Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

ताजा समाचार

सेनाले छाउनीमा बनाउने ७५० शैय्याको अस्पतालको शिलान्यास

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकार र नेपाली सेनाको सैनिक कल्याणकारी कोषद्वारा छाउनी परिसरमा आधुनिकीकरण गरी निर्माण हुने ७५० शैय्या क्षमताको वीरेन्द्र अस्पताल भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले शनिबार शिलालेखको अनावरण तथा निर्माण हुने अस्पतालको गुरुयोजनाको अवलोकन गरेका हुन् । ...}

पुरा पढ्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र श्रीमती र छोरीसहित नर्भिक अस्पतालमा भर्ना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।        छोरी प्रेरणा शाहसहित उनीहरु आज दिउँसो १ बजे अस्पतालमा भर्ना भएको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए । बाँस्तोलाका अनुसार कोभि...}

पुरा पढ्नुहोस्

उपत्यकामा चार साता लकडाउन गर्न सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सुझाव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दोस्रो चरणको कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै स्वास्थ्य मन्त्रालयले लकडाउनको सुझाव दिएको छ । मन्त्रालयले कम्तीमा चार साता लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सुुझाव दिएको छ ।    सुझाव आए पनि सीसीएमसीले यस बारेमा निर्णय गरिसकेको छैन । स्रोत...}

पुरा पढ्नुहोस्

ललितपुरमा नक्कली नोटसहित एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरिय प्रहरी परिसर ललितपुरले नक्कली नोटका कारोबारीलाई पक्राउ गरेको छ ।   ललितपुर परिसरका अनुसार महालक्ष्मी नगरपालिका वडा १ ईमाडोल स्थितमा ग्वार्को  तर्फबाट ईमाडोलतर्फ आउदै गरेका हुम्ला सार्केटारका मुन बहादुर रावतलाई शंका लागि शरीर खानतलासी गर्दा उनीबाट नक्कली नोट भे...}

पुरा पढ्नुहोस्

छिमेकीको कुटपिटबाट एक जनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धनुषाको जनकनन्दनी गाउँपालिका-६ कठाल टोल बस्ने ७८ वर्षीय हरिप्रसाद यादवको छिमेकीको कुटपिटबाट शुक्रबार दिउँसो मृत्यु भएको छ ।    जग्गाको बिषयमा सोही ठाउँ बस्ने ६५ बर्षीय बिनोद रान यादव सहित ४ जनाले हरिप्रसादलाई कुटपिट गर्दा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रम...}

पुरा पढ्नुहोस्

छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिन्धुली, डोटी, मुस्ताङ, नवलपरासी(पूर्व), ईलाम, मोरङ, मकवानपुर, बारा, कञ्चनपुर, पाल्पा र खोटाङका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ ।   सिन्धुलीको कमलामाई नगरपालिका-१४ चन्दनपुर ढोलीखोलामा प्रदेश २-०१-००१ प २१६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई फलामको रेलिङमा...}

पुरा पढ्नुहोस्

बागमतीको पुलमुनिसहित उपत्यकामा तीन जना मृत फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिका-८ पशुपतीस्थित बागमती खोलाको पुलमुनी अन्दाजी ३५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उनको हाल नाम, थर, ठेगाना नखुलेको प्रहरीले जनाएको छ ।    यस्तै भक्तपुरको भक्तपुर नगरपालिका-६ चोछेस्थित सार्वजनिक पाटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय प...}

पुरा पढ्नुहोस्

कांग्रेसका पदाधिकारीहरुको बैठक आज, यी हुन् एजेन्डा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठक आज सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्दैछ ।    बैठकमा पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यहरुलाई पनि बोलाइएको छ । बैठकमा मुख्यतः महाधिवेशन तयारी, क्रियाशील सदस्यता वितरणमा भइरहेको प्रगति र समसामयिक विषयमा छलफल हुने क...}

पुरा पढ्नुहोस्

ओलीले बोलाए एमालेको आकस्मिक बैठक, नेपाल समूहलाई थप कारवाहीको संकेत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक बोलाएका छन् । ओलीले गत फागुन २८ गते केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेका थिए ।   ओलीले आइतबार बिहान साढे १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको बैठक बोलाएका हुन्...}

पुरा पढ्नुहोस्

१९ जना जुवाडे पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जा बस्ने याम गुरुङको गोठमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय छिरिङ नोर्बु समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।   विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३५ हजार ४ सय ६५ रुपैयाँ  र...}

पुरा पढ्नुहोस्