Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

ताजा समाचार

पूर्वाधारमा लगानीका लागि एनआरएनएको १० अर्बको कोष

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले १० अर्ब पूँजी भएको एनआरएन डेभलपमेन्ट फन्डले पूर्वाधारको क्षेत्रमा लगानी गरिने बताएका छन् ।   उनले उक्त रकमको प्रतिफल बैंकमा पैसा राखी व्याजबाट नभई पूर्वाधारमा लगानी गरेरै दिने स्पष्ट पारे । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आयोजना...}

पुरा पढ्नुहोस्

अरूको नाममा कम्पनी खोलेर दुई अर्ब कर छली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अरुको नाममा कम्पनी खोलेर राजस्व छली गर्ने दुई जनालाई पक्राउ गरिएको छ ।    सर्लाहीका अनिलकुमार गुप्ता र प्रवीणकुमार महतोले अरुको नाममा कम्पनी खोलेर दुई अर्बभन्दा धेरै कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले उनीहरुलाई पक्राउ गरेर उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।...}

पुरा पढ्नुहोस्

मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मदन भण्डारी राजमार्गस्थित सिन्धुलीको कमलामाई नगरपालिका चन्दपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा सिन्धुली जिल्लाको दुधौली नगरपालिका –४ का यमकुमर दनुवार, आषिकुमर दनुवार र आदितकुमार दनुवार रहेका छन् ।   तीन जना सवार प्रदेश–२ ०...}

पुरा पढ्नुहोस्

हेटौँडामा आइतबारदेखि सवारीमा जोर बिजोर प्रणाली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बागमती प्रदेशको राजधानी हेटौँडामा आइतबारबाट निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुनेछ ।   हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै निजी सवारीमा जोर...}

पुरा पढ्नुहोस्

बाँकेमा २४ घण्टामा सात संक्रमितको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँकेमा कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।   कोरोना संक्रमण पुष्टि भएपछ...}

पुरा पढ्नुहोस्

कोरोनाको संकटमा परेको भारतलाई पाकिस्तानी संस्था सहयोग गर्न इच्छुक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पछिल्लो समय कोरोना संक्रमण तीव्र रुपमा देखापरेको भारतलाई सहयोग गर्न पाकिस्तानको एक सामाजिक संस्था अब्दुल सत्तार इधि फाउन्डेसन इच्छुक देखिएको छ । फाउन्डेसनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक पत्र लेख्दै भारतमा स्वयंसेवा गर्न इच्छुक रहेको जनाएको हो ।    फाउन्डेसनले आफ्नो टिम...}

पुरा पढ्नुहोस्

मेचीका स्वास्थ्यकर्मीले अझै पाएनन् पहिलो लहरको कोभिड जोखिम भत्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड–१९ संक्रमणको दोस्रो लहर तीव्रगतिमा फैलिइरहेको छ । अन्य क्षेत्रभन्दा बढी जोखिम मोलेर स्वास्थ्यकर्मीले बिरामीको उपचार गरिरहेका छन् । ज्यानको प्रवाह नगरी अग्रभागमा खटिएका मेची प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीले पहिलो लहरकै बेलाको कोभिड जोखिम भत्ता पाएका छैनन् ।      &n...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीले उद्घाटन गरे धरहरा, भने– आइफल टावरको सम्झना भयो

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढ्दा आइफल टावरको सम्झना भएको बताएका छन् । आज धरहराको उद्घाटन गर्ने क्रममा धरहरा चढ्दा त्यस्तो महसुस भएको उनले बताएका हुन् ।    भूकम्पबाट क्षतिग्रस्त पुनर्निर्मित धरहराको आज प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । एक समारोहबीच पुनर्निर्मित धरहराक...}

पुरा पढ्नुहोस्

कर्म, कार्यकुशलता र प्रहरीमा आधुनिकीकरणको वर्ष : वाग्मतीका बसन्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत ३ असारमा मकवानपुरमा सुस्मिता थापा केसीको आफ्नै घरमा हत्या भएको अवस्थामा शव फेला प¥यो । मृतकका पतिले करिब ६ महिनाअघि सवारी दुर्घटनामा परेर ज्यान गुमाएका थिए । कपिलवस्तु माइतीमा रहेकी उनी घर आएको केही दिनमा नै मृत भेटिएकी थिइन् ।    प्रहरीको सफल अनुसन्धानका कारण केही दिनमै उनक...}

पुरा पढ्नुहोस्

भारतमा एकैदिन साढे तीन लाख संक्रमित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतमा कोरोनाभाइरसबाट एकैदिन संक्रमित भएकाहरुको संख्या साढे तीन लाख पुग्न लागेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना संक्रमित भएका हुन् ।        यो संख्या कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको पनि अध...}

पुरा पढ्नुहोस्