Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

निर्वाचन प्रचारमा विद्यालय, शिक्षक र विद्यार्थीको प्रयोग गर्न नपाइने

३ बर्ष अगाडि

विगतका निर्वाचनमा दलहरुले प्रचारप्रसारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीलाई दुरुपयोग गरेका प्रशस्तै समाचार सञ्चारमाध्यममा आउँथे ।   त्यसबारे शिक्षामा कार्यरत नागरिक संस्था र शिक्षाविज्ञले ध्यानाकर्षणसहित पटक–पटक आवाज उठाउँथे तर खासै सुनुवाइ हुँदैनथ्यो । आसन्न स्थानीय तहको निर्व...

पुरा पढ्नुहोस्

अवैध साढे १९ हजार अस्ट्रेलियन डलरसहित गोरखाकी रन्जिता श्रेष्ठ पक्राउ

३ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा डलर लैजान लागेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।    लुकाई लैजान लागेको १९ हजार ६ सय अष्ट्रेलियन डलर र ४२ अमेरिकी डलर सहित सोही महानगरपालिका–१३ बस्ने गोरखा बोर्लाङ–८ घर भएकी २३ वर्षीया रन्जिता श्रेष्ठलाई शनिबार दि...

पुरा पढ्नुहोस्

वस्तु आयातमा शतप्रतिशत मार्जिनले साना व्यवसायी मर्कामा

३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले विदेशबाट वस्तु आयात गर्दा शतप्रतिशत मार्जिनको व्यवस्थाले साना व्यापारी मारमा परेको बताएका छन् ।   सरोकारवाला निकायहरुसँग छलफल समेत नगरी आयातमा शतप्रतिशत मार्जिनको व्यवस्था गरेकाले आयात गरिएको सामान भन्सारमा नै रोकिँदा व्यापार धराशायी बन्न लागेको बताएका हुन् । साना व्य...

पुरा पढ्नुहोस्

प्रहरीको एआईजी बढुवा सिफारिसविरुद्ध लोक सेवा आयोगमा उजुरी

३ बर्ष अगाडि

नेपाल प्रहरीमा हालै भएको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसविरुद्ध केही डीआईजीहरुले लोक सेवा आयोगमा उजुरी दर्ता गराएका छन् ।    बढुवा सिफारिसप्रति असन्तुष्ट रहेका केही डीआईजीहरुले आयोगको बढुवा पुनरावलोकन समितिमा उजुरी दर्ता गराएका हुन् । समितिको निर्णय चित्त नबुझे अदाल...

पुरा पढ्नुहोस्

आजदेखि म्यादी प्रहरीको आवेदन दिन पाइने (सूचनासहित)

३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले स्थानीय निकायको निर्वाचनका लागि एक लाखको संख्यामा म्यादी प्रहरी भर्नाका लागि आजदेखि आवेदन लिन थालेको छ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।   सूचना अनुसार म्यादी प्रहरीका लागि आजदेखि ११ चैतसम्म आवेदन दिन सकिनेछ । यस्तै कु्नै नैतिक पतन नदेखिएको र फ...

पुरा पढ्नुहोस्

कुन प्रदेशमा कति हुन्छ म्यादी प्रहरीको दरबन्दी ?

३ बर्ष अगाडि

आगामी स्थानीय तह निर्वाचनको सुरक्षाका लागि सरकारले १ लाख म्यादी प्रहरी भर्ना गर्ने स्वीकृत गरेसँगै कुन प्रदेशमा कति जनाको दरबन्दी रहनेछ भन्ने पनि टुंगो लगाएको छ ।    प्रहरी प्रधान कार्यालयका अनुसार सातै प्रदेश र उपत्यकामा गरी उक्त संख्यामा म्यादी प्रहरी खटाइनेछ । सबैभन्दा बढी मधेस प्...

पुरा पढ्नुहोस्

‘भूपू सैनिक सम्मेलन’ दिपायलबाट सुरु हुँदै, यस्ता छन् मुख्य उद्देश्य

३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ यही चैत ९ गते दिपायलबाट सुरु हुँदै छ । प्रत्येक प्रधानसेनापतिले आफ्नो तीन वर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ एकैसाथ गर्ने अभ्यास रहिआएको छ...

पुरा पढ्नुहोस्

ललितपुरमा कोठा भाडामा लिई जुवाखाल सञ्चालन, ११ जुवाडे पक्राउ

३ बर्ष अगाडि

ललितपुर प्रहरीले कोठा भाडामा लिई जुवाखाल सञ्चालन गर्ने मुख्य नाइकेसहित ११ जुवाडेलाई पक्राउ गरेको छ ।    ललितपुर महानगरपालिका–८ यल्मुस्थित पाँच तले घरको तेस्रो तलामा कोठा भाडामा लिई सोही ठाउँका रजित महर्जनले जुवा सञ्चालन गरिरहेका थिए । उनीहरुलाई शुक्रबार राति प्रहरीले पक्राउ गरे...

पुरा पढ्नुहोस्

कोभिडको कहरः ११ लाख स्रंक्रमित, ११ हजार ९५० को ज्यान गयो 

३ बर्ष अगाडि

नेपालमा हाल तीन हजार ९९६ सक्रिय कोभिड सङ्क्रमित रहेका छन् । कोभिड सङ्क्रमण सुरु भएदेखि नेपालमा गरिएका कूल परीक्षणमा ११ लाख १८ हजार १८० जनालाई कोभिड पोजिटिभ देखिएको र यसमध्ये नौ लाख ६२ हजार १७३ जनाले कोभिडलाई पराजित गरेका छन् । यस सङ्क्रमणबाट ११ हजार ९५० जनाको मृत्यु भएको छ ।   नेपाल सरकार...

पुरा पढ्नुहोस्

प्रहरीमा थपिएका तीन पदमा बढुवाका लागि नयाँ नियम बन्दै, प्रस्ताव मन्त्रिपरिषद्मा  

३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयःले प्रहरी नियमावलीमा संशोधनगर्दै थपेका तीन नयाँ पदमा बढुवाका लागि नयाँ नियम बनाउने भएको छ । जसका लागि फेरि नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ ।    प्रहरी प्रधान कार्यालयस्थित विश्वस्त स्रोतका अनुसार नियमावलीमा थपिएको नयाँ नियमसहित अब बस्...

पुरा पढ्नुहोस्