Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

प्रधानमन्त्री देउवाले नेविसंघ र तरुण दल हाक्ने जिम्मेबारी शेर्पा र गुरुङलाई सुम्पिए 

३ बर्ष अगाडि

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र संघिय गणतन्त्रको मान्यतालाई आत्मसातगर्दै यसपटक एउटा ऐतिहासिक निर्णय गरेका छन् ।   उनले पार्टीका दुई महत्वपूर्ण भातृ संगठन नेपाल बिद्यार्थी संघ र तरुण दलको अध्यक्षमा योग्य दुई युवालाई जिम्मेबारी दिएका छन् । संयोगवस दु...

पुरा पढ्नुहोस्

लेटाङ घटनाबारे छानबिन गर्न एसएसपी चौधरीको नेतृत्वमा समिति गठन

३ बर्ष अगाडि

प्रदेश १ प्रहरी कार्यालयले मोरङको लेटाङमा एक जना प्रहरी जवानको हत्या भएको घटनामा छानबिन गर्न समिति गठन गरेको छ । एसएसपी राजेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।    लेटाङ–५ को शिक्षा विकास माध्यमिक विद्यालयमा भएको यौन दुर्व्यवहारको घटनामा भएक...

पुरा पढ्नुहोस्

कर्णालीको विकासका लागि मुख्यमन्त्री शाहीले अघि सारे ‘६ब’

३ बर्ष अगाडि

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र युरोपियन युनियनका राजदूतबीच बुधबार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा युरोपियन युनियनका राजदूतहरुले जलवायू परिवर्तन, खानेपानी, सिँचाइ, नवीकरणीय ऊर्जालगायतका क्षेत्रमा कर्णालीमा आफूहरुले गरिरहेको कामका बारेमा...

पुरा पढ्नुहोस्

सिंहदरबार, बालुवाटार, नक्साल भएर रामशाह पथ पुग्दै ‘एआईजी बढुवा विवाद एक्सप्रेस’

३ बर्ष अगाडि

नेपाल प्रहरीमा महानिरीक्षक सरह नै अतिरिक्त महानिरीक्षकहरुको तलबमान र सेवा तथा सुविधा हुन्छ । अधिकारको प्रयोग र क्षेत्राधिकारमा केही तलमाथि रहे पनि सहकार्य र सहअस्तित्वमा ‘चेन अफ कमाण्ड’ मानेर अघि बढे महानिरीक्षक सरहकै अधिकार सदुपयोगको अवसरबाट सायदै अतिरिक्त महानिरीक्षक वञ्चित होलान् ।&nb...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा चाँडै सरुवा र बढुवा हुन्छ : गृहमन्त्री

३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले सशस्त्र प्रहरी बलमा चाँडै सरुवा र बढुवा प्रक्रिया अघि बढ्ने बताएका छन् । सशस्त्र प्रहरीका अधिकृत र जवानहरूको लामो समयदेखि रोकिएको बृत्तिविकास सुरु गर्ने तयारीमा सरकार रहेको उनले बताएका हुन् ।    कपिलवस्तुको चन्द्रौटामा बुधबार सशस्त्र प्रहरी बल नम्बर ५ बिन्ध्...

पुरा पढ्नुहोस्

प्रहरीको एआईजी विवादमा लोकसेवाले थाल्यो काम, जवाफ पठाउन सचिवालयलाई पत्र

३ बर्ष अगाडि

नेपाल प्रहरीको एआईजी बढुवा सिफारिस विवादमा लोकसेवा आयोगले प्रक्रिया अघि बढाएको छ । आयोगको बढुवासम्बन्धी गुनासो सुन्ने समितिले सोमबार नै बैठक बसी प्रक्रिया सुरु गरेको हो ।    समितिले प्रहरीका तीन जना डिआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिएको बारे बढुवा सिफारिस समितिको सचिवालयसँग लिखित जव...

पुरा पढ्नुहोस्

अध्यादेश जारी भएसँगै चल्ने भयो जयनगर–जनकपुर रेल

३ बर्ष अगाडि

रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो ।    यसअघि गत मङ्सिरमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जार...

पुरा पढ्नुहोस्

लगानी बोर्ड नेपाल र युएनडिपी बीच साझा हितका क्षेत्रमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर 

३ बर्ष अगाडि

साझा हितका क्षेत्रमा सहकार्य गर्ने उद्धेश्य सहित लगानी बोर्ड नेपाल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र यूएनडिपीका तर्फबाट आयशानी मेडागांगोडा–लाबेले हस्ताक्षर गरे...

पुरा पढ्नुहोस्

सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशले उम्मेदवारीकाे तयारीमा रहेका जनप्रतिनिधिलाई राहत

३ बर्ष अगाडि

  सर्वोच्च अदालतले  स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा निदुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जनप्रतिनिधिले पदमा वहाल रहेर स्...

पुरा पढ्नुहोस्

राजस्व छलीमा पक्राउ परेका बिइङ ह्युमनका बख्रेल २० लाख धरौटीमा छुटे

३ बर्ष अगाडि

राजस्व छली आरोपमा पक्राउ परेका बिइङ ह्युमनका नेपाल सञ्चालक सन्तोषचन्द्र बख्रेल २० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।    उच्च अदालत पाटनले बख्रेल र अन्य दुई जनालाई जनही २० लाख धरौटी मागेको थियो । बख्रेल बैंक ग्यारेन्टी राखेर रिहा भएका हुन् । उनीहरुसँग पक्राउ परेका नारायणप्रसाद घिमिरे...

पुरा पढ्नुहोस्