
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

वैदेशिक रोजगारीका लागि बहराईन गएका झापा दमक ५ का ४३ वर्षीय दिनेश सिग्देलको निर्मम हत्याकाण्डको सफल अनुसन्धानगर्ने इलाका प्रहरी कार्यालय धरान सुनसरीमा कार्यरत प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवर फागुन महिनाका लागि उत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी अनुसन्धानमा परिवारमा ब...
पुरा पढ्नुहोस्निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने स्थानीय तहका पदाधिकारीका नाममा पेस्की बेरुजु भए अनिवार्य फस्र्याैट हुनैपर्ने जनाएको छ । निर्वाचन आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तहमा उम्मेदवार दिने उम्मेवारको असुलउपर गर...
पुरा पढ्नुहोस्सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी खम्पाले भारत सरकारको आर्थिक सहयोगमा भोजपुरको षडानन्द नगरपालिकामा निर्माण गरिएको महात्मा गान्धी मेमोरियल अस्पताल भवनको बिहीवार संयुक्त रुपमा उद्घाटन गरेका छन् । २...
पुरा पढ्नुहोस्बेलायत, अमेरिका, फ्रान्स, अल्बानिया, आयरल्याण्ड र नर्वे लगायत छ देशको अनुरोध पछि संयुक्त राष्ट्र सुरक्षा परिषदको आकस्मिक बैठक बोलाइएको छ। बिहीबारको लागि बैठक बोलाइएको हो । ‘बेलायत, अल्बानिया, फ्रान्स, आयरल्याण्ड, नर्वे, र संयुक्त राज्य अमेरिको ले सुरक्षा परिषद्को बैठक बोलाएको छ। र...
पुरा पढ्नुहोस्राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ । महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा पुनः उडान सु...
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणले सत्ता गठबन्धन कायम राख्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ ‘ख’ रुपन्देहीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री खाणले मुलुकमा आइपरेको अफ्ठेर...
पुरा पढ्नुहोस्देशका सातै प्रदेशमा समान प्रकारको सवारी साधन कर लिने व्यवस्था गर्न प्रदेश सरकारहरु सहमत भएका छन । गण्डकी प्रदेशको राजधानी पोखरामा बुधबार सम्पन्न सबै प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्रीहरुको बैठकले सो सहमती गरेको हो । २० बुँदे पोखरा घोषणा पत्र जारी गर्दै बैठकले प्रदेश सरकार...
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१ औँ वार्षिककोत्सवको अवसरमा बोल्दै बुधबार प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले सुरक्षा नीति, प्रतिरक्षा नीतिलगायतका नीतिलाई सरकारले कार्या...
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा महानिरीक्षक (आइजीपी) लाई संगठनको अभिभावक मानिन्छ । त्यसैले हिजोसँगै तालिमे अवधिमा ‘त’–‘त’ र ‘म’–‘म’ मा चल्ने साथीहरुले नै महानिरीक्षक नियुक्ती पाएपछि आदरभाव र चेन अफ कमाण्डलाई अनुशरण गरिरहेका हुन्छन् । &nbs...
पुरा पढ्नुहोस्सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले सरकारले युट्युबलाई नियन्त्रण गर्न नखोजेको स्पष्ट पारेका छन् । मंगलबार विश्व उपभोक्ता अधिकार दिवसको अवसर नेपाल टेलिकमले डिजिटल रुपान्तरणमा उपभोक्ता विषय अन्तर्क्रिया कार्यक्रममा बोल्दै सचिव अर्यालले युट्युबलाई सरकारले नियन्त्र...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit