Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सशस्त्र प्रहरी जवानको परिक्षाफल प्रकाशित 

सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी जवान भर्नाका लागि लोक सेवा आयोगले लिएको लिखित परिक्षाको परिक्षाफल सोमबार प्रकाशित भएको छ । 

 

आयोगले लिएको परिक्षामा खुला तथा समावेशीगरि १३ हजार ५ सय ५२ जना सहभागी भएका थिए । उनीहरुमध्ये अमर अशक्तमा ८ जना माग भएकोमा जम्मा ४ जना छनौट भएका छन् । भने अन्य कोटामा मागभन्दा धेरै छनौट भएका छन् । 

 

आयोगको छनौट सूची अनुसार ९१३ जना उर्तिण भएका हुन् । 

 

यस्तै बलले लिखित परिक्षामा छनौट भएकाहरुको १५ चैत्रबाट विशेष स्वास्थ्य परिक्षा लिने भएको छ । 

 

हेर्नुहोस उर्तिण भएकाहरुको सूचीः 

 

विशेष स्वास्थ्य परिक्षणकाे सूचना: 

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै