अनुसन्धानको क्रममा बैंकका थप कर्मचारी र अन्य बाहिरी व्यक्तिको पनि यस प्रकरणमा संलग्नता देखिएकाले प्रतिवादीको संख्या थपिने भएको सीआईबी स्रोतले जा...}

पुरा पढ्नुहोस्

कामिलियन्ट, अमेरिकी टुरिस्टर, सामसुनाइट कम्पनीको सुटकेश गोदाम नै रित्ताएर कामदारबाटै चोरी  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले नेपालमा विदेशबाट उच्च कोटी र कम्पनीका सुटकेशहरु आयातगर्ने कम्पनीको गोदाम नै रित्ताएर चोरी गर्ने सोही कम्पनीका ५ कामदारलाई पक्राउ गरेको छ । उनीहरुले कामिलियन्ट, अमेरिकी टुरिस्टर, सामसुनाइट कम्पनीका सुटकेश, ब्याग, ल्यापटपको झोला भएका २३८ वटा काटून  नै चोरी गरेका हुन् ।   ...}

पुरा पढ्नुहोस्

‘लिभिङ टुगेदर बस्नेहरू खटपट भएपछि बलात्कारको उजुरी लिएर आउँछन्’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

‘वर्षौंदेखि लिभिङ टुगेदर बसेको हुन्छ, चार पाँच महिना फोन उठेन भने एक वर्षअघिको शारीरिक सम्पर्कलाई बलात्कार जनाउँदै उजुरी लिएर आउँछन्, व्यावहारिकता हेर्दा बलात्कार जस्तो देखिँदैन तर कानूनले त्यसो भन्दैन,’ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख लोकेन्द्र श्रेष्ठ प्रस्तुति दिँदै थिए । उनल...}

पुरा पढ्नुहोस्

इटहरी बम काण्डका अभियुक्त समाउने असई र हवल्दार पुरस्कृत 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रदेश नम्बर १ प्रहरी कार्यालयले दुई जना प्रहरीलाई चैत्र महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । प्रदेश प्रहरी कार्यालयले असई ज्ञानु खड्का र हवल्दार गुणराज अधिकारीलाई महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो।   दमक तथा इटहरीमा विष्फोटनजन्य पदार्थ राखी आम नागरिकलाई आतंकति बनाउने समूहलाई...}

पुरा पढ्नुहोस्

पर्सामा ५० हजार ‘सुपारी’ दिएर रिक्सा चालकको हत्या

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा यही २२ पुसमा मृतावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको हत्या भएको खुल्न आएको छ ।        जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको बिहार राज्य वैशाली घर भई हाल वी...}

पुरा पढ्नुहोस्

लागूऔषध ‘आइस’ र हातहतियार सहित ललितपुरबाट समातिए जोन 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ललितपुर महानगरपालिका-१० ज्वागल डेरा गरी बस्ने म्याग्दी घर भएका ४२ वर्षीय जोन भन्ने रोहित शेरचन १३ ग्राम अवैध लागूऔषध मेथ(एम्फेटामाईन (आइस) जस्तो देखिने सेतो पदार्थ, भरुवा बन्दुक १ थान, एयर गन १ थान, नगद ९ हजार रूपैयाँ र १ थान मोबाइल सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   ललितपुर...}

पुरा पढ्नुहोस्

चेक बाउन्स मुद्दाका फरार तीन अभियुक्त पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैंकिङ कसुरमा संलग्न रही फरार भएका तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुरका रामबहादुर अधिकारी, काठमाडौंको चन्द्रागिरिका सुवास थापा र गोरखाको गण्डकी नगरपालिकाका विष्णु अम्गाईं रहेको प्रहरीले जनाएको छ ।     ...}

पुरा पढ्नुहोस्