Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

फोनपेको प्रमुख सञ्चालन अधिकृतमा सिद्धान्त ठकुरी नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भुक्तानी प्रणाली सञ्चालक कम्पनी फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख संचालन अधिकृतमा बैंकर सिद्धान्त ठकुरी नियुक्त भएका छन् ।   एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले ठकुरीलाई कम्पनीमा स्वागत गरे । ठकुरी नबिल बैंकमा १८ वर्षभन्दा बढीदेखि सक्रिय थिए ।    उनीसँग कार्ड तथा...}

पुरा पढ्नुहोस्

रसुवागढी नाकाबाट आयात  परिमाण बढाउन चिनियाँ पक्ष सहमत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ । रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।   कोभिड–१९ सङ्क्रमणका कारण घटद...}

पुरा पढ्नुहोस्

कर प्रणाली परिवर्तन हुने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले कर प्रणाली नीति परिवर्तन गर्ने भएको छ ।   सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कर प्रणाली परिवर्तन गरी स्वच्छ बनाउने बताइन् ।   त्यस्तै ‘मेक इन नेपाल, मेड इन नेपाल’ अभि...}

पुरा पढ्नुहोस्

वाग्मती प्रदेशमा पहिलो टीभीएस राइड आयोजना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

टीभीएस मोटर्सले वाग्मती प्रदेशमा पहिलो टीभीएस राइड आयोजना गरेको छ । अपाची अनर्स ग्रुप (एओजी) मा रहेका राइडरहरु सहभागी गरी उक्त कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।    कार्यक्रममा अपाची चढ्ने २ सय जनाले सहभागिताका लागि आवेदन दिएका थिए । कार्यक्रम धादिङ गोर्खा बिच रिसोर्टसम्म आयोजना भए...}

पुरा पढ्नुहोस्

 १२.२७ अंकले बढ्यो नेप्से परिसूचक 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ ।    साताको पहिलो कारोबारको दिन आइतबार १७.९५ अंक बढेको नेप्से सोमबार पनि निरन्तरता दिएको हो । सोमबार नेप्से परिसूचक १२.२७ अंक बढेर २२६८.८४ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.१२ अंक, फ्लोट इण्डेक्स ०.९२ अ...}

पुरा पढ्नुहोस्

वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोवार बन्द हुने जनाएको छ ।   केन्द्रीय बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको छ । त्यसपछि कारोवार बन्द हुने सूचनामा उल्लेख छ ।   कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैं...}

पुरा पढ्नुहोस्

धराशायी भएका व्यापारीलाई सरकारले राहत प्याकेज दिनुपर्छ : नरेश कटुवाल (अन्तर्वार्ता)

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा नागरिकको दैनिक जीवन सँगै देशको अर्थतन्त्र समेत बिग्रिँदै गएको अवस्था छ । अन्य उद्योग व्यवसाय समेत शिथिल बन्दै गएको अवस्था छ । अझ भन्ने हो भने कोरोना महामारीको कारण विगत दुई वर्षमा साना तथा मझौला उद्योगी व्यवसायी अझै माथि उठ्न सकेका छैन । कतिपय व्यवसायी...}

पुरा पढ्नुहोस्

नेपाल-भारत उर्जा सहकार्य बैठकमा यी विषयमा भए सहमति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी नेपाल-भारत संयुक्त सञ्चालक समिति तथा संयुक्त कार्यदलको ९ औं बैठक काठमाडौँमा सम्पन्न भएको छ ।     भारत र नेपालले द्विपक्षीय ऊर्जा क्षेत्र सहकार्यबारे सह–सचिव स्तरीय संयुक्त कार्यदल तथा सचिव स्तरीय संयुक्त संचालक समितिको ९ औं बैठक  फाल्...}

पुरा पढ्नुहोस्

अजोड इन्स्योरेन्सविरुद्ध विस्तृत अनुसन्धान हुँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल धितोपत्र बोर्डले ‘इन्साइडर ट्रेडिङ’ (भित्री सूचना चुहाएर कारोबार) को आशंकामा अजोड इन्स्योरेन्स लिमिटेडमाथि अनुसन्धान थालेको छ । बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट आवश्यक सूचना मगाएर अनुसन्धान थालेको हो ।   गत १६ चैतमा समग्रमा सेयर बजार घट्दा समेत अजोडको पोजिटिभ...}

पुरा पढ्नुहोस्

२५ अर्बकोे ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले रु २५ अर्बकोे ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज सोझै खरिद उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो ।    फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले आज २ बजेसम्म ब...}

पुरा पढ्नुहोस्