
प्रहरीले पीरामिड शैलीको अवैध ब्यवसाय भारतीय ओरियन्स ग्लोबल मार्केटिङ प्रालीका तीन एजेन्टलाई बेनीबजारबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार ओरियन्स लगायतका नेटवर्कमा आधारित व्यवसायका नाममा म्याग्दी जिल्लाका थुप्रै युवाहरुलाई प्रलोभनमा पारी अवैध व्यवसाय र ठगी भईरहे...}
पुरा पढ्नुहोस्बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पर्सा वीरगंज महानगरपालिका-६ माईस्थान बस्ने ५८ वर्षीय सत्य नाराणप्रसाद रौनियारलाई काठमाडौं रातोपुलबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर अन्तर्गत छुट्टाछुट्टै दुईवटा मुद्दामा उच्च अदालत पाटनको २०७५ चैत १० र २०७६ फागुन २७ गतेको फैसलाले ४५ दिन कैद र ७० ल...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडाको शिकार गरी खाग बेच्ने कार्यमा संलग्न भएकाहरू अदालतबाट एकपछि अर्को गर्दै छुट्न थालेका छन् । पछिल्लोपटक पाटन उच्च अदालत हेटौंडा इजलासले एकसिंगे गैंडाको शिकार गरी खाग किनबेचमा संलग्न भएको आरोप लागेका तीन जनालाई छाड्न आदेश दिएको छ । ...}
पुरा पढ्नुहोस्मणि दाहाल: खोज पत्रकारिता केन्द्र लागूपदार्थ ओसारपसारको कसुरमा अहिले थाइल्याण्डका जेलमा मात्रै ३६ जना नेपाली छन् । १३ देखि ४३ वर्षसम्मको कैद सजाय भोगिरहेका उनीहरूमध्ये उत्तरी धादिङको खनियाबास गाउँपालिकाका र त्यसमा पनि सत्यदेवीका सबैभन्दा धेरै छन् । २०७३ पुसमा धादिङका वेगबहादुर तामाङ (४१)...}
पुरा पढ्नुहोस्स्याङजा प्रहरीले एकैदिन एकसय ११ जना विभिन्न जघन्य अपराधका अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङजा र मातहतका इकाईलाई एसपी होविन्द्र बोगटीले एकै दिन बुधबार परिचालन गरेर यो सफलता हात पारेका हुन् । अपराध अनुसन्धानमा अब्बल अधिकारी एसपी बोगटीले विशेष योजना बनाएर अपराध गरेर फरा...}
पुरा पढ्नुहोस्ललितपुरको बालकुमारी र ग्वार्को चोकमा भएका बेग्लाबेग्लै घटनामा मंगलबार राती एकजना बटुवा र अर्का साइकल यात्रीको मृत्यु भएको छ । दुबै घटना तिब्र गतीमा आएका साना सवारीसाधनको ठक्करबाट भएको हो । ललितपुरको बालकुमारीमा टाटासुुमो जीपले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । बालकुमा...}
पुरा पढ्नुहोस्प्रहरी अनुसन्धानको सूई ३६० डिग्रीमा घुमेमात्रै यथार्त खुल्छ, अनि सही अपराधी पक्राउ पर्छन् । अनुसन्धानको सूई एउटै दिशामा अडकिए त्यसले निर्दोषलाई चिसो छिडीमा पुर्याउछ । सही अपराधी समाजमा खुलेआम घुम्छ । महानगरीय प्रहरी परिसर ललितपुरको अनुसन्धानको सूई एउटै दिशामा अडकिएको भए, अहिले त्य...}
पुरा पढ्नुहोस्आफ्नै पसलमा सामान किन्न आएकी बालिकालाई हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बर्दिबास नगरपालिका–१४ सुगम बस्ती बस्ने सादिम अलामकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको हत्या गरेको अभियोगमा सोही ठाउँ पसल गरी बस्ने गौशाला नगरपालिका–५ जिरो माईल घर भएका २६ वर्षीय अरुण कुमार...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit