Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

चीनका विदेश मन्त्री वाङ शुक्रबार नेपाल आउँदै, कोको सँग गर्नेछन् भेट ?

३ बर्ष अगाडि

चीनका विदेश मन्त्री वाङ यी ११ चैतमा नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले सूचना जारी गर्दै यी यसै साता शुक्रबार नेपाल आउन लागेको जनाएको हो ।   काठमाडौंमा हुँदा यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी...

पुरा पढ्नुहोस्

लेटाङमा प्रहरी हत्या घटनाका दोषीलाई कारबाही गर्छौं : प्रधानमन्त्री देउवा

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा भएको प्रहरी हत्याको घटनामा दोषीलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।    सोमबार मोरङ पुगेका देउवाले महिला प्रहरी हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने बताएका हुन् । सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा सम...

पुरा पढ्नुहोस्

प्रहरी जवान उर्मिला : घरकी एक्ली छोरी थिइन्, परिवार नै प्रहरी सेवामा

३ बर्ष अगाडि

मोरङको लेटाङ नगरपालिका–५ मा आइतबार स्थानीयको आक्रमण मृत्यु भएकी प्रहरी जवान उर्मिला घरकी एक्ली छोरी थिइन् । ३ वर्षअघि मात्र प्रहरीमा भर्ना भएकी थिइन् ।    २३ वर्षको उमेरमा २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरेकी थिइन् । उनले पहिला लोकसेवा आयोगको परीक्षा दिएकी थिइन् । त्यसमा...

पुरा पढ्नुहोस्

मेजर गेलाङ लामाको नेतृत्वमा ८९ जना सैनिक लिबिया प्रस्थान

३ बर्ष अगाडि

नेपाली सेनाका मेजर गेलाङ लामाको नेतृत्वमा ८९ जना सैनिक लिबिया प्रस्थान गरेका छन् । युएनको चार्टर्ड फ्लाइटमार्फत उनीहरु आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।    युनाइडेट नेशन्स सपोर्ट मिसन इन लिबिया (यूएनएसएमआईएल) मातैनाथ स्पेशल गार्ड युनिट (शान्ति सेना) तेस्रो डफ्फालाई बदली गर्न लामा...

पुरा पढ्नुहोस्

एमाले उपाध्यक्ष विष्णु पौडेलसहितको टोली चीन प्रस्थान

३ बर्ष अगाडि

‘आर्थिक सहकार्य र सांस्कृतिक आदानप्रदान’ विषयक कार्यक्रममा भाग लिन नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वको प्रतिनिधिमण्डल आज छिमेकी मुलुक चीन प्रस्थान गरेको छ ।   प्रतिनिधिमण्डलमा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा....

पुरा पढ्नुहोस्

लेटाङमा कर्फ्यु

३ बर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।   प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै  बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाएका हुन् ।   दक्षिणमा ल...

पुरा पढ्नुहोस्

आइसफल चिकित्सक टोली सगरमाथा आधार शिविरमा

३ बर्ष अगाडि

सगरमाथाको शिखरमा जाने बाटो निर्माणका लागि आठ जना आइसफल चिकित्सक टोली आधार शिविर पुगेको छ । लामो समयदेखि बाटो निर्माणमा सक्रिय आइसफल चिकित्सक आङसर्की शेर्पाको नेतृत्वमा गएको टोली आधार शिविर पुगेको हो ।     गत फागुन २८ गते उक्त टोली नाम्चेबाट आधार शिविरतर्फ लागेको सगरमाथा प्रदूषण नि...

पुरा पढ्नुहोस्

लेटाङ घटनाः महिला प्रहरी श्रेष्ठको निधन, एसपीसहित १८ प्रहरी घाईते  

३ बर्ष अगाडि

मोरङको लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयमा भएको यौन दुर्व्यवहारकाे घटनामा भएको झडपमा गंभिर घाईते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको उपचारकोक्रममा निधन भएको छ ।    उनको घाँटीमा धारिलो हतियार प्रहार भएको थियो । उनको स्थानिय अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको ह...

पुरा पढ्नुहोस्

न्याय सेवा आयोगद्धारा दुई जिल्ला न्यायाधीश नियुक्त, कानून समूहका सहसचिव, उपसचिव र अधिकृतको सरुवा तथा बढुवा सिफारिस

३ बर्ष अगाडि

न्याय सेवा आयोगले जिल्ला न्यायाधीशको परीक्षा उतीर्ण गरेका दुई जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ  लिखित परीक्षा र अन्तर्वार्ता उतीर्ण गरेका भुवन गिरी र ओमबहादुर सोडारीलाई आयोगले जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो ।   यस्तै आयोगले जिल्ला सरकारी वकिल कार्यालय, उच्च सरकारी वकिल...

पुरा पढ्नुहोस्

मलद्वारमा लुकाएर ल्याएको १ किलो अवैध सुनसहित भारतीय नागरिक पक्राउ

३ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । दुबईबाट काठमाडौं आएका शुभम् मेहरा आज पक्राउ परेका हुन् ।    मेहराले मलद्वारमा लुकाएर ६३५ ग्रामका दुईटा अर्धठोस आकारमा सुन ल्याएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै गरेर १ किलो २७० ग्राम सुन...

पुरा पढ्नुहोस्