
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि तत्काल...}
पुरा पढ्नुहोस्प्रहरीले घटनाको १७ वर्षपछि उदयपुरमा भएको हत्या घटनाका अभियुक्तलाई साउदी अरबबाट बुधबार राती नेपाल ल्याएको छ । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को काठमाडौं एनसीबीबाट खटिएको टोलीले हत्या अभियुक्त गोविन्द मगरलाई साउदी अरब पुगेर नेपाल ल्याएको हो । प्रहरीका अनुसार अभियुक्त...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिटोभन्दा छिटो मुलुक निर्वाचनमा जानुपर्ने बताएका छन् । आज काठमाण्डौको थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा दोस्रो कार्यकालका लागि अध्यक्षको पदभार ग्रहण गर्दै उनले सञ्चारकर्मीमाझ वर्तमान सरकारबाट मुलुक चल्न नसक्ने भन्दै छिटो निर्वाचनमा गएर नयाँ...}
पुरा पढ्नुहोस्सबै नागरिकको पहुँचमा कोभिडविरुद्धको खोप पु-याउनका लागि खोप कार्ड नभएकाहरुलाई सार्वजनिक सेवा नदिने नीति लिनु परेको सरकारले स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले कोभिड विरुद्धको खोप लिन मानिसहरु नआउने क्रम बढेपछि सरकारले उनीहरुलाई...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय संविधानको आधारभूत मर्म, मूल्य र मान्यता प्रतिकूल रहेको ठहर गर्दै बदर गरेको छ । प्रतिनिधिसभा विघटनको निर्णय, विज्ञप्तिसमेतका कामकारबाही असंवैधानिक भएकाले प्रतिनिधिसभा पुनःस्थापना गर्नुपरेको फैसलामा उल्लेख छ । ‘राष्ट्र...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष सहित सदस्यले आज पदबहाली गर्ने भएका छन् । गत कामपाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुनिता डङ्गोल निर्वाचित भएका छन् । कामपाको ३२ वडामा प्रमुख उपप्रमुखसहि...}
पुरा पढ्नुहोस्काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह सञ्चालनको अन्तिम तयारी गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक आशिष गजुरेलले सुख्खा बन्दरगाहको निर्माणका काम सम्पन्न भएकाले बन्दरगाह सञ्चालनको लागि तयारी गरिरहेको बताए । आइतबार बिहान न...}
पुरा पढ्नुहोस्नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले सो लोगो सार्वजनिक गरेका हुन् ।...}
पुरा पढ्नुहोस्विराटनगरमा डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्याको भएको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीयले आन्दोलन गरेका छन् । आन्दोलनकारीले राजमार्ग अवरुद्ध गरेपछि केही व्यक्तिलाई पक्राउ गरेको छ । मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले राजमार्गमा अवरोध पुर्याउने केही व्यक्तिलाई नियन्...}
पुरा पढ्नुहोस्बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले सगरमाथाको आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले जनाएको छ । सगरमाथाको आधार शि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit