Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

ताजा समाचार

कोरोना खोप किन्न सरकारले सूचना निकालेर माग्यो पैसा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले कोरोना खोप किन्नका लागि विज्ञापन गरेर आर्थिक सहयोग माग गरेको छ । आज गोरखापत्रमा सूचना निकालेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खातामा रकम जम्मा गरी योगदान गर्न आह्वान गरेको हो ।      ‘खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएकोले दातृ निकाय, विदेशी, विभिन्न व्यावस...}

पुरा पढ्नुहोस्

विवेकशील साझा पार्टीले गठन ग¥यो राजनीतिक संवाद समिति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विवेकशील साझा पार्टीले विभिन्न पार्टी, समूह, अभियान र व्यक्तिहरूसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण र वार्ता गर्नका लागि राजनीतिक संवाद समिति गठन गरेको छ ।     मंगलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले नेतृत्वमा पुगेर सुसंस्कार र सुशासनद्वारा देश रूपान्तरणको लक्...}

पुरा पढ्नुहोस्

प्रतिनिधिसभा विघटन मुद्दा : बृहत् पूर्ण इजलासमा सुनुवाइको मागबारे बहस सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा रिक्त न्यायाधीशमा सपना मल्ल तोकिएकी छन् ।     न्यायाधीश हरिकृष्ण कार्की अघिल्लो केपी शर्मा ओलीका सरकारमा महान्यायाधिवक्ता रहेकाले निष्पक्षतामा प्रश्न उठेपछि इजलासमा उनका स्थानमा आज मल्ल तोकिएक...}

पुरा पढ्नुहोस्

प्रतिनिधिसभा विघटन मुद्दा : बृहत पूर्ण इजलासमा लैजान सरकारी पक्ष असहमत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारी पक्षले प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदन बृहत् पूर्ण इजलासमा लैजान असहमति जनाएको छ ।      व्यवसायी वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संसद विघटनविरुद्ध परेका रिट निवेदन बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने माग राख्दै बहस सुरु गरेका थिए । तर, सरकारी पक्षले त्यसमा असहम...}

पुरा पढ्नुहोस्

दशकौंपछि अमेरिकामा दिइयो एक महिलालाई मृत्युदण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राज्य अमेरिकामा झण्डै सात दशकपछि पहिलो पटक एक जना महिलालाई अमेरिकी संघीय कानुन बमोजिम मृत्युदण्ड दिइएको छ ।          एक गर्भवती आमालाई हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेकी ५२ वर्षीया लिसा मन्टगमेरीलाई घातक सूई लगाएर बुधबार मृत्युदण्ड दिइएको अमेरिकी न्या...}

पुरा पढ्नुहोस्

ऊर्जामा काम गर्न एमसीसीलाई पर्खेर बस्नुहुन्न : ऊर्जामन्त्री रायमाझी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ऊर्जा क्षेत्रको कामको निम्ति मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पर्खेर बस्नु नहुने बताएका छन् ।     बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री रायमाझीले एमसीसीले सडक र ऊर्जामा लगानी गर्ने भनेको र एमसीसीमा विवाद उत्पन्न भए...}

पुरा पढ्नुहोस्

न्यायालयप्रतिको आशंका अलि बढी भयो कि महोदय !

दीपक खरेल ३ बर्ष अगाडि

न्यायालयमा विचाराधीन मुद्दामा चार जना पूर्व प्रधानन्यायाधीशको विज्ञप्ति आयो । ठीकै छ, स्वतन्त्र नागरिकका हैसियतमा उहाँहरुले कानून र संविधानभन्दा पर नगई न्यायालयको गरिमा बचाउन आग्रह–अनुरोध गर्नुभयो ।    इजलासमा तोकिएका न्यायाधीशको स्वार्थ बाझिने कुरा आयो । न्यायाधीश हरिकृष्ण कार...}

पुरा पढ्नुहोस्

आन्तरिक राजस्वका कर्मचारी र टिमूर होटलका संचालक घूस सहित पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर राजन शर्मालाई घूस रकमसहित बुधबार रंगेहात पक्राउ गरेको छ ।    उनले टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा,बनस्थलीका संचालक सन्तोष थापा मगरसँग करतिर्न सहजिकरण गरिदिए वापत ४३ हजार रुपैयाँ घूस लिंदैगर्दा अख्...}

पुरा पढ्नुहोस्

चितवनको कृषि परियोजनामा भ्रष्टाचार गर्ने ३ कर्मचारीविरुद्ध मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) चितवनका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेसमेत ३ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।     घिमिरेसहित जोन सञ्चालक समितिका अध...}

पुरा पढ्नुहोस्

सेनाद्वारा शेफोक्सुण्डो निकुञ्जबाट हतियारसहित शिकारी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेना र निकुञ्ज कर्मचारीसहितको पेट्रोल टोलीले हतियारसहित एक जना शिकारीलाई पक्राउ गरेको छ ।      शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गतको त्रिपुरासुन्दरी नगरपालिका–११ स्थित थर्मु निगालीगौराबाट जीवजन्तुको तस्करीमा संलग्न त्रिपुरासुन्दरी नगरपालिका–६...}

पुरा पढ्नुहोस्